पुस ४,
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई सर्वदलीय बैठकमा बोलाएका छन् । आइतबार दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी। जनमोर्चा नेपाल, राप्रपालगायत दललाई बोलाइएको छ ।
पुस ४,
बेलायत । साहित्यमा सक्रिय रहेकी गीतकार जानुका काम्वाङ लिम्बुले आफ्नो नयाँ गीत ‘जूनजस्तो तिम्रो मुहार’ सार्वजनिक गरेकी छिन् । नयाँ गीतलाई उनले युट्यूब च्यानलबाट सार्वजनिक गरेकी हुन् ।
बुधबार बेलायतको समयअनुसार बिहान हाम्रै सेरोफेरो युट्यूब च्यानलबाट गीत सार्वजनिक भएको गीतकार लिम्बुले जनाइन् । नेपालका चर्चित पाश्र्व गायक दीपक लिम्बु र जुनू राईको स्वर रहेको गीतमा सुमन राईको संगीत सुन्न...
पुस ४,
काठमाडौं । हरेक वर्षको मङ्सिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिन नेवार समुदायमा योमरी पुन्ही पर्व मनाउने प्रचलन छ । २०६१ सालदेखि यही दिन ज्यापू दिवस पनि मनाइन्छ । आज अर्थात् पुस ४ गते १८ औँ ज्यापू दिवस मनाइँदैछ ।
यस दिन चामलको पिठोबाट बनेको विशेष रोटी योमरी बनाएर खाने चलन छ । योमरी पुन्हीलाई नेवारहरूको महत्त्वपूर्ण चाडको रूपमा...
पुस ४,
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर ५ खरिपाटीमा रहेको झझल्को बचत तथा ऋण सहकारीको नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको संचालक समितिको अध्यक्षमा मनोज गिरी चयन भएका हुन् । उक्त साकोसको उपाध्यक्षमा प्रदिप कुमार केसी, सचिबमा सुरज बास्तोला, कोषाध्यक्षमा गोबिन्द लामिछाने सर्वसम्वत चयन भएका हुन् । सदस्यहरुमा सम्झना काफ्ले, रमेश लामिछाने, श्यामकाजी नायजु, राजकुमार लामिछाने, अशोक लामिछाने...
मंसिर २८,
भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण सहित ३ वटा नगरपालिकामा छापा मारेको छ । चाँगुनारायण नगरपालिका, सुनसरीको भोक्राहा नगरपालिका र कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको कार्यालयबाट कागजात नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता ९सह सचिव० नारायण प्रसाद रिसालले बताए ।पाँच लाखभन्दा बढी रकमको खरिद र भुक्तानीमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले स्थलगत छानबिनका लागी टोली परिचालन गरेको थियो । मंगलबार...
मंसिर २९,
भक्तपुर । अनेरास्ववियु भक्तपुर क्याम्पस कमिटीको अध्यक्षमा यादव दुलाल चयन भएका छन् । बन्दसत्रबाट सर्वसहमत रुपमा उनी चयन भएका हुन् । ३१ सदस्य कमिटी मंगलबार चयन गरिएको जिल्ला अध्यक्ष सुवास तिमिल्सिनाले जानकारी दिएका छन् ।
मंसिर २७, काठमाडौ । नेपालका राजनीति दलहरूसग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसि)ले निरन्तर संम्वाद गर्दै आइहरेको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग आइडीसीपीसीका उपमन्त्री चेन चाओले डिसेम्बर १३ मा भिडियो वार्ता गरेका छन् । चेनचाओले पोखरेलको पदभार ग्रहणमा बधाई दिदै दुई पार्टीबीचकाअन्तर सम्बन्धित विचारहरुलाई अझ बढी बलियो बनाउदै लैजाने विचार राखेका छन् ।
मंगलबार भोलि मंसिर २८ गते...
मंसिर २७, काठमाडौ । नेपाली काङ्ग्रेसका निवर्तमान उपसभापति बिजय कुमार गच्छदारले आफ्नो कुनै एकाउन्ट टुइटरमा नभएको प्रष्ट परेका छन् । काङ्ग्रेसको १४ औं महाधिवेशनलाई प्रभावित पार्न गरेर नक्कली एकाउन्ट खोली गरिएको कु प्रचारको नेता गच्छदारले भत्सर्ना समेत गरेका छन्
मंसिर २७,
काठमाडौं । नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सोमबार बिहानबाट मतदान सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको छ । कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन् । अब १३२ पदका लागि...
मंसिर २७,
काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार बिहानबाट मतदान सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको छ । आन्तरिक चुनावकालागि नेताहरु विभिन्न समुह बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।
वर्तमान सभापति शेरबहादुर देउवाको समुहको लिस्ट सार्वजनिक भएको छ । जसमा सभापतिमा देउवा उपसभापतिमा बिजय कुमार गच्छदार,...










