Home Blog Page 2207
लाल बहादुर विक माघ २०, अछाम । अस्पताल निहित स्वास्थ्य सेवाले मात्रै जनताको स्वास्थ्य पूर्णरुपमा सुधार गर्न प्रयाप्त नहुने भन्दै न्याय हेल्थ नेपाललले सामुदायिक स्वास्थ कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । अस्पतालको उपचारले मात्रै बिरामीको स्वास्थ्यमा परिवर्तन नहुने भनेर संस्थाले सामुदायिक स्वास्थ्य सेवा सुरु गरेको हो । अस्पताल मार्फत आधारभुत स्वास्थ्य सेवा सुरु गरेसंगै संस्थाले सामुदायिक स्वास्थ्य सेवालाई पनि...
लालबहादुर विक अछाम । पूर्व उपप्रधानमन्त्री रावलले युवाहरुको शक्ति र उर्जा यो धर्तिमा सदुपयोग हुन जरुरी रहेको बताए । देशले राजनीतिक स्थायित्व देख्न चाहेको भन्दै नेता रावलले जेसीजमा आवद्ध युवाहरुले त्यसतर्फ समेत भूमिका खेल्नुपर्ने बताए । नेपालीहरु संग अव पर्खिने समय नभएको भन्दै उनले सबै एकताबद्ध भएर देशको मुहार फेर्नुपर्ने उल्लेख गरे । युवाहरुको भूमिका त्यसतर्फ प्रभावकारी हुनेमा जोड दिए...
माघ २०, भक्तपुर । राप्रपा भक्तपुरकोे जिल्ला अधिवेशनमा गणतन्त्रवादी र राजतन्त्रवादीबीच भिडन्त हुने संकेत देखिएको छ । यद्यपी अहिलेसम्म सम्पन्न राप्रपा भक्तपुरको ६ वटा नगरपालिकाको अधिवेशनमा भने अखण्ड नेपाल, हिन्दु राष्ट्र र राजतन्त्रवादीहरुको बहुमत स्पष्टै देखिएको छ । जसमा राप्रपा भक्तपुर नगरको अध्यक्षमा राजेन्द्रप्रसाद लाखा, मध्यपुर थिमी नगरको अध्यक्षमा भुवन बाग श्रेष्ठ, सूर्यविनायक नगरको अध्यक्षमा प्रविण ढुंगेल, अनन्तलिङ्गेश्वर नगरपालिकामा रामप्रसाद न्यौपाने,...
माघ १९, काठमाडौं । आज सरस्वती पूजाको दिन हो । सरकारले आजको दिन शैक्षिक संस्थाहरुमा विदा दिएको छ । सरस्वती ज्ञानविज्ञान, कला शिल्प, संगीतकी देवी हुन् । माघ महिनाको शुक्लपक्षको पञ्चमीलाई वसन्त पञ्चमीको रुपमा मनाइन्छ । माता सरस्वतीकी जन्मोत्सव । यसलाई हामी सरस्वती पूजाको रुपमा मनाउने गर्छौं । विधि(विधानपूर्वक पूजा गर्नाले विद्या, वाणी र प्रशिद्धिको आर्शिवाद प्राप्त हुने विश्वास गरिन्छ...
माघ १९, काठमाडौं । आफ्नै साथीको छुरा प्रहारबाट रोजगारीको सिलसिलामा मलेसिया गएका एक रुकुमेलीको मृत्यु भएको छ । जिल्लाको बाँफीकोट– १ का २४ वर्षीय अनन्त उखिराको आफ्नै साथीले छुरा प्रहार गर्दा मंगलबार मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । छ महिनादेखि कम्पनीबाट भागेर बाहिर काम गर्दै आएका उखिरालाई एउटै कोठामा बस्ने सल्यानका आफ्नै साथीले छुरा प्रहार गरेको उनका आफन्त बलबहादुर...
माघ १९, राजविराज । वैदेशिक रोजगारीका लागि सप्तरीबाट साउदी अरब गएका एक व्यक्तिको मृत्यु भएको दुई महिना भएपनि शव नेपाल आउन सकेको छैन । सप्तरीको वभनगामाकटृी गाविस–३ तोपा निवासी बहादुर मण्डलको मृत्यु भएको दुई महिना भइसक्दा पनि अहिलेसम्म शव घर नआउँदा परिवारमा रुवावासी छ ।फुसको छानो भएको घरलाई पक्की बनाउने तथा छोराछोरीको भविष्य राम्रो बनाउने र शिक्षादीक्षा दिने...
माघ १९, ताप्लेजुङ । ताप्लेजुङको एक घरमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । मंगलबार राति आगो बालेर सुतेका ७२ वर्षीय रामबहादुर लिम्बुको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । लिम्बुको शरीर पूरै जलेको अवस्थामा फेला परेको थियो । नजिकै छिमेकी नभएका कारण आगो नियन्त्रणमा लिन ढिलाइ भएको थियो । मृतक लिम्बुको शव पोस्टमार्टमका लागि...
लाल बहादुर विक माघ, १९ अछाम । नेपाल रेडक्रस सोसाइटी मंगलसेन उपशाखाको छैटौं उपशाखा सभा आज सम्पन्न भएको छ । सभाले आगामी ४ वर्षका लागि डम्बर बहादुर बोगटीलाई सभापति पदमा निर्वा्चित गरेको छ । अन्य सदस्यमा धन कुमार के.सी., गिता ढुंगाना, नरेश बहादुर कठायत, नन्दराज ढुंगाना, पदम बहादुर धामी, देवराज जैशी, गोकर्ण प्रसाद भाट, रिजन शर्मा भण्डारी निर्वा्चित भएका छन् ।...
लालबहादुर विक माघ १९, अछाम । नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्रि भीम रावलले सबै नेपालीको एकतामा मात्रै देश अगाडी बढ्न सक्ने बताए । नेकपा एमाले अछाम क्षेत्रनम्वर २ को कार्यकर्ता भेलालाई सम्वोधन गर्दै रावलले सो कुरा बताए । सबै नेपालीको एकता, आपसी सदभाव र हितको लागिनै देशमा संघियता ल्याईएको उल्लेख गरे । नेपाली जनताले ७० वर्ष लगायर देशलाई...
युएइमा पहिलो पटक नेपाली फेशन शो आयोजना हुने भएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै अवार्डदेखि हप्तै पिच्छेजस्तो सांस्कृतिक कार्यक्रम हुने थलो बनेको युएइमा अब पहिलो पटक फेशन शो आयोजना हुने पक्का भएको हो । छेपारो डटकमको आयोजनामा हुने हेमन फाउन्डेशनको सहयोगार्फ हुन लागेको उक्त फेशन शो मा नेपाल र दुबइमा कृयाशिल नेपाली मोडल तथा अभिनेत्रीहरु ¥यापमा उत्रिनेछन्...