पुस २९,
भक्तपुर । प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरको अध्यक्षमा हेमराज ढकाल सर्वसम्वत चयन भएका छन् । विहिबार सम्पन्न चौंथौं अधिवेशनको बन्द सत्रबाट ढकालको नेतृत्वमा १३ सदस्य रहेको जिल्ला शाखा गठन भएको हो ।शाखाको उपाध्यक्षमा ऋषिकेश श्रेष्ठ, मिना घोरासाइने, सचिबमा आशिष पौडेल, सहसचिबमा राजकुमार लामिछाने, विपना मुसिख्वाल, कोषाध्यक्षमा नारायण थापा सर्वसम्वत चयन भएका छन् । त्यसगरि सदस्यहरुमा सविना केसी,...
पुस २५,
भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा सर्वसम्मत चयन भएका छन् । शनिबार जारी पार्टीको आठौं जिल्ला अधिवेशनको बन्द सत्रबाट देउजा अध्यक्ष भएका हुन् ।
एमाले भक्तपुर जिल्ला कमिटीको उपाध्यक्षमा बासुदेव थापा, सचिवमा मोहन वीर श्रेष्ठ, उप सचिवमा दामोदर दंगाल र मिलन सुवाल चयनको निर्वाचन समितिका सयोजक शिवराम तिमल्सिनाले जानकारी दिए।
देउजाको नेतृत्वमा १०५ सदस्यीय एमाले भक्तपुर...
पुस २५,
भक्तपुर । भक्तपुर विधुतिय सामाग्री व्यवसायी संघको अध्यक्षमा गंगाराम मानन्धर र्निविरोध निर्वाचित भएका छन् । भक्तपुर विधुतिय सामग्री संघको १२औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
यस्तै उपाध्यक्षमा रामगोपाल सुवाल, रूकेश रञ्जीत, चन्द्र श्रेष्ठ महासचिवमा रामप्रसाद खर्वुजा, सचिव अल्वर्ट बज्राचार्य, कोषाध्यक्षमा स्याम दुवाल, सह कोषाध्यक्षमा बुद्दी कुमार मुस्याख्व, सदस्यहरूमा...
पुस २१,
भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको आठौं जिल्ला अधिवेशन पुस २३ गते हुदैंछ । जिल्लाको अगामी नेतृत्व कसले लिने भन्ने विषयमा अहिलेसम्म दुई जनाले दाबी गरेका छन् । हालका अध्यक्ष बचन देउजा र बागमती प्रदेशका सांसद समेत रहेका शशिजंग थापाले अनौपचारीक रुपमा अध्यक्षको घोषणा गरिसकेका छन् ।आठौं जिल्ला अधिवेशनबाट १०५ सदस्यीय हुने कमिटीमा सर्वसंम्वत हुन...
पुस २१, काठमाडौं । अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार अमेरिकामा १० लाख ८० हजार २११ नयाँ संक्रमित फेला परेका छन् । हाल विश्वका अन्य कुनै पनि देशमा एकैदिन यति धेरै संक्रमण पुष्टि भएको थिएन ।
पुस १६, काठमाडौ । नेपाल मजदुर किसान पार्टीले एमसिसीको विरुद्धमा राजधानीमा प्रदर्शन गरेको छ । शुक्रबार गरिएको नेमकिपाकाको प्रदर्शनमा एमसीसीका मतियार खबरदार! एमसीसी खारेज गर जस्ता नारा लागेको थियो । जुलुसले बानेश्वरमा रहेको संसद् घेराऊ गर्दै खबरदारी गरेको हो । कोटेश्वरदेखि मीनभवन त्यसैगरी माइतीघरबाट वानेश्वर र पुरानो वानेश्वर संसद् भवनको उत्तरसम्म छुट्टाछुट्टै स्थानमा जुलुस तथा सभा सम्पन्न भएको...
पुस १५, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुर जिल्लाकाे आठाैं अधिबेशनको लोगो सार्वजनिक भएको छ । अधिबेशन आउदाे यहीँ पुस २३ र २४ गते इम्पेरिल बैंकट सल्लाघारीमा हुने छ । यसै सन्दर्भमा पुस १७ गते जिल्लाका सबै वडा कमिटीमा प्रतिनिधि छनाैट कार्य हुने एमाले भक्तपुरले जानकारी दिएको छ ।
पुस १३
भक्तपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा भक्तपुरले सुन्दर शिल्पकारको अध्यक्षता ९ सदस्य कार्यसमिति चयन गरेको छ ।
फोनिज भक्तपुरले आज मंगलवार भक्तपुरको मध्यपुर थिमी स्थित शंखधर पार्टी प्यालेसमा गरेको तेस्रो अधिवेशन तथा साधारण सभावाट पुन ः सुन्दर शिल्कारको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।
त्यस्तै उपाध्यक्षमा रामगोपाल तमुख , सचिवमा विनोद कोजू, कोषध्यक्षमा रेनू...
पुस ८, भक्तपुर । सूर्यविनायक ९ स्थित मदरल्याण्ड बोर्डिङ्ग स्कूलले अभिमुखीकरण र बधाई तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । डोलेश्वर भिलेज रिसोर्टमा बुधवार विद्यालयले शैक्षिक वर्ष २०७६ र २०७७ माध्यमिक शिक्षा परीक्षा (एसईई)उतीर्ण गरेका विद्यार्थीहरुलाई बधाई तथा बिदाई गरिएको थियो । अघिल्लो वर्ष कोभिड १९ महामारीका कारण कार्यक्रम गर्न नपाएपछि संयुक्तरुपमा ५८ जना विद्यार्थीहरुलाई विशेष कार्यक्रमका बीच औपचारिक...
भक्तपुर । जिल्लाको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे तज टोलमा डेरा गरी बस्ने एक पुरुषले कुटपिट गरी श्रीमतिको हत्या गरेका छन ।भोजपुर जिल्ला केराबारी घरभई हाल कटुञ्जेस्थित तज टोलमा डेरा गरी बस्ने २८ वर्षिय जीवन राईले आइतवार राती २५ वर्षिय श्रीमति मन्दिरा राईलाई कुटपिट गरी हत्या गरेका हुन् । हत्या पछि फरार भएका जीवनलाई प्रहरीले सोमवार बिहान नियन्त्रणमा लिएको महानगरिय प्रहरी...










