Home Blog Page 2125
फागुन १८, काठमाडौं – प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्र ‘शत्रु गते’को प्रोमो सार्वजनिक भएको छ । यो महजोडीको प्रस्तुतिमा बनेको चलचित्रको हो । निर्माण युनिटले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको गीतमा हरिवंश आचार्य, दीपकराज गिरि, पल शाह, दिपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा माथी छायाँकन गरिएको छ । लोकराज अधिकारीको शब्द र टंक बुढाथोकिले संगीत रहेको गीतमा टंक र मिना...
फागुन १८, काठमाडौं । स्थानीय तह पुनःसंरचना आयोगले व्यवस्थित सहर निर्माणका लागि काठमाडौं उपत्यकालाई मेट्रो सिटी बनाउन सुझाव दिए पनि निर्वाचित जनप्रतिनिधिले यो विषयलाई बेवास्ता गरेका छन् । आयोगले काठमाडौं उपत्यकाभित्र रहेका १८ वटा नगरपालिकालाई समेत एकीकृत गरी मेट्रो सिटी निर्माण गर्न सरकारलाई सुझाव दिएको थियो । आजको गोरखापत्रको पहिलो पृष्ठमा खबर छ । तत्कालीन स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द...
फागुन १८, राष्ट्रपति विद्यादेवी भण्डारीले २८ महिने कार्यकालमा तीन मुलुकको औपचारिक भ्रमण गरिन्– भारत, श्रीलंका र युनाइटेड अरब इमिरेट्स यूएई । बहुराष्ट्रिय भ्रमणमा जेनेभा पनि पुगिन् । तर चीन भ्रमणको अवसर जुरेन । यसमा भण्डारीले छिटोछिटो सरकार परिवर्तनलाई प्रमुख कारण ठानेकी छन् । आफ्नो सल्लाहकार समूह र निकट व्यक्तिसँगको अनौपचारिक कुराकानीमा उनले यस्तो धारणा राख्दै आएकी छन् । उनीअघिका राष्ट्रपति रामवरण...
फागुन १८, काठमाडौं । विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक एक अर्ब ८८ करोड ८८ लाख रुपैयाँ स्वदेशमा पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा तीन अर्ब ४० करोड रुपैयाँ औपचारिक माध्यमबाट भित्रिएको खबर आजको नागरिक दैनिकमा छ । गत वर्ष दैनिक एक अर्ब ९० करोड ४१ लाख रुपैयाँ...
फागुन १८, करीब २ वर्ष अगाडि प्रदर्शनमा आएको व्यापारिक तथा समिक्षात्मक रुपमा सफल फिल्म ‘झोला’ का निर्देशक यादवकुमार भट्टराईद्वारा निर्देशित फिल्म ‘भोर’ को फस्टलुक पोष्टर सार्वजनिक भएको छ । मधेशको सबैभन्दा ठूलो समस्या दाइजो प्रथाको यथार्थ कथालाई पर्दामा उतार्न खोजेको निर्माण टिमले पोष्टर रिलिजसँगै प्रदर्शन मिति पनि घोषणा गर्‍यो । फिल्म आगामी बैशाख २१ बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ...
फागुन १८, सुर्खेत । नेत्रबहादुर चन्द विप्लवुनेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धमेन्द्र बास्तोलाको नाम पक्राउ पुर्जी जारी भएको छ। सुर्खेतको बालियाचौरस्थित बास्तोलाको पुर्ख्यौली घरमा पक्राउ पुर्जी टाँसिएको हो। उनी नेकपा स्थायी समिति सदस्य हुन्। नेकपा सुर्खेतका इन्चार्ज ध्रुवका अनुसार नेता बास्तोलाको घरमा महासचिव विप्लवकै प्रकृतिको पक्राउ पुर्जी टाँसिएको छ। उनलाई ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा...
फागुन १८, नवलपरासी । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम गठबन्धन नेतृत्वको सरकारले विकास निर्माण र सुशासनमा मुख्य रुपमा ध्यान केन्द्रीत गर्ने बताएका छन्। नवलपरासीको बर्दघाटमा शहीद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै प्रचण्डले जनताको चाहना विकास भएपनि विकासका लागि सुशासनको अनिवार्यता रहेको बताए। अहिले जनताले स्थायित्व र विकास खोजेका छनु, प्रचण्डले भने, तर यसका लागि सुशासन...
फागुन १८, काठमाडौं । मन्त्रीको आकांक्षी रहेका एमाले नेता तथा सांसदहरुको नजर प्रधानमन्त्री केपी शर्मा ओलीतिर छ । पार्टी स्थायी कमिटीले नै मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको र ओली यसपटक आफू सफल हुने गरी टिम बनाउने मुडमा रहेकाले कसलाई छान्छन् भन्ने अनुमान लगाउन कसैले सकिरहेका छैनन् । संघीय समाजवादी फोरम सरकारमा सहभागी हुन लागेको अवस्थामा एमालेले अब बढीमा ५ मन्त्रालय...
क्रेम्लिन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूसँग संसारको जुनसुकै कुनामा मार हान्न सक्ने मिसाइल रहेको बताएका छन् । उनका अनुसार सो मिलाइलले हरेक लक्ष्यलाई ध्वस्त बनाउन सक्नेछ । पुटिनले मिसाइल रोक्न असम्भव हुने दावी गरे । रुसमा हुन लागेको राष्ट्रपति चुनावभन्दा अघि राष्ट्रपतिको रुपमा आफ्नो आखिरी भाषणमा बोल्दै पुटिनले त्यसो भनेका थिए । पुटिनको सम्बोधनलाई रुसी सरकारी टीभीले देखाएको थियो । सो...
नयाँ नेपाल न्यजु फागुन १८, काठमाडौं । नेपालमा महिलालाई कानुनले धेरै अधिकार दिएको छ । तर केही अपराधीक मानसिकता भएका महिलाहरुले यसको गलत फाईदा उठाई रहेका छन् । परपुरुषसँग प्रेम सम्बन्ध राखेकी एक विवाहित महिलाले आफनो प्रेमलाइ सकार पार्न आफनै श्रीमानको हत्या गर्ने प्रयास गरेकी छन् । बीरगन्जमा गएराति गोली प्रहारबाट गम्भीर घाइते भएका पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ झौवाटोल...