Wednesday, May 6, 2026
Home Blog Page 2192
फागुन १८, भक्तपुर । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन तोकेको दिन बुधबार काठमाडौं उपत्यकाका ६ ओटा क्याम्पसमा मात्र चुनाव हुने भएको छ । बिहान ७ बजेदेखि मतदान हुने भनिएपनि केही प्राविधिक व्यवस्थापन नमिलेकाले ढिला सुरु भएको छ । भक्तपुर बहुमुखी क्याम्पस दुधपाटी भक्तपुर, सानोथिमी क्याम्पस थिमी भक्तपुर, स्ववियु चुनावमा मतदान भइरहेको छ ।<img src="http://nayanepalnews.com/wp-content/uploads/2017/03/stu-e-bkt-7-300x199.jpg" alt="" width="600" height="199" class="size-medium wp-image-2569"<img src="http://nayanepalnews.com/wp-content/uploads/2017/03/stu-e-bkt-10-300x199.jpg" alt="" width="600"...
फागुन १८, काठमाडौ । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन तोकेको दिन बुधबार काठमाडौं उपत्यकाका ६ ओटा क्याम्पसमा मात्र चुनाव हुने भएको छ । बिहान ७ बजेदेखि मतदान हुने भनिएपनि केही प्राविधिक व्यवस्थापन नमिलेकाले ढिला सुरु भएको छ । भक्तपुर बहुमुखी क्याम्पस दुधपाटी भक्तपुर, सानोथिमी क्याम्पस थिमी भक्तपुर, पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, महाराजगन्ज चिकित्सा क्याम्पस, काठमाडौं नर्सिङ क्यम्पसमा स्ववियु चुनावमा मतदान...
बालकृष्ण भुर्तेल (नयाँ शक्ति विद्यार्थी युनियन सहित सयुक्त प्यालनबाट स्ववियु कोषाध्यक्ष सचिव पदका प्रत्यासी थापाथली क्याम्पस ) के कस्ता एजेण्डा अघि सार्नु भएको छ ? हामी प्राविधि विद्यार्थी हौं । यहाँ सबै पढ्न आउने हो । शैक्षिक प्रणालीलाई कसरी व्यवस्थित बनाउने भन्ने नै प्रमुख विषय हो । शुरुमा नेविसंघले जित्दा केही भएन यस अघि अखिल क्रान्तिकारीले जित्दा पनि केहि भएन । अब...
बालकृष्ण भुर्तेल (नयाँ शक्ति विद्यार्थी युनियन सहित सयुक्त प्यालनबाट स्ववियु कोषाध्यक्ष सचिव पदका प्रत्यासी थापाथली क्याम्पस ) के कस्ता एजेण्डा अघि सार्नु भएको छ ? हामी प्राविधि विद्यार्थी हौं । यहाँ सबै पढ्न आउने हो । शैक्षिक प्रणालीलाई कसरी व्यवस्थित बनाउने भन्ने नै प्रमुख विषय हो । शुरुमा नेविसंघले जित्दा केही भएन यस अघि अखिल क्रान्तिकारीले जित्दा पनि केहि भएन । अब...
अशोक यादब संघीय समाजवादी विद्यार्थी फोरमको तर्फबाट स्ववियु सचिव पदका प्रत्यासी थापाथली क्याम्पस के कस्ता एजेण्डा अघि सार्नु भएको छ ? – कलेजमा भौतीक पूर्वाधारदेखि शैक्षिक वातावरण विद्यार्थीमैत्री छैन । विद्यार्थीहरुलाई उपयुक्त शैक्षिक वातावरण छैन । यो टेक्नीकल कलेज भएकाले ल्यावमा विद्यार्थीको रुचि अनुसारको जुनसुकै बेला गएर अनुसन्धान गर्न पाउने व्यवस्था हुनु पर्दछ । लाइबेरीको बाचनालय पनि पर्याप्त छैन । त्यस्तै होस्टल...
