Home Blog Page 2206
काठमाडौं । दिपकराज गिरी र दिपाश्री निरौलांसँगै निर्देशक निर्माता विकासराज आचार्यबीच नयाँ प्रोजेक्टका लागी सहकार्य हुने भएको छ । छ एकान छ देखि वडा नम्बर ६ हुँदै छक्का पञ्जा सम्म लगातार हिट फिल्म दिएका हाँस्य क्षेत्रका शिर्ष नाम रहेको छ । नाइ नभन्नु ल निर्देशक आचार्यको एक्शन कट रहने गरी नयाँ प्रोजेक्ट दुइ पक्षिय सहकार्यमा बन्ने पक्का भएको हो...
एजेन्सी । चेल्सी तथा इंग्ल्याण्डका पूर्व मिडफिल्डर फ्रांक लाम्पार्डले खेल जीवनबाट सन्यास लिएका छन् । पछिल्लो दुई वर्ष अमेरिकाको लिग क्लब न्यूयोर्क सिटीबाट खेलेका उनले २१ वर्ष खेलाडी जीवनबाट सन्यास लिउका हुन् । उनले यो निर्णय सामाजिक सञ्जालबाट सार्वजनिक गरे । लाम्पार्डले चेल्सीबाट ६४९ खेल खेलेका छन् भने इंग्ल्याण्डबाट १०६ क्याप जितेका छन् । ‘मलाई अहिले पनि खेल्न अफरहरु...
एजेन्सी। बङ्गलादेशको राजधानी ढाकाको व्यस्त सडक नकिजै अवस्थित एक व्यवसायिक भवनमा बिहीबार साँँझ विशाल आगलागी भएको छ । आगलागीपछि उक्त व्यापारिक भवन ९मल० मा व्यस्त व्यसायी तथा सामान किन्न त्यहाँ पुगेको कैयौँ मानिस भवनभित्र फसेका र केहीलाई उद्धार गरिएको अग्नि नियन्त्रकले जनाएका छन् । आगलागीबाट कसैको मृत्यु भने नभएको अधिकारीले बताएका छन् ।
Janakpurdham, Feb 2: Police arrested Dr CK Raut from Janakpur on Thursday for investigation into his recent public speech that was allegedly against the State, said the Siraha police. "After the arrest, he has been brought to Siraha District Police Office," said Superintendent of Police in Siraha, Sekhar Koirala. He was arrested from his Old Buspark-based rented room of Dhanusa. The public...
माघ २१, भक्तपुर । भक्तपुरमा धमाधम पुननिर्माणको कार्य सुरु हुदै छ । वि.स २०७२ साल बैसाख १२ गते गएको महा भुकम्पले भक्तपु्र दरबार स्क्वारमा रहेको विभिन्न धार्मीक परम्परा तथा सस्कृतीको तहसनहस भएको थियो । भुकम्प पश्चात लथालिङग भएको धार्मीक स्थल वा मठमन्दिरहरुको पुननिर्माणकार्य धमाधम सञ्चालनमा आइरहेको छ । पुननिर्माण कार्य भक्तपुर नगरपालिकाबाट र स्थानीय बासी वा उपभोक्ता समीतीबाट सञ्चालन...
माघ २१, भक्तपुर । प्रहरी कार्यालयमा रहेका विभिन्न मुद्दा मिलाइदिन्छु भन्दै पैसा उठाएर ठगी गर्दै हिँडेको अभियोगमा धनकुटाका राजु थापालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीले धनकुटा फलाँटे–९ का ३८ वर्षीय राजु थापालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिएका छन् ।
काठमाडौं । नेपाल टेलिकमले आफ्नो १३ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न अस्पताललाई सहयोग सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले काभ्रेको साँगास्थित स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रलाई १५ वटा विशेष सुविधायुक्त ह्विलचियर, काठमाडौँस्थित प्रसूति गृहलाई १५० थान र पाटन अस्पतालका नवजात शिशुका लागि एक सय थान कम्बल हस्तान्तरण गरिएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । यसैगरी वीर अस्पताल र गङ्गालाल हृदयरोग केन्द्रमा बिरामीका...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न गर्ने तयारीमा जुटेको छ । विद्यार्थी संगठनले स्ववियु निर्वाचनको चहलपहललाई तीव्र पारेपछि त्रिवि पनि सक्रिय हुँदैछ । त्रिविका शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले निर्वाचनका लागि सबै क्याम्पसलाई पत्राचार गरिएको जानकारी दिइन् । उनका अनुसार स्ववियु आचारसंहिता निर्देशिका, निर्वाचन कार्यतालिका र स्ववियु विनियमावली सबै क्याम्पसमा पठाइसकेको...
दैलेख । विगत आठ वर्ष देखि ‘आवाज विहिनहरुको आवाज, शान्तिका लागि रफत’ पत्रकारहरुको क्लब रफत भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै स्थापना गरिएको सञ्चार क्लबको दैलेखमा हिजो एक कार्यक्रमकाबीच शाखा गठन गरिएको छ । रफतका केन्द्रीय अध्यक्ष सुशीलबन्धु थापाको अध्यक्षतामा भएको पत्रकारहरुको भेलाले शाखा गठन गरेको हो । शाखाको अध्यक्षमा सगरमाथा टेलिभिजन दैलेखका संवाददाता कुमार प्याकुरेल सर्वसम्मत चयन भएका छन् भने...
माघ २१, काठमाडौँ । बिजुलीको खम्बामा विज्ञापन टाँस्ने दुई इन्स्टिच्युटका सञ्चालकलाई काठमाडौँ महानगरपालिकाले पक्राउ गरेको छ । कामपा, राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेका अनुसार नगर प्रहरीको टोलीले स्थानीय माइतीघर, सर्वाेच्च अदालत अगाडि हुँदै पुतली सडक क्षेत्रसम्मका बिजुलीका खम्बामा विज्ञापन टाँस्ने दुई इन्स्टिच्युटका सञ्चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नयाँ बानेश्वरस्थित कोरियाली भाषा पाठशालाका सञ्चालक दीपक राउत र डिफेन्स क्यारियर...