Wednesday, September 30, 2026
Home मनोरन्जन बैशाख २१ मा खगेन्द्रले डण्डीबियो खेल्ने

बैशाख २१ मा खगेन्द्रले डण्डीबियो खेल्ने

353

फागुन १६,
चर्चित अभिनेता तथा लेखक खगेन्द्र लामिछाने अभिनीत नयाँ फिल्म ‘डमरुको डण्डीबियो’ को प्रदर्शन मिति तय भएको छ । अब यो फिल्म वर्ष २०७५ को बैशाख २१ गतेबाट देशभर प्रदर्शनमा आउनेछ ।
प्रदर्शन मितिसँगै निर्माण टिमले फिल्मको दुई नयाँ पोष्टर समेत सार्वजनिक गरेको छ । पोष्टरमा खगेन्द्रको हातमा डण्डीबियो देख्न सकिन्छ । उनले फिल्ममा एक डण्डीबियो खेलाडीको भूमिका निर्वाहा गरेका छन् ।