Thursday, May 7, 2026
Home Blog Page 2171
काठमाडौँ, ९ चैत । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित १७ जिल्लामा नयाँ ढाँचाबाट घर निर्माणको योजना ल्याउने भएको छ । भूकम्प अति प्रभावित १४ जिल्लामा अनुदान दिई पीडितले नै घर बनाउने ढाँचाबाट अनुदान सम्झौता गरी पहिलो किस्ता वितरण गर्दा पनि बन्नुपर्ने जति घर बन्न नसकेपछि नयाँ योजना ल्याउने गृहकार्यमा लागिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले आजको व्यवस्थापिका–संसद्,...
चैत ९, काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घले विद्यालयको पुनःनिर्माणमा ढिलाइ भएको र त्यसमा अभिभावकको श्रमदान आवश्यक परेकाले तिनलाई आह्वान गर्न सरकारलाई आग्रह गरेको छ । महासङ्घले पत्रकार सम्मेलन गरी दुई वर्षअघिको भूकम्पबाट तीन हजार दुई सय विद्यालय ध्वस्त भए पनि हालसम्म करिब पाँच सय विद्यालय मात्र बनेकाले तीव्र गतिमा पुनःनिर्माण महाअभियान थाल्न आग्रह गरेको हो । महासङ्घका अध्यक्ष...
चैत ९, काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय मन्त्रालय, पञ्जीकरण विभागले व्यक्तिगत घटना तथा दुर्घटना दर्ता अनलाइनमार्फत गर्ने तयारी गरेको छ । विभागले आगामी वैशाखदेखि देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाअन्तर्गतका स्थानीय तहमा अनलाइनमार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धबिच्छेद दर्ता गर्ने भएको विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले जानकारी गराउनुभयो । सर्वसाधारणले अनलाइनमा रहेको फाराम भरेर सम्बन्धित नगरपालिकामा पठाएपछि प्रमाणपत्र मात्र लिन जानुपर्ने...
चैत ९, काठमाडौँ । कुमारी बैंकले एक दशमलव १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । १६औँ साधारणसभामा रु दुई करोड ९७ लाख ८६ हजार बराबरको बोनस लाभांश सेयर वितरण गर्ने जनाएको छ । सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पँुजीको २१ प्रतिशत अर्थात् रु ५६ करोड ६८ लाख बराबरको बोनस सेयर स्वीकृत गरेको हो । साधारणसभाले कुमारी बैंकले...
चैत ९, भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले दैनिक उपभोग्य बस्तुका साथै अत्यावश्यक उपभोगका सामानहरुमा हुने मिसावट बिरुद्व अभियान सञ्चालन गरेको छ । अन्र्तराष्ट्रिय उपभोक्ता दिवसको अवसरमा आपूर्ति मन्त्रालयको समन्वयमा प्रशासनले एक हप्तासम्म बिभिन्न उपभोग्य सामानको अनुगमन गरेको छ । ‘गुणस्तरहिन बस्तु चाहिन्न, उपभोक्ताको स्वास्थ्य बिगार्न पाइन्न’ भन्ने नाराका साथ सञ्चालन भएको अभियान अन्र्तगत जिल्ला प्रशासनको नेतृत्वमा आपूर्ति मन्त्रालयका प्रतिनिधी, गुणस्तर...
Ratnanagar (Chitwan), March 22: A person was killed and two others injured in a road accident this morning near Kurin Ghat at Dharechowk of Chitwan. A Bolero pick-up truck (Ga 2 Cha 3365) en route to Kathmandu from Narayangadh was rammed by a truck coming from the opposite direction. The pick-up truck driver, Kiran Tamang, 21, of Simle in Dhading...
चैत ९, काठमाडौं । व्यवस्थापिका संसदमा भएका २७ दल बाहेक अन्य दलले स्वतन्त्रको हैसियतमा चुनाव लड्नु पर्ने भएको छ । आगामी स्थानीय तहको चुनावमा संसदमा नभएका दलकोलागि यस्तो व्यवस्था हुन लागेको हो । स्थानीय तह निर्वाचन ऐनको दफा २६ को उपदफा ६ मा संसदमा भएका सबै दलको उम्मेदवारलाई मात्र सम्वन्धित दलको निर्वाचन चिन्ह वितरण गरिने उल्लेख छ । साथै उक्त...
चैत ९, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसदहरुले राष्ट्रिय राजनीतिमा पेचिला मुद्दा आइरहेका बेला पनि लामो समय सम्म संसदीय दलको बैठक नडाकेर अन्यौल श्रृजना गरेको भन्दै संसदीय दलका नेता पुष्पकमल दाहालको विरोध गरेका छन् । सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा सांसदहरुले लामो समय सम्म बैठक बस्न नसक्नुको कारण स्पष्ट पार्न प्रधानमन्त्री समेत रहेका दलका नेता दाहालसंग माग...
चैत ९, उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित कटारी बजारको सोलु होटल एन्ड लजको एक कोठामा एक युवक मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय कटारीका अनुसार होटलमा मृत भेटिएका युवक सोलुखुम्बु जिल्लाको टाक्सिन्दु–६ बस्ने २३ वर्षीय दावा शेर्पा रहेका छन् । शेर्पा सोमबार साँझ नै भारत हुँदै पूर्वको कांकडभिट्टाबाट मात्रीभाग्यरेखा यात्रुवाहक बसमा कटारी आएर कटारी बजारको सोलु...
लाल बहादुर विक चैत्र ९, अछाम । ५२ औ अन्र्तराष्ट्रिय जातिय उन्मुलन दिवस अछाममा पनि धुमधामका साथ मनाईएको छ । दिवसका अवसरमा जिल्ला सदरमुकाम मंगलसेनमा नारा जुलुस सहित बजार परिक्रमा मनाईएको हो । कार्यक्रम उत्पीडित उत्थान तथा चेतना विकाश मञ्च अछामका अध्यक्ष भिम जनालाको अध्यक्षतामा भएको थियो । सुदुरपश्चिमको हिसाबमा अछाममा जतिय छुवाछुत कम रहेको र यसलाई अझै...