Saturday, October 17, 2026
Home Uncategorized ढाकाको गुलिस्तान सडक विशाल आगलागी

ढाकाको गुलिस्तान सडक विशाल आगलागी

208

एजेन्सी। बङ्गलादेशको राजधानी ढाकाको व्यस्त सडक नकिजै अवस्थित एक व्यवसायिक भवनमा बिहीबार साँँझ विशाल आगलागी भएको छ । आगलागीपछि उक्त व्यापारिक भवन ९मल० मा व्यस्त व्यसायी तथा सामान किन्न त्यहाँ पुगेको कैयौँ मानिस भवनभित्र फसेका र केहीलाई उद्धार गरिएको अग्नि नियन्त्रकले जनाएका छन् । आगलागीबाट कसैको मृत्यु भने नभएको अधिकारीले बताएका छन् ।