Home Blog Page 2251
आश्विन ४, २०७३- चाडपर्व नजिकिँदै गर्दा तरकारीको मूल्य अकासिन थालेको छ । माग अत्यधिक बढेपछि तरकारीको मूल्य अकासिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार दुई साताको अवधिमा तरकारीको थोक मूल्यमै ७ देखि २ सय १८ प्रतिशतले वृद्धि भएको छ । दुई साताअघि किलोको ३३ रुपैयाँ पर्ने तितेकरेला हाल बढेर १ सय ५ रुपैयाँ...
४ असोज, भक्तपुर । पोखरी र घरमा बनाइएको भूमिगत पानी ट्यांकीमा डुबेर दुई बालकको सोमबार साँझ ज्यान गएको छ।         काभ्रेपलाञ्चोक मङ्गलटार घर भई हाल भक्तपुर नगरपालिका-४ नागपोखरी बस्दै आएका जङ्गे तामाङका दुई वर्षका छोरा अनिल नजिकैको पोखरीमा डुबेपछि उपचारका लागि सिद्धिस्मृति अस्पताल लगिएकामा उपचारकै क्रममा निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक प्रकाश विष्टले जानकारी दिए...
काठमाडौं, ४ असोज,प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफूसँग खुसी भए पनि लडाकु शिविर भ्रष्टाचार प्रकरणमा एमालेले आफ्ना बिरुद्ध अख्तियार लगाएर समाप्त पार्न खोजेको आरोप लगाएका छन् । बैठकमा दाहालले लडाकु शिविरको भ्रष्टाचार प्रकरण अगाडि ल्याउन एमालेले उकासेको पनि बैठकमा आरोप लगाएका छन् । लडाकु शिविरको हिनामिनामा मुछिएका दाहालसहित २१ जना पूर्व लडाकु कमाण्डरमाथि छानविन गर्ने ‘षडयन्त्र’ भएको दाहालले बैठकलाई...