फागुन १५,
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार विश्वासको मत लिदैछन्। मंगलबार दिउँसो एक बजे बस्ने प्रदेशसभाको बैठकमा उनले सरकारका लागि विश्वासको मत लिन लागेका हुन्। संविधानको धारा १६८ को उपधारा ४ मा मुख्यमन्त्रीले नियुक्त भएको तीस दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ। कर्णाली प्रदेशमा वाम गठबन्धन आवद्ध एमाले, माओवादी केन्द्रको ३२ मत रहेको...
फागुन १५,
ललितपुर । सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा कक्षा १ का विद्यार्थीको भर्ना शुल्क ५० हजार रुपैयाँ छ । त्यसबाहेक सुरक्षा धरौटी भन्दै स्कुलले वार्षिक ४० हजार रुपैयाँ लिन्छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
त्यसैगरी, पुस्तकालय शुल्क शीर्षकमा सात हजार पाँच सय, वार्षिक स्टेसनरी शीर्षकमा २५ हजार दुई सय, आईबी कोर्स तथा आईसीटी शीर्षकमा १४ हजार चार सय,...
फागुन १५,
२०७४ काठमाडौंस् पछिल्लो ७ दिन कारोबार हुँदा झण्डै ५४ अंकले ओरालो लागेको नेप्से मंगलबार कारोबारको पहिलो एक घण्टा भने सुधार देखिएको छ। ११ बजेदेखि कारोबार सुरु भएकोमा सवा १२ बजेसम्मको अवधिमा अधिकतम १।५५ अंकले उकालो लागेको छ। अहिलेसम्म ुकु वर्गका कम्पनीको कारोबारको मापन गर्ने सेन्सेटिभ इन्डेक्स झिनो अंकले उकालो लागेको छ। ९७ कम्पनी...
फागुन १५,
भक्तपुर । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरूलाई प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्न लगायत अन्य वस्तुका सामान प्याकेजिङ गरिएका सामानमा प्रतिबन्ध लगाउने र नकुहिने प्लाष्टिक कम्पनीलाई उत्पादन प्रतिबन्ध गर्ने बताएका हुन्। नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बाहिर गएर आयात गरिएका...
नयाँ नेपाल न्युज
फागुन १४,
भक्तपुर । नेकपा एमाले युवा नेता तथा सांसद महेश बस्नेतले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुमा दम्भ र घमण्ड बढेको आरोप लगाएका छन् ।
इन्सेक भक्तपुरले सोमबार आयोजना गरेको वर्तमान परिपे्रक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकार बिचको सहकार्यका अवसर र चुनौती विषयक कार्यक्रमा बोल्दै बस्नेतले भने ‘उहाँहरुमा म भन्दा ठुलो कोही छैन भन्ने दम्भ बढेको छ’ ।
बस्नेतले जनप्रतिनिधिहरुमा...
फागुन १४,
काठमाडौं । फिल्म ‘मिस्टर भर्जिन’मा समावेश ’टुल्की’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। केही दिनअघि अडियो सार्वजनिक गरिएको यस गीतको आइतबार काठमाडौंमा एक कार्यक्रमबीच भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा सुरज पण्डितको स्वर, शब्द र संगीत रहेको छ। भिडियोमा फिल्मका मुख्य कलाकारहरू गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, भोलाराज सापकोटा, रवीन्द्र झासँगै श्रद्धा प्रसाईं, स्मृति पोख्रेल र...
फागुन १४,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तारको तयारी गरेसँगै सोमबार ४ बजेका लागि राष्ट्रपति भवन, शीतल निवासमा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम तय भएको छ। यही फागुन ३ गते प्रधानमन्त्री नियुक्त नेकपा एमाले०का अध्यक्ष ओलीले नेकपा ९माओवादी केन्द्र० र सकेसम्म मधेशी जनाधिकार फोरम नेपाललाई समेत समेटेर मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन्। हाल मन्त्रिपरिषद् ३ सदस्यीयमात्र छ भने पछिल्लो...
फागुन १४,
भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले लागुऔषध सहित ६ जनालाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटी सिद्धपोखरीबाट लागुऔषध सेवन तथा खरिद बिक्री गरिरहेको अवस्थामा प्रहरी गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ६ बस्ने बर्ष ३० का आशिष कार्की, सिन्धुपाल्चोक सागाचोक नगरपालिका वडा नं. ९ बस्ने...
फागुन १३,
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको १० दिन बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन। एमाले र माओवादी केन्द्रले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन नसक्दा हालसम्म सरकार विस्तार हुन नसकेको हो। प्रधानमन्त्रीसहित १८ मन्त्रालय कायम गरिएको सरकारमा एमालेबाट प्रधामन्त्री ओलीसहित ३ जना मन्त्रालयमा गएका छन्। तर, अन्य मन्त्रालयमा...
फागुन १३,
सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका-६ स्थित मलेठ चोकमा आइतबार बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
कंचनपुर फत्तेपुर सडक खण्ड अन्तर्गत उक्त ठाउँमा माइक्रो बसमा पछाडिबाट मोटरसाइकल ठोकिएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहीले जनाएको छ ।
सप्तरीको फत्तेपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख ८२४ नम्बरको हायस माइक्रोबसमा पछाडिबाट आइरहेको को। ३१ प ३३५० नम्बरको मोटरसाइकल ठोक्किएर...










