मंसिर ५, काभ्रे । विद्यार्थी नेता माधव प्रसाद ढकालले नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन् । काभ्रे मण्डन देउपुर वडा न.१ रानिबन स्थायी घर भएका ढकाल बिगतमा लोकतान्त्रिक आन्दोलनमा सक्रिय एक युवा नेता हुन् । भोलि ६ गते हुने महाधिवेशन प्रतिनिधिको निर्वाचनमा काभ्रे २ न. बाट आफुलाई मत दिएर युवाको प्रतिनिधित्व गराउन ढकालले सबै मतदाता...
मंसिर ५, काभ्रे । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको प्रतिनिधि पदमा रामेश्वर ढकालले उम्मेदवारी दिएका छन् । काभ्रे मण्डन देउपुर वडा न.१ रानिबन स्थायी घर भएका ढकाल बिगतमा शिक्षण पेशा, हाल पत्रकारिता र समाजसेवामा सक्रिय व्यक्ति हुन् । भोलि ६ गते हुने महाधिवेशन प्रतिनिधिको निर्वाचनमा आफुलाई मत दिएर युवाको प्रतिनिधित्व गराउन ढकाले आव्हान गरेका छन् ।
मंसिर ५, काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरिएको छ । मङ्सिर ४ गते प्रहरी महानिरीक्षकको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभागले जनाएको छ । विज्ञप्तिका अनुसार २ न. प्रदेश प्रहरी कार्यालय
जनकपुरका एसपी कृष्ण प्रसाईलाई जिल्ला प्रहरी कार्यालय सर्लाही सरुवा गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान...
मंसिर ५,
भक्तपुर । नेपाली कांग्रेसको चौधो महाधिवेशन अन्तर्गत २ निर्वाचन क्षेत्र रहेको भक्तपुर चार प्रदेश सभा रहेको छ । निर्वाचन क्षेत्र न. १ प्रदेश सभा (क) चाँगुनारायणको सभापतिमा जयन्द्र खड्का निर्वाचित भएका छन् । उप सभापतिद्धयमा दिनेश अवाल र रमेश के.सी लामिछाने बिजयी भए । सचिवद्धयमा रोशन तिमिल्सिना र शिवहरि थापा, सहचिवद्धयमा संजिव पुरी र सरिता थापा निर्वाचित...
मंसिर ३,
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न तीनओटा सिमेन्ट उद्योगको उत्पादन तथा विक्रीवितरणमा रोक लगाएको छ । विभागले बजार अनुगमनका क्रममा उत्पादन गुणस्तर नभएको भन्दै मारूती, युनाइटेड र जगदम्बा सिमेन्टको ओपीसी सिमेन्ट विक्रीवितरणमा रोक लगाएको हो ।
विभागले मारूती र युनाइटेड सिमेन्टको ओपीसी सिमेन्ट र जगदम्बाको पीपीसी सिमेन्ट विक्रीवितरणमा रोक लगाएको जानकारी दिएको छ । विभागले प्रेस...
मंसिर ३,
भक्तपुर । चाँगुनारायण नगरपालिकाले सार्वजनिक सुनुवाई आयोजना गरेको छ । बिहीबार नगरपालिकाले आयोजनामा कार्यक्रममा राजनीति दलको तर्फबाट नेकपा एमालेका चाँगुनारायण नगर कमिटीका उपाध्यक्ष जयराम बास्तोलाले नगरक्षेत्र भित्रका इँटा भट्टा व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । बास्तोलाले भने, ‘सकिन्छ इँटाभट्टा व्यवस्थापन गरौं, सकिँदैन जनतालाई रोगी बनाउने भट्टा बन्द गरौं ।’सार्वजनिक सुनुवाईमा वडा नम्बर ३ का स्थानीय तथा एमालेका...
मंसिर १,
भक्तपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्णलाल भँडेललाई नेकपा एमाले चाँगुनारायण नगरकमिटीले चेतावनी दिएको छ । मन्त्री भँडेलले कार्तिक २९ गते नगरकोटमा आयोजित एक कार्यक्रममा एमाले तथा एमालेका नेतामाथि गंभिर तथा झुटो आरोप लगाएको भन्दै नगरकमिटीका अध्यक्ष रामप्रसाद तिमल्सिनाले चेतावनी दिएका हुन् ।उनले आज एक विज्ञप्ती जारी गर्दै कांग्रेसको आडमा गैरराजनीतिक,...
कार्तिक ३० ,
भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्ला क्षेत्र नं.१(क) प्रदेश सभापति पदकालागि मधुराम ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् । उनी चाँगुनारायण नगरपालिका वडा न. ५ छालिङ्का बासिन्दा हुन् । कांग्रेसका १४ औं महाधिवेशन अन्तर्गत यहिँ मंसिर ४ गते प्रदेश सभाको अधिवेशन देशभर हुदैं छ ।
कार्तिक ३०,
काभ्रे । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनकोलागि काभ्रे जिल्लाको निर्वाचन क्षेत्र न. १ र २ प्रतिनिधिनि चयन भएका छन् । जसमा काभ्रे मण्डनदेउपुर नगरपालिकाबाट ४ जना प्रतिनिधि छानिएका हुन् । जसमा खुल्ला तर्फ राधाकृष्ण बस्ताकोटी, विदुर सापकोटा र रीता गौतम (ढकाल) चयन भएका हुन् । महिला तर्फ निर्मला शाहि चयन भएकी हुन् । दुइ निर्वाचन क्षेत्र...
कार्तिक ३०,
काभ्रे । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनकोलागि काभ्रे जिल्लाको निर्वाचन क्षेत्र न. १ र २ प्रतिनिधिनि चयन भएका छन् । एमाले काभ्रेले दिएको जानकारी अनुसार केही दिनको समय लागेपनि सबै महाधिवेशन प्रतिनिधि सर्वसम्वत भएका हुन् । दुइ निर्वाचन क्षेत्र रहेको काभ्रेमा सबै गरेर ३४ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् । जस अनुसार निर्वाचन न. १ बाट...










