नारायण थापा
भक्तपुर । हरेक जिल्लामा भएका माध्यामिक, उच्च माध्यामिक विद्यालयका प्रध्यानाध्यापक सगँ समन्वय गरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुद्धारा आनो विद्यालयको १ कि.मी वरपर आमाको मनद्धारा सरसफई गर्ने अभियानको थालनी गरेको हो ।
यो कार्यक्रम कौशलटार स्थित अम्यूनिटी ई.सेकेण्डरी स्कूलको १ कि.मी वरपर भएको सम्पूर्ण फोहोर संकलन गरिएको थियो । विद्यालयका विद्यार्थी र असेजका स्वंमसेवक गरी कार्यक्रममा एक सय बीस जना सहभागी...
भक्तपुर । ख्वप उच्च माध्यामिक विद्यालयमा बृहत् शैक्षिक एवम् विज्ञान प्रदर्शनी हुने भएको छ । ख्वप कलेजमा आयोजना गरिएको पत्रकारसम्मेलनमा कलेजका प्राचार्य एवम् प्रदर्शनीका संयोजक रुपक जोशीले माघ २५ देखि हुने तीनदिने प्रदर्शनीमा भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेका विभिन्न विद्यालयका विद्यार्थीलाई प्रत्यक्ष लाभ मिल्ने गरी विभिन्न संकायको पाठ्यक्रममा आधारित रहेर प्रयोगात्मक विषयको प्रदर्शनी गरिने बताए । विद्यार्थीले बनाएका रोबर्टलगायत...
खोटाङ । जिल्ला शिक्षा कार्यालय खोटाङले जिल्लामा सञ्चालित तीन सय ५० वटा विद्यालयको खाता रोक्का गरेको छ । व्यवस्थापन समिति गठन नगर्ने, सामाजिक लेखा परीक्षण नगराउने र बेरुजु फछ्र्योट नगर्ने विद्यालयको खाता रोक्का गरेको हो । तोकिएको मापदण्ड पूरा गर्नासाथ रोक्का गरिएको विद्यालयको खाता फुकुवा गरिने जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए । विद्यालयको खाता रोक्का गरेपछि रोक्कामा परेका...
माघ २४, भक्तपुर । आइतबार कमलबिनायक स्थित लिला थापा मगरको डेरा कोठामा १ जना महिला सहित ७ जना पुरुषहरु तास खेलिरहेका अवस्थामा नौ बुक तास नगद छत्तिस हजार ५ सहित जुवाडेलाई पक्राउ गरेको छ । नगरकोट नगरपालिका स्थिती रातोभाले रेष्टुरेण्टबाट केही दिन अगाडी महानगरीय प्रहरी कार्यालय रानी पोखरीबाट खटि आएको प्रहरी टोलीले ७ सात लाख नगद सहित जुवा खेल्दै...
-लालवहादुर विक
अछाम । मलिन अनि निरास अनुहार । हातमा सहयोगका लागी अपिल गरिएको फ्लेक्स वोर्ड । सदरमुका मंगसेनका होटल, पसल र कार्यालय चाहर्दै छन् एक बृद्ध । ६३ वर्षको उमेरमा छोरा बचाउन अपिल गर्दै वझाङ्गबाट मन्वा वोहरा अछाम पुगेका हुन ।
२० बर्षिय छोरालाई काठमाण्डौं विर अस्पतालको शैय्यामा छाडेर विभिन्न जिल्ला चहार्दैछन् बझांग दहवगर ५ का मन्वा वोहरा । दुवै...
पुर्व पोर्न स्टार सन्नी लियोनको नेपाली ट्याग आफै भिर्दै हिँडेकी अर्चनाको बारेमा नेपालसँगै अब भारतमा पनि चर्चा बढेको छ । चर्चित वलिउड अनलाइन दैनिक भास्करले अर्चनाको बारेमा स्टोरी लेख्दै नेपाली सन्नि लियोनको उपमा दिएको छ ।अझ हाँस्यास्पद कुरा त के छ भने अर्चनाले एक फिल्म खेल्दा साढे चार करोड लिने गरेको समेत वलिउड भास्करले लेखेको छ, जबकी अर्चनालाइ केहि...
Bicentenary Celebrations to mark the glorious 200 years of the services of the fearless Gurkha Soliders of 9th Gorkha Rifles was organized at Pension Paying Office Pokhara with pomp and gaiety on 04 Feb 2017. The event was organized under the aegis of Defence Wing, Embassy of India which is responsible for the welfare of all...
उर्लाबारी । बुधनगर–३ मा रेल्वे लाइनमा विद्युत् विस्तारका क्रममा करेन्ट लागेर शनिबार साँझ दुई जनाको मृत्यु भएको छ । रेल्वे लाइन विस्तारका क्रममा क्रेनमा चढेर बिजुलीको खम्बा सार्ने क्रममा करेन्ट लागेर सुनसरी छिटाहा–९ का २६ वर्षीय रामनारायण मण्डल र सुनसरीकै चिमडी–८ का २२ वर्षीय राजेश सरदारको मृत्यु भएको हो ।
विराटनगर–४ का सिन्टु कोइरालाले चलाएको क्रेनमा चढेर बिजुलीको खम्बा सार्ने...
जानु काम्बांग लिङ्गदेन
हान्ग्माले सबैको सामु अन्तिम पटक बोलिन ठिकै छ माई लड़ मलाई आशा छैन । श्लोकको पैसाको र गर्दिन पनि तर श्लोकले बाचुन्जेल शुख कति दियो त्यो मलाई थाहा छैन मरेपछिको दुख चाही उसको आमा बाबालाई नहोस भनेर लास लान खोजेको हो । छोरोको लास नदेखे सम्म मरेको बिस्वाश गर्न सक्दैनन् उहाँहरु धेरै बुढाबुढि भइसके । ...
बलराम श्रेष्ठ
वीमाको ईतिहास नेपालमा ५० वर्ष भन्दा लामो भै सकेको छ । वीमा कम्पनीहरु एउटा पुर्नवीमा कम्पनी सहित २७ भन्दा बढी छन् यती धेरै लामो समय हुदा पनि अधिकांश जनता वीमा सेवाबाट विमुख नै छन् । हाल राज्यको दुर दराजमा गएर वीमा सुरक्षा सम्बन्धी जनचेतना फैलाउनु, बढी भन्दा बढी दक्ष जनशक्ति, अभिकर्ता सृजना गर्नु वीमा समितिको काम कर्तव्य मध्ये...
