Thursday, May 7, 2026
Home Blog Page 2172
चैत ८, काठमाण्डौं । विविसी नेपाली सेवाको जागीर छोडि साझा पार्टी गठन गरेका रविन्द्र मिश्रले आफ्नो पार्टी दर्ता भइनसकेकोले स्थानीय तहमा स्वतन्त्र हैसियतमा चुनाव लड्न सुवेच्छुकहरुलाई आव्हान गरेका छन् । एक विज्ञप्ति जारी गर्दै साझा पार्टी निर्वाचन आयोगमा दर्ता भई नसकेको र हाल स्थानीय तहको निर्वाचनका कारण दल दर्ता प्रकृया स्थगित भएकाले आउँदो स्थानीय निर्वाचनमा यस पार्टीले पार्टीगतरूपमा सहभागिता जनाउन...
८ चैत, काठमाडौं । यस वर्ष पनि विश्वको सर्वाधिक धनीमा विल गेट्स नै परेका छन् । सन् २०१७ का विश्वका अर्बपतिहरुको सूचि सार्वजनिक गर्दै फोर्ब्स म्यागेजिनले उनको कुल सम्पत्ती गर्त बर्षको ७५ अर्ब डलरबाट बढेर ८६ अर्ब डलर पुगेको जनाएको छ । यस वर्ष अर्बपतिहरुको संख्या १८ प्रतिशतले बढेर २ हजार ४३ जना पुगेको छ । चौधरी ग्रुपका अध्यक्ष चौधरी...
चैत्र ८, काठमाण्डौं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले संविधानले महिला दलित मधेशी जनजाती सबैलाई समान अधिकार दिएको उल्लेख गर्दै जसले जनतालाई अधिकार दिएको छैन भन्ने गर्दछन् तीनिहरुले अधिकारको नाममा अर्कैको कुरा गरेर राजनीति गर्न खोजिएको बताएका छन् । मधेशी मोर्चा तर्फ संकेत गर्दै एमालेद्वारा संचालित मेची महाकाली अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको...
चैत्र ८, काठमाण्डौं । ३ न प्रदेशका १३ जिल्लामा स्थानीय तहको निर्वाचनका लागि सबैभन्दा बढी काठमाण्डौं जिल्लामा ४७ राजनीतिक दलले दल दर्ता गराएका छन् भने सबैभन्दा कम रसुवामा ९ दल मात्र रहेका छन् । संसदमा चौथो ठूलो दल राप्रपाले समेत रसुवामा दल दर्ता गराएन । काठमाण्डौं पछि क्रमश भक्तपुरमा ३५, ललितपुर ३४, काभ्रे २५, चिलवन २४, मकवानपुर २२, नुवाकोट २१, सिन्धुपाल्चोक,...
चैत ८, काठमाडौं । सडक विस्तार कार्यलाई तीव्रता दिन नारायणगढ मुग्लीन सडक खण्डमा अर्को सातादेखि दिउँसो सवारी चलाउन नपाइने भएको छ । चैत १५ देखि विहान १० देखि अपराहृन ४ बजेसम्म एम्बुलेन्स बाहेकका सवारी साधन रोक्ने निर्णय गरेको हो । हाल यस्तो रोक विहान साढे १० देखि ३ बजेसम्म मात्र थियो । सडकमा सवारी चलेका बेला सवारी विग्रेर वा अन्य...
चैत ८, बैतडी । बैतडीको मेलौली नगरपालिका–६ अग्लो ठाँउ भएको र त्याहाँ अन्य मुहान नहुदाँ मेलौलीमा खानेपानीकै समस्या भएको छ । मेलौली बजारमा खानेपानीको समस्या भएपछि जीप, घोडा खच्चरमा पानी बोकाएर ल्याएको पानी उपभोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय सुरत पार्कीले बताए । मेलौलीबाट झण्डै ११ किलोमिटर पररहेको दशरथचन्द नगरपालिकाको ग्याल्लेकमा तीन दशकअघि बनाएको खानेपानी आयोजना जिर्ण बन्दा झनै समस्या...
- भावना घिमिरे नेपालमा आन्दोलनको खेती मौलाउदै छ रे । कहिले लोकतन्त्र कहिले राजतन्त्र भन्दै जनता बौलाउदै छन् रे । घाइते जनता हेरि सरकार आफै टोलाउदै छरे । रगताम्य छन आफ्ना सन्तति नेपाल आमाको आखाबाट आशु झोलाउदै छ रे । स्वच्छ सुन्दर हिमाल, पहाड बनजङ्लको देश हाम्रो निमिट्यन्न पार्ने दाउपेचमा पापीष्टले बिष घोलाउदै छ रे । धर्मराएक छन अग्ला पहाड लर्बराएका छन झरना खोला, सुसेल्न सक्दैनन्...
चैत ८, काठमाडौं । नेकपा एमालेको आज बिहान बसेको स्थायी समिति बैठकले आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा तीन वटा निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले बैशाख ३१ गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचन हुन नदिने गतिविधिप्रति सजग रहँदै निर्वाचनको तयारीमा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिएको छ । निर्वाचनका सन्दर्भमा उठिरहेका आशंका हटाउँदै निर्वाचनको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण ।...
चैत ७, भक्तपुर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन कुनै हालतमा नरोकिने बताएका छन् । भक्तपुरको लोकन्थलीमा नेपाली काँग्रेस नामक पत्रिकाले आयोजना गरेको नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको सातौँ पुण्य स्मृति दिवस कार्यक्रममा उनले निर्वाचन हुन्न कि भन्ने शङ्का नगर्न कार्यकर्ताहरुलाई आग्रह गरे ।चुनाव नभए संवैधानिक सङ्कट आउने र यसले प्रजातन्त्र खतरामा पर्ने औँल्याउँदै...
चैत ७, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार दिउँसो आयोजना गरेको निर्वाचन आयोग धर्नाका क्रममा पार्टी केन्द्रीय सदस्य कोमल ओली बेहोस भएर ढलेकी छिन्। जमल चोकबाट बहादुर भवनतर्फ अघि बढ्ने क्रममा प्रहरीविरुद्ध ढुंगा प्रहार भएपछि जवाफमा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। जुलुसको नेतृत्व गरी जमल चोकबाट निर्वाचन आयोगतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप हुँदा जुलुसको नेतृत्व गरेका बरिष्ठ नेता पशुपतिसम्शेर राणा...