चैत ७,
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंक खरिद गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । नेपाल स्टक एक्स्चेञ्जमा दिइएको जानकारी अनुसार बैंकले चैत्र २५ गते विशेष साधारणसभा बोलाएको हो ।
यस अघि नै एस डेभलपमेन्ट बैंक खरिद प्रक्रिया अघि बढाएको बैंकले एसको प्रतिसेयर ४१ रुपैयनँ हुने गरि खरिद गर्न लागेको बुझिएको छ ।
हाल एस...
चैत्र ७ काठमाण्डौं ।
गायक दिपेश गौतमको दोस्रो प्रस्तुती स्वरुप मन पर्यो बोलको गीतको भिडियो दर्शक तथा श्रोता सामु सार्वजनिक गरिएको छ । गीतमा रोमान्टिक तरिकाबाट केटाले केटीलाई सुन्दरताको वर्णन गर्दै माया पिरतिका कुरा गरेको शब्द तथा दृष्य प्रस्तुत गरिएको छ । गीतको भिडियोमा केके अधिकारी र मोडल क्रिष्टिना थापाको जीवन्त अभिनय रहेको छ । भिडियोमा केके र क्रिष्टिनाको जोडीको...
चैत ७,
काठमाडौं । निर्वाचन आयोगको कार्यालय घेर्न पुगेका राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा पूर्व अध्यक्ष पशुपति शमसेर राणा सहित दर्जनौं कार्यकर्ता घाइते भएको छ । राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रहरीले १९ राउड हवाई फायर गरेको छ ।अश्रुग्यास र प्रहरीको लाठि लागेर पूर्व अध्यक्ष राणा सहित पार्टी प्रवक्ता रोशन कार्की, नेताहरु राजाराम बर्तौला, सइन्द्रा बान्तवा लगायत दर्जनौं घाइते...
चैत ७,
काठमाडौं । संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले सरकारले बिभिन्न मन्त्रालयबाट ९९ अर्ब रुपैयाँ रकमान्तर गरेर राष्ट्रको ढुकुटीमा ब्रहृलुट मच्चाउन खोजेको आरोप लगाएका छन् ।
व्यवस्थापिका संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद अधिकारीले निर्वाचन आचारसंहिता लागू हुनै लाग्दा चैत ४ गतेसम्म योजना नै नभएका ठाउँमा करीव एक खर्ब रुपैयाँ रकमान्तर गरेर आर्थिक अराजकता मच्चाइएको आरोप...
चैत्र ७,
काठमाण्डौं ।काठमाण्डौंको गाखेलमा रहेको भुवनेश्वरी मन्दिर नजिकै ११ मुखे सङ्कट मोचन हनुमानको धाम बनाउन ३० थरका व्यक्तिहरुले सामूहिक सङ्कल्प गरेका छन् । २०६९ साल आश्विन १३ गते हनुमानका सेवकको रुपमा आफूलाई चिनाउँदै आएका स्वमी सेवकले भूमि पूजा गरि श्री भुवनेश्वरी देवि कोटिहोम संरक्षण समितिका पदाधिकारीको समेत उपस्थितिमा सम्पन्न भएको थियो । यस अघि स्वामी सेवकले धाम बनाउने सङ्कल्प...
चैत ७,
भक्तपुर । भक्तपुरका यातायात ब्यवसायीले भक्तपुरमा साझा बस भित्र्याए ग्रामीण भेगका सम्पूर्ण रुट ठप्प पार्ने चेतावनी दिएका छन् ।
रफत सञ्चार क्लवमा आज पत्रकार सम्मेलन गर्दैै ब्यवसायीहरुले साझा यातायातले शहरी भेगमा मात्र रुट सञ्चालन गर्न लागेको भन्दै विरोध जनाउँदै यदि यसो भए भक्तपुरका ग्रामीण भेगमा सवारी ठप्प पार्ने चेतावनी दिएका हुन् ।
भक्तपुर मिनिवस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले समिति...
चैत ७,
काठमाडौं । एनसेलले लामो समयदेखि दिँदै आएको निःशुल्क ट्विटर सेवा बन्द गर्ने भएको छ । आगामी चैत १२ गतेबाट एनसेलले आफ्नो फ्री ट्वीटर सेवा बन्द हुन लागेको बताएको छ ।
एनसेलका कर्पोरट सम्बादाता मिलनमणि शर्माकाअनुसार ट्विटरसँगको निःशुल्क सेवाबारेको समझौताको अवधि चैत १२ गतेबाट सकिनेछ । यस्तै अब एनसेललले निःशुल्क विकिपिडिया सेवा पनि बन्द गर्ने भएको छ ।
‘हामीले झण्डै साढे...
चैत ७,
बाल्टिमोर । अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा जातीय तथा सबै प्रकारका विभेद विरुद्ध प्रवासी अभियान कार्यक्रम गरिएको छ ।
अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस २१ मार्चको सन्दर्भमा आयोजित कार्यक्रमको उद्घाटन न्यूयोर्कका महावाणिज्यदूत कृसु क्षेत्रीले गरेका थिए ।
न्याय र समानताका लागि हामी जहाँ भए पनि, केही गरौं भन्ने नारा सहित आयोजित कार्यक्रममा वासिङ्टन डिसी महानगर क्षेत्र तथा अमेरिकाका विभिन्न राज्यमा क्रियाशील...
चैत ७,
काठमाडौं । निर्वाचन आयोगको कार्यालय घेराउका क्रममा राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । त्यसक्रममा प्रहरीले अश्रुग्यास हानेको छ ।
पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको विरोध गर्दै राप्रपा नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न गएका थिए । शान्तिबाटिकामा जम्मा भएर कान्तिपथतर्फ अघि बढेका उनीहरुलाई प्रहरीले रोकेपछि तनाव सुरु भएको थियो । प्रदर्शनकारी...
काठमाडौं । साम्राज्ञ राज्यलक्ष्मी शाहको दोश्रो फिल्म ए मेरो हजुर २ु को पहिलो भिजुअल दृश्य बाहिर आएको छ । निर्माण कम्पनि सुहाना ईन्टरटेन्मेन्टले फिल्मको १ मिनेट लामो चल दृश्य समावेश एक सामग्री ईन्टरनेटमा रिलिज गरेको हो ।
जहाँ साम्राज्ञीलाई डेब्यू अभिनेता सलिनमान बानियाँसँग देख्न बोल्ड अबतारमा देख्न सकिन्छ । तिलिचो तालमा खिचिएका दृश्य सुन्दर देखिएका छन् । अभिनेत्री झरना...










