यस्तो छ भक्तपु्रमा स्ववियु चुनाव ( फोटो फिचर )

856

फागुन १८,
भक्तपुर । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन तोकेको दिन बुधबार काठमाडौं उपत्यकाका ६ ओटा क्याम्पसमा मात्र चुनाव हुने भएको छ । बिहान ७ बजेदेखि मतदान हुने भनिएपनि केही प्राविधिक व्यवस्थापन नमिलेकाले ढिला सुरु भएको छ ।
भक्तपुर बहुमुखी क्याम्पस दुधपाटी भक्तपुर, सानोथिमी क्याम्पस थिमी भक्तपुर, स्ववियु चुनावमा मतदान भइरहेको छ ।