Saturday, September 26, 2026
Home Uncategorized के भन्छन् स्ववियुका उम्मेदवारहरुः नयाँ नेपाल न्युजले तयार पारेको रिर्पोट

के भन्छन् स्ववियुका उम्मेदवारहरुः नयाँ नेपाल न्युजले तयार पारेको रिर्पोट

190

बालकृष्ण भुर्तेल
(नयाँ शक्ति विद्यार्थी युनियन सहित सयुक्त प्यालनबाट स्ववियु कोषाध्यक्ष सचिव पदका प्रत्यासी थापाथली क्याम्पस )
के कस्ता एजेण्डा अघि सार्नु भएको छ ?
हामी प्राविधि विद्यार्थी हौं । यहाँ सबै पढ्न आउने हो । शैक्षिक प्रणालीलाई कसरी व्यवस्थित बनाउने भन्ने नै प्रमुख विषय हो । शुरुमा नेविसंघले जित्दा केही भएन यस अघि अखिल क्रान्तिकारीले जित्दा पनि केहि भएन । अब नयाँ सोचका साथ अगाडी बढौं यहाँ ल्याव, लाइब्रेरी लगायतका समस्यालाई समस्यालाई समाभान गर्दै पूर्ण शैक्षिक र प्राविधि युक्त प्राक्टीकल शिक्षा प्रदान गर्ने गर नयाँ शत्तिल विद्यार्थी युनियन अगाडी बढछ ।
कलेजमा शैक्षि राजनिति गर्ने हो । शैक्षिक मुद्धालाई अगाडी बढाउने हो । थापाथली क्याम्पसमा जब नयाँ शक्ति प्रवेश गर्छ कलेजको स्वरुप फेरिन्छ । हामी भष्ट्रचारको विरुद्धम लडछौ । सुसासनको पक्षमा महोल तयार गछौ ।
यसको लागि नयाँ शक्ति विद्यार्थी युनियनको अपरिहार्य छ । तसर्थ हाम्रो संयुक्त प्यानलाई मतदान गर्न अनुरोध गर्दछु ।