माघ ३,
काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो प्रगति विवरण सार्वजनिक गरेकी छन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी प्रगति विवरण सार्वजनिक गरेकी हुन् । मन्त्री झाँक्रीको पत्रकार सम्मेलनमा भने अत्याधिक भीड देखिएको छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएका बेला मन्त्री झाँक्रीको पत्रकार सम्मेलन हलमा झन्डै १...
माघ ३,
जनकपुर । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम निर्धारण भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको हो । प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएकोमा जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ मत परेको हो ।यो प्रस्ताव अन्तर्गत प्रदेशको राजधानी धनुषा जिल्लाको उत्तरमा ढल्केबर पूर्वपश्चिम...
माघ ३,
भक्तपुर । सुर्यबिनायक नगरपालिका २ बालकोट चोकमा शुभबिहानी पोलिक्लिनिक एण्ड फार्मेसी संचालनमा आएको छ । बिहानी बचत तथा ऋण सहकारीले संचालनमा ल्याएको पोलिक्लिनिकको सुर्यबिनायक नगरपािलका प्रमुख बासुदेब थापाले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख बासुदेब थापाले निर्वाचित भए यताको साँढे चार बर्ष पत्रकार,जनसमुदाय ,राजनीतिक दल लगायत सरोकारवाला सबैको सहयोगले नगरपालिकाको बिकासमा उल्लेखनीय कार्य गर्न सकेको बताउनुभयो ।...
माघ १,
भक्तपुर । मुलुकभर कोरोना संक्रमण बढन थालेको छ । त्यसको असर भक्तपुर जिल्लामा पनि देखिएको छ ।स्वास्थ कार्यालयले दिएको तथ्यांक अनुसार शनिबार भक्तपुरमा १ सय ५४ जना कोरोना संक्रमित थपिका हुन् ।
जसमा भक्तपुर नगरपालिकामा २७, चागुनारायणमा १३, मध्यपुरथिमीमा ४८, सुर्यबिनायकनगपालिकामा ४१ जना रहेका छन् ।२५ जना संक्रमितको भने ठेगाना खुलेको छैन ।...
माघ १, काठमाडौ । देशभर थप ४ हजार ६३६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ५५६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७०३ र एन्टिजेन विधिबाट ९३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शुक्रबार ५०८७ जनामा संक्रमण पुष्टि भएको थियो ।
पुस ३०, काठमाडौ । प्रेस चौतारी नेपालको उपत्यका तीन जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । काठमाडौको अध्यक्षमा मुकुन्द भुसाल, भक्तपुरको अध्यक्षमा हेमराज ढकाल र ललितपुरको अध्यक्षमा बीएम आचार्य सर्वसम्मत चयन भएको प्रेस चौतारी केन्द्रले जानकारी दिएको छ । केन्द्रको निर्णय अनुसार २०७७ माघ २४ गते ढकाल र आचार्य संयोजकमा थिए ।
पुस २९,
भक्तपुर । नेकपा एमाले केन्द्रिय सदस्य तथा चाँगुनारायण नगरपालिका नगरप्रमुख सोम प्रसाद मिश्रले पत्रकारिता क्षेत्रमा सुधारको खाचोँ देखिएको बताएका छन् ।
बिहिबार प्रेस चौतारी नेपाल भक्तपुर जिल्ला शाखाको चौथौं अधिवेशनलाई उद्घाटन गर्दै एमाले नेता मिश्रले भने ‘राम्रो कामको प्रचार र खराब कामको विरोध गर्नु पत्रकारिताको धर्म हो । ’
उनले सबै क्षेत्रमा सुद्धिकरणको कुरा उठाउने पत्रकारिता क्षेत्रको सदस्यतामा समेत...
पुस २९,
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन् । उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन...
पुस २९,
काठमाडौं । विदेश जान, शान्ति सेनामा जाने प्रहरी र सैनिक कर्मचारीले ट्रायल दिएको ७ दिनभित्र स्मार्ट लाइसेन्स पाउने भएका छन् । बिहीबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले विदेश जाने गरी लाइसेन्स बनाउन लागेका आम सर्वसाधारण नागरिक र शान्ति सेनामा जान लागेका सेना तथा प्रहरीले आवेदन दिएको ७ दिन भित्र लाइसेन्स उपलब्ध गराउने जानकारी...
पुस २९,
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७१ जना निको हुँदा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो ।
यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा...









