मंसिर १३, काठमाडौं । जापानले सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाएको छ । विभिन्न मुलुकमा नयाँ कोरोना भाइरस फैलिने क्रमबीच जापानले अन्तर्राष्ट्रिय यात्रुलाई प्रवेशमा रोक लगाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् । सोमबार जापानी प्रधानमन्त्री फुमिओ किशिदाले सबै विदेशी यात्रुलाई मुलुक प्रवेशमा रोक लगाउने बताए ।
मंसिर १३,
भक्तपुर । मध्यपुरथिमिका रहेका केही खुल्ला (भुसीया) कुकुरको बन्ध्याकरण गरिने भएको छ ।
उचित मात्रामा मात्रै निरोगी र तन्दुरुष्ट सामुदायिक (खुल्ला छाडा) कुकुरको संख्या बनाउने उद्देश्यले मध्यपुर एनिमल वेयरफेयर सोसाईटी जानकारी दिएको हो । सामुदायिक कुकुरको निःशुल्क बन्ध्याकरण अभियान सञ्चालन गर्ने संस्थाले जानकारी दिएको छ ।वल्र्ड भेगन एसोसिएशनको वित्तिय सहयोगमा सोसाईटीले यहि मंसिर १७ गतेदेखि १९...
मंसिर १३,
सर्लाही। सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनमा गोली चलेको छ । तेस्रो पटकको सहमतिपछि र दुई जना निर्वाचन अधिकृत फेरिएपछि आइतबार निर्वाचन हुने सहमति बनेको थियो । सहमति अनुसार आइतबार कतिपय वडामा अधिवेशन शुरु भयो । बलरा नगरपालिका वडा नम्बर ९ को अधिवेशसन पनि स्थानीय सीता निमाविमा भइरहेको थियो । तर, विवाद बढेपछि गोली नै चलाइयो ।
आइतबार साँझ...
मंसिर १२,
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट विभिन्न देशमा फैलिएको जनाएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । अहिले बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा नयाँ भरियन्ट देखिएको छ । डब्लूएचओले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्र्सन घोषणा गर्दै त्यसलाई ओमिक्रोन नाम दिएको छ ।अमेरिका, बेलायत, स्वीट्जरल्यान्ड, युरोपेली युनियनलगायत केही...
मंसिर १२, जाजरकोट । जिल्लामा आज बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जाजरकोटका डीएसपी मधु कुमार थापाका अनुसार दुर्घटनामा २७ जना घाइते छन्। घाइते सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ। नेपालगन्जदेखि जाजरकोटको रिडीबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस...
मंसिर १२,
भक्तपुर । किरण न्यौपाने नेपाली काँग्रेसलाई भक्तपुरको पहिलो पाटी बनाउने अभियानमा सक्रिय छन् । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ मा २०३१ सालमा जन्मिएका उनी २०४७ साल देखि राजनितिक जीवन सुरु गरेका थिए । नेविसंघबाट सुरु भएको न्यौपानेको राजनीतिक यात्रा अहिले पार्टी जिल्ला सहसचिव छन् । यो महाधिवेशनमा उनले कांग्रेसको जिल्ला समितिको सचिव पदमा उम्मेदवारी दिएका छन् । राजीनितक यात्रा
वडा...
मंसिर ८,
भक्तपुर । भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को गएराती सम्पन्न नेपाली कांग्रेसको
अधिवेशनको मत गणना परिणामपछि विवाद सिर्जना भएको छ । पार्टीका जिल्ला सभापति दुर्लभ थापा र बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भँडेले मतपत्र नै साटेको आरोप तरुण दलका पूर्व केन्द्रिय अध्यक्ष विनोद कायस्थले लगाएका छन् । भक्तपुर क्षेत्र नम्बर १ को अधिवेशनमा मतगणनाको विषयलाई लिएर विवाद...
मंसिर ८,
काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा गाडीको ठक्करबाट गत नोभेम्बर २२ का दिन मृत्यु हुने नेपाली महिला वर्षा खड्का प्रसाई भएको पहिचान भएको छ । मृत्यु हुने महिलाको पहिचान उल्लेख गरेको छ । समाचारमा उल्लेख भए अनुसार खड्काको घर नेपालको झापा जिल्लामा रहेको छ । मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीमा भएको उक्त दुर्घटनामा ठक्कर दिएर चालक अझै फरार...
मंसिर ८,
काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सवै उम्मेदवारको मनोनयन मंसिर ११ गते र १२ गते बिहान ८ बजेबाट मतदान सुरु हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी निर्वाचन आयोगको सिफारिसका आधारमा उक्त कार्यतालिका अनुमोदन भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । त्यस्तै एमालेका महाधिवेशन प्रतिनिधि यसअघि भनिएको १९९९ बाट...
राजनीति
भक्तपुर क्षेत्र न.१ को कांग्रेस सभापतिमा जीवन खत्री, महाधिवेशन प्रतिनिधि को-को छानिए नामावली सहित
मंसिर ८,
भक्तपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार भक्तपुरमा निर्वाचन क्षेत्रको कार्यसमिति र महाधिवेशन प्रतिनिधि छानिएका छन् । कांग्रेसले दिएको जानकारी अनुसार १ न. क्षेत्रको सभापतिमा जीवन खत्री निर्वाचित भएका हुृन । त्यसैगरि सचिवमा समुन्द्र थापा र रविन कुमार के.सी, सहसचिवमा राम काजी भुज र राजेश्वर वन निर्वाचित भएका छन् ।
१ न. क्षेत्रबाट छानिएका १४...










