एमालेको भक्तपुर जिल्ला अधिबेशनको लोगो सार्वजनिक

408

पुस १५, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुर जिल्लाकाे आठाैं अधिबेशनको लोगो सार्वजनिक भएको छ । अधिबेशन आउदाे यहीँ पुस २३ र २४ गते इम्पेरिल बैंकट सल्लाघारीमा हुने छ । यसै सन्दर्भमा पुस १७ गते जिल्लाका सबै वडा कमिटीमा प्रतिनिधि छनाैट कार्य हुने एमाले भक्तपुरले जानकारी दिएको छ ।