भक्तपुर एमालेको जिल्ला कमिटि सदस्य को-को भए (नामावली सहित )

1071

पुस २५,
भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा सर्वसम्मत चयन भएका छन् । शनिबार जारी पार्टीको आठौं जिल्ला अधिवेशनको बन्द सत्रबाट देउजा अध्यक्ष भएका हुन् ।
एमाले भक्तपुर जिल्ला कमिटीको उपाध्यक्षमा बासुदेव थापा, सचिवमा मोहन वीर श्रेष्ठ, उप सचिवमा दामोदर दंगाल र मिलन सुवाल चयनको निर्वाचन समितिका सयोजक शिवराम तिमल्सिनाले जानकारी दिए।
देउजाको नेतृत्वमा १०५ सदस्यीय एमाले भक्तपुर जिल्ला कमिटी निर्वाचित भएको हो ।

नामावली लिस्ट १७ जना मनोनितको प्राप्त भएको छैन् ।