फागुन १८,
पोखरा । पोखरामा होली खेल्ने क्रममा छतबाट खसेर एक बालकको ज्यान गएको छ । हर्सोल्लासपूर्वक होली मनाउने क्रममा पोखरा लेखनाथ महानगरपालिका–२, विन्ध्याबासिनीस्थित आफ्नै घरको छतमा होली खेल्ने क्रममा खसेर स्थानीय रवि रेग्मीका ११ वर्षीय छोरा आविस्कार रेग्मीको ज्यान गएको हो । उनी गण्डकी बोर्डिङ स्कुलमा कक्षा ५ अध्ययतरत रहेको बताइएको छ । घट्ना अनुसार २ तले घरको छतमा...
नयाँ नेपाल न्युज
फागुन १७,
भक्तपुर । नेपालमा भवन संहितालागू भएपनि काठमाडौं उपत्यका र बाहिर क्षेत्रमा निर्मित भवन संहिता विपरित निमार्ण हुने गरेका छन् ।
भक्तपुरमा आयोजित राष्ट्रिय भवन संहिता कार्यान्वनमा निजि क्षेत्रको भुमिका बिषयक कार्यशाला गोष्ठीमा सम्बन्धीत क्षेत्रका विज्ञहरुले शहरी क्षेत्रमा ९० प्रतिशत भवनहरु संहिता विपरित निमार्ण हुने गरेको बताए ।
नेपालमा निर्माण भएका संरचनाहरु विपद सहन सक्ने क्षमताका नहुदाँ ठुलोमात्रमा जनधनको...
फागुन १७,
काठमाडौं । रङहरुको उत्सव मनाउँदा स्वास्थ्यमा पनि ध्यान दिनु पर्दछ ।
तर, बजारमा पाइने रङहरुमा विभिन्न रासायनिक पदार्थहरुको मिसावट हुने भएकाले यसबाट छालामा साधारण असर हुने देखि छालाको क्यान्सरसम्म हुनसक्ने सम्भावना रहन्छ । बजारमा पाइने धेरैजसो रङहरुमा रसायन मिसाइएकाले यसले छालामा क्यान्सर हुने डाक्टरहरुको भनाइ छ । रक्तचन्दन, बेसार तथा अबिरले फागु खेल्दा स्वास्थ्यमा हानी गर्दैन ।...
फागुन १७,
काठमाडौं । आज फागूपूर्णिमा अर्थात होली । पहाडी भेगमा हर्षोल्लासका साथ मनाइँदैछ । आज काठमाडौ उपत्यका सहित पहाडी जिल्लामा विशेष महत्वका साथ मनाउने गरिन्छ। भने भोली तराईमा होली मनाइन्छ ।
त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए । भगवान विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले...
नयाँ नेपाल न्युज
फागुन १७,
भक्तपुर । केही समययता भक्तपुरमा चोरीको घटनामा वृद्धि हुन थालेको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले भक्तपुर नगरपालिका वडा नम्बर ९ कमलबिनायक स्थित प्लानिङको छेउमा शंकास्पद १० थान सिलिण्डर चोरी गरी लुकाई छिपाई रहेको अवस्थामा बरामद गरको छ ।
प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले कमलबिनायकका बिश्वराम लवजुको जाहेरीको आधारमा दुई जनालाई पक्राउ गरेको परिसर भक्तपुरका प्रवक्ता...
फागुन १६,
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह पूर्वाञ्चल भ्रमणमा जान लागेका छन् । आजको घटना र विचार साप्ताहिकमा यो खबर छ ।
प्रप्त जानकारीअनुसार उनी फागुन २० गते झापाको दमक जाने र त्यहाँको चियाबगानमा मुकाम बनाउनेछन् ।
शाहले करिब तीन साता झापामा बिताउने बुझिएको छ । उनको साथमा कोमल शाह पनि रहनेछिन् ।
झापामा रहँदा ज्ञानेन्द्र शाहले सामाजिक क्षेत्रमा क्रियाशील विभिन्न...
फागुन १६,
कपिलवस्तु । श्रीमान प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा ।
श्रीमती चाहिँ प्रदेशकी माननीय ।
झट्ट पढ्दा यो विश्वास लाग्दैन । तर, एमालेले एक जना प्रदेश संसद यस्तै चयन गरेको छ ।
प्रहरी पनि अचम्ममा छ ।
‘मोस्ट वान्टेड’ अपराधीलाई खोजिरहेको छ, उनकी तर श्रीमतीलाई चाहिँ सलाम गरिरहेको छ ।
हो, हामी कुरा गरिरहेका छौँ, एमालेले प्रदेश ५ मा समानुपातिकतर्फबाट संसद बनाएको फौजिय नसिमको ।
पहिला...
फागुन १६,
चर्चित अभिनेता तथा लेखक खगेन्द्र लामिछाने अभिनीत नयाँ फिल्म ‘डमरुको डण्डीबियो’ को प्रदर्शन मिति तय भएको छ । अब यो फिल्म वर्ष २०७५ को बैशाख २१ गतेबाट देशभर प्रदर्शनमा आउनेछ ।
प्रदर्शन मितिसँगै निर्माण टिमले फिल्मको दुई नयाँ पोष्टर समेत सार्वजनिक गरेको छ । पोष्टरमा खगेन्द्रको हातमा डण्डीबियो देख्न सकिन्छ । उनले फिल्ममा एक डण्डीबियो खेलाडीको भूमिका निर्वाहा...
फागुन १६,
काठमाडौं । संघीय संसद सचिवालयले बुधबार सर्वदलीय बैठक बोलाएको छ। संसदको पहिलो बैठकको कार्यसूची लगायतका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई बोलाइएको हो। दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा दुवै सभाका अन्तरिम कार्यविधिबारे छलफल हुनेछ। पहिलो बैठकले पारित गर्नुपर्ने भएकाले कार्यविधिबारे पनि सर्वदलीय बैठकमा छलफल गर्न लागिएको हो। बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभा...
फागुन १५,
बझाङ । दैनिक के खाउँ र के लाउँ भन्ने पीडामा अवस्थामा भएकाले जिल्लाका वादी समुदायका महिलाहरुको जिवनयापनमा समस्या भएको छ । आफ्ना साना नानीलाई बाबा मीठो खाने कुरा लिएर आउने आशमा आफ्ना साना नानीलाई थुमुथुम्याएर राख्छन् । विसं २०६८ को जनगणनाअनुसार ३८ हजार ६०३ जनसंख्या रहेको बादी समुदायलाई बादी, नेपाली, पातर, दमाईं, बैराग, सिंह, कुमाल, दास, गन्धर्व...









