एनआईसी एशिया बैंकले माग्यो ८६ जना कर्मचारी

92

जेठ २९,
काठमाडौँ । एनआईसी एशिया बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले डेपुटी चिफ रिक्स अफिसर (डेपुटी म्यानेजर र म्यानेजर)का लागि १ जना, डेपुटी हेड इन्ट्रनल अडिट (असिस्टेन्ट म्यानेजर र डेपुटी म्यानेजर)का लागि १ जना, हेड प्रोभिन्सका लागि १ जना, चिफ अफ सब प्रोभिन्सका लागि १४ जना, डेपुटी हेड अफ डिएनए एण्ड ट्यालेन्ट म्यानेजमेन्टका लागि १ जना, रिलेशनसिप म्यानेजरकान लागि ५० जना, अफिसर डिएनए एण्ड ट्यालेन्ट म्यानेजमेन्टका लागि ५ जना, अफिसर इन्ट्रनल अडिटका लागि ५ जना, अफिसर विजनेस प्रोसेसका लागि ५ जना, कस्टूमर क्यर म्यानेजरका लागि १ जना, कस्टूमर क्यर सूपरभाइजरका लागि २ जना गरी कुल ८६ जना कर्मचारीको माग गरेको हो ।

बैंकले उपत्यका भित्रका भईरहेको शाखा कार्यलय तथा निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असार ११ गतेसम्म आवेदन दिईसक्नुपर्ने छ । यो मेलमा आवेदन दिन सक्नुहुने छ । hrjob.application@nccbank.com.np