Wednesday, May 6, 2026
Home Blog Page 2193
फाल्गुण १७, काठमाडौं । बीबीसी नेपाली सेवामा लामो समय विताएका रवीन्द्र मिश्रले सेवाबाट राजीनामा दिएर नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । उनले नयाँ पार्टी घोषणाको सार्वजनिक तयारी गर्दै बीबीसी नेपाली सेवाबाट राजीनामा दिइसकेका छन् । उनले आजै विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन् । स्रोतका अनुसार उनको पार्टीमा डा। सूर्यराज आचार्य, पूर्वसचिव किशोर थापा, मुमाराम खनाल, अधिवक्ता...
फागुन १७, हुम्ला । हुम्लामा रातिदेखि लगातार हिमपात भइरहेको छ । सदरमुकाम सिमीकोटमा हिमपात हुँदा अत्यधिक चिसो बढ्नाका साथै उत्तरी भेगका जनतालाई सदरमुकाम आउनजान गाह्रो भएको छ । दक्षिणी भेगका जनताले भने यसबाट बालीनाली राम्रो हुने बताएका छन् । कात्तिकदेखि हिमपात नहुँदा हेल्दुम साना जलविद्युत् आयोजनाले विद्युत्भार कटौती गर्दै आएका छन् । खानेपानीका मुहान सुक्दा पानीको पनि त्यत्तिकै अभाव...
फागुन १७, सिरहा । सिरहाको लहान नगरपालिका अन्तर्गत ग्रामीण क्षेत्रकी १३ वर्षीया किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । लहान १२ का २५ वर्षीय विनोद महरालाई यौन दुव्र्यवहारको आरोपमा सोमबार साँझ प्रहरीले पक्राउ गरिएको हो । गत शुक्रबार अपरान्ह महराले किशोरीलाई यौन दुव्र्यवहार गरेको भन्दै किशोरीकी परिवारले इलाका प्रहरी कार्यालय लहानमा आइतबार लिखित जाहेरी दिएपछि अनुसन्धानका...
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनकै शब्दमा सुरक्षा खर्चका लागि ऐतिहासिक वृद्धि गर्ने बताएका छन्। ह्वाइट हाउसका अधिकारीहरुले पेन्टागनका लागि अहिलेको बजेटमा झण्डै १० प्रतिशत अर्थात् करिब ५४ अर्ब डलर वृद्धि गर्न ट्रम्पले चाहेको बिबिसीले समाचार प्रकाशित गरेको छ । उनले आफ्नो प्रशासनले अर्को महिना बजेटको पहिलो प्रस्ताव संसदमा पेश गर्ने बताए। राष्ट्रपति ट्रम्पले योजना गरेको बजेटलाई संसदले अनुमोदन गर्नुपर्नेछ। वार्षिक खर्च सुरक्षा...
फागुन १७, भक्तपुर । बुधबार बिहानबाट धेरै क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने पक्का भएसंगै मुलुकका धेरै शैक्षिक संस्थाहरुमा अराजक गतिविधिले प्रशय पाएको छ । भक्तपुरस्थित सानोठिमी क्याम्पसका प्रमुखको कार्यकक्षमा गएराती आगो लागि भएको छ । आगोलागिबाट महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएका छन् । तर, स्ववियु चुनाव भने नरोकिने क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पस प्रमुखको कार्यकक्षमा आगो लागेको भएतापनि निर्वाचनसँग सम्वन्धी...
Gainghat (Udayapur), Feb 28: Federation of Nepali Journalists (FNJ), Udayapur Chapter has elected a new district working committee under the leadership of Bharat Khadka. Khadka was elected the FNJ Chapter's President during the 10th District Convention. Bhotraj Rai was elected the senior Vice President while Babita Pariyar was elected unopposed as another vice president under inclusive quota. Bishwo Raj Tamang...
जो भारतीय राजदुत आए पनि सोच त् उस्तै हुन्छ रे, चिनिया राजदुत महिला आएकाले भारतले पनि महिला पठाउने रे, रंजित रे ले बिहे सम्म गर्न सकेको छैन रे, उप रास्टपतिले भनेको रेलाई नेपाली जनताले कहिलै बिर्सिन सक्दैन रे, पहिले त् मोदीले नेपाललाइ माया गर्थे रे, तर अहिले त् रअ कै लाइनमा आएका छन् रे, अब भारतको सुझाब आएपछि मात्र फोरम अगाडी बढ्ने रे, स्तानिय चुनाब भएर...
फागुन १७, काठमाडौ । स्थानीय तहको चुनावमा माघको १७ गतेसम्ममा दर्ता भएका बाहेक राजनीतिक दलले भाग लिन नपाउने निर्वाचन आयोगले जनाएको छ। जिल्लागत रुपमा दलको उपस्थितिको विवरण लिइसकिएकाले त्यसैलाई आधार मानेर फरक फरक मतपत्र बनाइने आयोगका अधिकारीहरुले बताएका छन्। आयोगमा दर्ता भएका दलको संख्या ११० रहेको छ भने जिल्लागत हिसाबले मनाङमा सबैभन्दा कम संख्यामा दलले स्थानीय निर्वाचनमा भाग लिने छन्। वैशाख ३१...
फागुन १७, काठमाडौं । संविधान संशोधन विधेयक र स्थानीय निकायको चुनावको बारेमा सत्तारुढ दलले मधेसी मोर्चासँग छलफल गर्दै छन् । आज मंगलबार बिहान साढे १० बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेसी मोर्चाबिच संविधान संशोधन विधेयक र स्थानीय निकायको चुनावको बारेमा छलफल हुन लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । संसदमा दर्ता भएको संशोधन विधेयकमाथि सत्तापक्षबाटै...
PARIS (AFP) - The Oscar mix-up that saw "La La Land" mistakenly named as Best Picture before "Moonlight" took the award might be the biggest such blunder, but it is by no means the first. Here is a rundown of awards slip-ups: - Oscars 2017 - Faye Dunaway and Warren Beatty announced Sunday that "La La Land" had won Best Picture, at...