मीना घोरसाइने
काभ्रे । बालुवापाटी गाविस–९ की १४ वर्षीया सिर्जना ढकाल दिनहुँ दुई घन्टा पैदल हिँडेर नगरकोटमा रहेको महाकाली माविमा पढ्न जान्छिन् । दिनहुँ दुई घन्टा हिँडेर विद्यालय जान निकै कठिन भएको उनले बताइन् ।
“विद्यालय हिँडेर जाँदा कहिलेकाहीँ ढिलो पुगिन्छ अनि पढाइ छुट्छ” – उनले भनिन् , “बिरामी परेको बेलामा कहिलेकाहीँ परीक्षासमेत छुटेको छ, पढाइमा निकै लगाव भएकाले जस्तोसुकै चुनौतिको...
जानु काम्बांग लिङ्गदेन
......तरुनी भईसकेकी छोरीको कुरोले श्लोक केहि नरम भयो हान्ग्माको कुरो बिश्वास नलागेको श्लोकले छोरा छोरीको कुरोलाई भने नकार्न सक्दैनथ्यो । हान्ग्मा काठमांडूमै बस्न थालिन । श्लोकले पैसा पथाउथ्यो तर छोरा छोरीको हातमा ठिक्क स्कुलको फी तिर्न र थोरै पकेट खर्च मात्र । उसले हान्ग्मासंग पुरै नाता तोडेको थियो । दिन बित्दै थियो छोरो सुमनले राम्रो अंक ल्याएर...
माघ १८,
पर्सा । सोनवर्षा गाविसमा गए राति जंगली हात्तीले आक्रमण गर्दा ६० वर्षीय ठगप्रसाद यादवको मृत्यु भएको छ । गाविसको वडा नं ९मा पर्ने चरभयौ सेन्ज पोस्ट नजिकै राति हात्तीले गरेको आक्रमणमा परी पर्सा निचुटा–२ मनिहर्वा टोल निवासी यादवको मृत्यु भएको हो । श्रीपञ्चमीका अवसरमा सोनवर्षा गाविसस्थित दूधेश्वर महादेवको मन्दिरमा जल चढाउन गएका क्रममा कवरीहरुको समूहमाथि हात्तीले आक्रमण गर्दा...
माघ १८,
पाल्पा । पाल्पा जिल्ला खानीछाप गाविस–५, भालेबासका महिलाले प्रहरी गाउँमा नै नपसिदिँदा जति खुसी हुन्छन्, त्योभन्दा धेरै गुणा दुःखी हुन्छन् गाउँमा प्रहरी पसेको मेसो पाएपछि । दोषनिर्दोष प्रहरीको होइन, गरिबीको कारण जीविकोपार्जनको हो । अवैध घरेलु मदिरा उत्पादन, बिक्री वितरण गर्ने महिला प्रहरीदेखि सधैँ टाढा रहन चाहन्छन् । प्रहरी गाउँमा आउने थाहा पाएपछि यहाँका महिला दुःखी हुन्छन् भन्दा...
माघ १८,
सिन्धुली । सिन्धुलीको जनकन्या गाविस–१ सोलाभञ्ज्याङमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ । तराई मुलकी जस्तो देखिने अन्दाजी ४० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । वनमा नामथर, बतन समेत नखुलेकी रातो रङ्गको कुर्तासुरुवाल लगाएकी, उचाइ पाँच फिट, तराईवासी जस्तो देखिने महिलाको शव फेला परेकाले अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका...
माघ १८,
भक्तपुर । सरकारलाई डेढ महिना अगाडी दिएको ज्ञापनपत्रको सुनुवाई नभएको भन्दै गाविस सचिवहरुले सरकारलाई माग पुरा गर्न तीन दिन समय दिएका छन् ।
भक्तपुरको रफत संञ्चार क्लबमा आज पत्रकार सम्मेलन गर्दै गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालका अध्यक्ष दामोदर रिजालले भने ‘हामीले सरकारलाई दिएको ज्ञापनपत्रको सुनुवाई भएन, अबपनि माग पुरा नभए हामी काम बन्द गछौं । ’ अध्यक्ष रिजाल...
Uncategorized
पञ्चांगले स्वीकृत गरेका पञ्चांगमा भिन्नता किन ? र पर्व समय सुधार एवं पञ्चाङ्ग सुधार कहिले ?
बलराम श्रेष्ठ
नेपाली जनतासँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने नेपालको धार्मिक, साँस्कृतिक, सामाजिक, ऐतिहासिक चाडपर्व पर्वादि तथा सोसँग सम्बन्धित सम्पूर्ण कालजन्य विषयक सक्रान्ति पूर्णिमा, औशि तथा अन्य तिथि लगायत विषुवद, अयन, ऋतुजन्य आवर्तमानसँग सम्बन्धित जप,तपस्नान आदि दान, धर्म, कर्म, साइत, मुहूत्र्त, संस्कारादि व्यव हारिक रुपमा नेपाली जनतालाई बोध गराउने जिम्मा बोकेको सरकारी निकाय नेपाल पञ्चाङ्ग निर्णायक समितिले तत् सम्बन्धमा मुलुकमा...
पाल्पा । खानेपानीको अभाव हुन थालेपछि संयुक्त प्राथमिक विद्यालय रामपुर नगरपालिका–१० बाहुनडाँडाका विद्यार्थीले विद्यालय छाड्न बाध्य भएका छन् । नगरपालिकाको केन्द्रदेखि दुई घन्टाको पैदलमा यस विद्यालय रहेको छ । दुर्गम र पहाडी भेगमा रहेको यस विद्यालयमा खानेपानीको चरम समस्याले गर्दा विद्यार्थी सङ्ख्या दिन प्रतिदिन घट्दो छ । विसं २०४६ मा स्थापना भएको यस विद्यालयमा कक्षा एकदेखि चारसम्म पठनपाठन हुने...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । शिक्षाध्यक्षको कार्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय अन्तर्गतको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको शुक्रबार बसेको बैठकले फागुन १४ गते हुने स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिकाका साथै निर्वाचन निर्देशिका र निर्वाचनमा खर्च गर्न सकिने सीमाबारेको जानकारी पनि सार्वजनिक गरिएको छ । कार्यतालिका...
लालबहादुर विक
माघ १७,
अछाम । पत्रकार महासंघको सदस्यता नविकरण तथा नयाँ सिफारिस धाँधलीपूर्ण तरिकाले भएको भन्दै प्रेस चौतारी अछामले गम्भिर आपत्ति जनाएको छ । पत्रकार महासंघ अछामले विधान विपरित गैैर पत्रकारलाई समेत महासंघको सदस्यता नविकरण र वितरण गरेको भन्दै प्रेस चौतारी नेपाल जिल्ला समिति अछामले बिज्ञप्ती मार्फत आपत्ति जनाउँदै तत्काल सदस्स्यता छानबिनको माग गरेको हो ।
“नेपाली श्रमजीवी पत्रकारहरुको...