राजेन्द्र वलामी, स्ववियू अध्यक्ष पदका प्रत्यासी ( नयाँ शक्ति विद्यार्थी यूनियन ) थापाथली क्याम्पस तपाईले नयाँ शक्ति विद्यार्थी यूनियन सङ्घिय समाजवादी विद्यार्थी फोरम र अखिल छैँठोको र्संंयूक्त प्यानलको नेतृत्व गर्नुभएको छ एजेण्डाहरु के हुन् ? गुणस्तरीय शिक्षा र प्राक्टिकल एजुकेसनलाई नै केन्द्रित गरेर हामीले एजेण्डा आघि सारेका हौँ । खेलकुदमा पनि राम्रो गर्ने । शैक्षिक समस्या राजनितिक भागवण्डाको अन्त्य गरि प्रकृया...
अजय घलान (नेविसंघबाट थापाथली क्याम्पसको स्ववियू सचिवको प्रत्यासी ) तपाईले क्याम्पसमा सुधार गर्नु पर्ने कुराहरु के के देख्नु हुन्छ ? यो क्याम्पसमा २०६८ देखि डिप्लोमा आर्किटेक्चरमा पढ्दा देखि हल सम्म देखेको भोगेको समस्याहरु थुप्रै छन् । समस्यै समस्यै देखिन्छ । सबै क्षेत्रमा समस्याहरु छन। कतिपय फ्याकल्टीमा फोटोकपी बाँढेर पढाउने, राम्रो सङ्ग नपढाउने, प्राध्यपकहरुले राम्ररी नपढाउदा विद्यार्थीहरुलाई ध्यान नदिँदाको बखतमा हामीले नेविसङ्घको...
बिकाश लामा (नेविसंघका तर्फबाट स्ववियुमा अध्यक्ष पदका प्रत्यासी थापाथली क्याम्पस) थापाथली इन्जिनिरिङ जस्तो ख्याती प्राप्त क्याम्पसको स्ववियु अध्क्षय पदमा उम्मेदवारी दिनु भएको छ, संगठनका हिसाबले के कस्ता एजेण्डा अघि सार्नु भएको छ ? ८ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन हुदैंछ तसर्थ नेविसंघले यस विचमा रहेका कमिकमजोरी र त्रुटीलाई हटाएर अगाडी बढ्न सक्ने गरि एजेण्डा अगाडी सारेको छ । यस अवधिमा...
कालिमाटी तरकारी बजारका कृषिजन्य उपजहरु ढुवानी गर्दै आएको कालिमाटी तरकारी तथा फलफूल ढुवानी भ्यान मजदुर व्यवसायी समितिको चौथो अधिवेशन यहि फागुन २० गते काठमाडौको चोभारमा हुने भएको छ । नेपाल यतायात व्यवसायी राष्ट्रिय महासङ्घका कार्यवाहक अध्यक्ष डोलनाथ खनालबाट उद्घाटन हुने कार्यक्रममा समितिका १ सय ५ जना सदस्य सहित अन्य विभिन्न सङ्घ समितिका व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको समितिका अध्यक्ष पदम बहादुर...
फागुन १७, काठमाडौं । यातायात व्यवस्था विभागले २० वर्ष पुराना भाडाका गाडीहरु भोलिबाट सडकमा देखिए कारबाही गर्न आग्रह गर्दै ट्राफिक प्रहरीलाई पत्राचार गरेको छ । २० वर्ष पुराना गाडीहरुमा यात्रा गर्दा जोखिम हुने र प्रदुषण पनि बढ्ने भएकाले सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै सरकारले गरेको थियो । उक्त निर्णय बुधबारबाट पूर्णरुपमा कार्यान्वयनमा ल्याइँदैछ । यातायात व्यवस्था विभागका प्रवक्ता डा। टोकराज पाण्डेले...