Saturday, July 18, 2026
Home Blog Page 1523
जेठ २९, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेतले प्रदेश लोकसेवा आयोग गठन गरेपछि क्षतिपूर्ति दिनेगरी अहिले लोक सेवा आयोगले खुलाएको विज्ञापन अगाडि बढाउन आग्रह गरेका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै नेकपा सांसद बस्नेतले प्रदेश लोक सेवा आयोग गठन भएपछि आरक्षण र क्षतिपूर्तिको व्यवस्था गर्न सकिने बताएका हुन् ।‘लोकसेवाले खुलाएको ९ हजार १ सय...
जेठ २९, ताप्लेजुङ । आफ्नै श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै ४५ वर्षीया श्रीमती जामु शेर्पालाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा मैवाखोला गाउँपालिका(५ खानी गौंडा बस्ने ४५ वर्षीय फुर्वा दोर्जी शेर्पालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।प्रहरी चौकी साँघुबाट खटिएको प्रहरीले फुर्वालाई खुकुरी सहित पक्राउ गरेको प्रहरीले...
एजेन्सी, जेठ २९, काठमाडौँ । भारतको उत्तर प्रदेशमा मंगलबार राती शामली भन्ने ठाँउमा पुलिसले पत्रकारलाई लुगा खोलेर कुटे, अनुहारमा पिसाब फेरेदिएका छन्। ती पत्रकारले रेलको लिकबाट हटेकोबारे जानकारी जुटाइरहेका बेला उनीमाथि गभर्नमेन्ट रेल पुलिस (जिआरपी) का जवानले कुटपिट सुरु गरेको भारतीय मिडियाले जानकारी दिएको छ । कुटपिटको घटना भिडियोमा पनि कैद गरिएको छ । पत्रकार अमित शर्माका अनुसार पुलिसले उनको...
जेठ २९, काठमाडौँ । एनआईसी एशिया बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले डेपुटी चिफ रिक्स अफिसर (डेपुटी म्यानेजर र म्यानेजर)का लागि १ जना, डेपुटी हेड इन्ट्रनल अडिट (असिस्टेन्ट म्यानेजर र डेपुटी म्यानेजर)का लागि १ जना, हेड प्रोभिन्सका लागि १ जना, चिफ अफ सब प्रोभिन्सका लागि १४ जना, डेपुटी हेड अफ डिएनए एण्ड ट्यालेन्ट म्यानेजमेन्टका लागि १...
जेठ २९, काठमाडौँ । पोखराको उत्तम चोकमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । लागूऔषध कारोबारी गोविन्द थापा ‘जोन’लाई पक्राउ गर्ने क्रममा गोली चलाउनुपरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी दानबहादुर कार्कीका अनुसार प्रहरी टोलीले गोली चलाएर थापालाई पक्राउ गर्न सफल भएको छ । ‘पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनुपरेको हो,’ डीएसपी...
जेठ २९, काठमाडौँ । संसदको राज्यव्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न निर्देशन दिए पनि लोकसेवा आयोगमा आवेदन दिने क्रम चलिरहेको छ । सरकार र आयोगले रद्द गर्ने निर्णय नगरेकाले आवेदन नरोकिएको लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । मंगलबार मात्रै देशभरबाट झण्डै आठ हजार जनाले विभिन्न पदका लागि आवेदन दिएका छन् । ५ सय १५ स्थानीय तहका...
जेठ २९, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकसेवा आयोगको विज्ञापनबारे प्रधानमन्त्री स्वदेश फर्किएपछि निर्णय हुने जानकारी गराएका छन्। चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘समितिले एक ढंगले निर्देशन गर्‍यो । सरकारले एक खालले आफ्नो भनाइ राखिराखेकै छ । प्रधानमन्त्रीजी आएपछि छलफल गरेर सकारात्मक निष्कर्षमा पुग्छौं ।’उनले सरकारले विधेयकहरु ल्याउँदा तयारी राम्रो नपुगेको स्वीकार गरेका छन्...
बीबीसी, जेठ २९, काठमाडौँ । सङ्घीय सरकारले जेठ १६ गते राष्ट्रपतिको हातबाट पहिलो र दोस्रो संविधानसभाका सदस्यहरूलाई संविधानसभा पदक वितरण गर्‍यो। विसं २०६४ र २०७० सालको संविधानसभाका एक हजार एक सय छ सदस्यलाई संविधान निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएकोमा प्रमाणपत्रसँगै सुन र चाँदी मिसिएको पदक दिइएको हो। तर पदक वितरणका लागि भएको खर्चको औचित्यका बारेमा सर्वसाधारणदेखि सांसदसम्मले प्रश्न उठाएका छन्। नेपाली...
जेठ २९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिने बताएका छन्। बीबीसी वर्ल्डका लागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसँग भएको स्पष्ट पारे। ‘हामी लगानीका लागि आमन्त्रण गर्छौँ। हामी आवश्यकता तथा प्राथमिकतानुसार ऋण स्वीकार गर्छौँ, जथाभावी स्वीकार गर्दैनौँ।...
एजेन्सी, जेठ २९, पटना । भारतको बिहार राज्य सरकारले आफ्ना बाबुआमाको हेरचाह नगर्ने सन्तानलाई जेल हाल्ने निर्णय गरेको छ। हेरचाह नगरेको उजुरी परेमा उनीहरूलाई जेल हालिने निर्णय मंगलबार त्यहाँको सरकारले गरेको हो। बिहार सरकारले मातापिताको हेरचाहलाई अनिवार्य गर्ने निर्णय गरेको छ।यससँगे बिहार सरकारले मूख्यमन्त्री वृद्धा पेन्सन योजनालाई ुराइट टु सर्विस एक्टुमा सामेल गर्ने निर्णय गरेको छ। मंगलबार राज्यका मूख्यमन्त्री नितिश...