Uncategorized
नेपालमा वायु प्रदूषणले मर्नेको संख्या डरलाग्दो एक लाख भन्दा धैरै ज्यान जाने गरेको तथ्यांक
काठमाडौं । नेपालजस्ता विकासोन्मुख देशमा अधिक रुपले प्रदूषणकै कारण मृत्यु हुने मानिसको संख्या डरलाग्दो स्थितिमा पुगेको छ । वायु प्रदूषण मध्याह्नभन्दा बिहान बेलुका अधिकतम रहने गरेको छ । नेपालमा मात्रै बर्षेनी एक लाख ३६ हजार मानिसको प्रदूषणकै कारण मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । प्रदूषणले ७२ प्रतिशत मुटु, १४ प्रतिशत दमखोकी र १४ प्रतिशत फोक्सोमा रोग लाग्ने...
-रोजना हुमागाई
गित संगीत मै छ जिवन जियर त हेर
कति छिट्टै लाग्छ नसा यो पियर त हेर ।
हो साहित्य खुट्टकिलो चढ्नु छ अब
थोरै योगदान तिमि पनि दियर त हेर ।।
दुखाईकाप्याला अनि फाटेकामन पनि
अरे मिलाउछ रे यसले सियर त हेर ।।।
चुनौतीलापाईला बोकि चम्किनेछौ एकदिन
ए साहित्य मनहरु बद्लियर त हेर ।।।।
...
माघ २५,
भक्तपुर । पार्टी एकिकरण भएको केही समयपछि सुरु भएको राप्रपाको गाउँ, नगर, क्षेत्र र जिल्लाको अधिवेशनमा उहि राप्रपा र राप्रपा नेपाल बीचका नेताहरुको तिव प्रतिस्पर्धा हुने अवस्था भएको छ ।
सोमबार भक्तपुर जिल्ला अधिवेशनमा सन्र्दभमा भएको छलफलबाट कमल थापा निकट सांसद दिनेश श्रेष्ठ राप्रपा भक्तपुरको अध्यक्षमा निर्विरोध चयन भएका छन् ।
अन्य अधिवेशनमा भएको गणतन्त्रवादी र राजतन्त्रवादीबीच भिडन्त जिल्लामा हुने...
काठमाडौं। सरस्वती पुजाको अवसर पारेर युबी फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण गरिएको ‘हावासँगै…’ बोलको प्रेमगीत तथा भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ । लामो समयदेखि सांगीतिक क्षेत्रमा रहेका गायक तथा संगीतकार डिपी निरेसाको स्वर तथा संगीतमा तयार भएको गीत सार्वजनिक गरिएको हो । चलचित्र नाइट कुइनमा स्वर दिएर गायन यात्रा सुरु गरेका गायक तथा संगीतकार डिपी निरेसाले अहिले प्रदर्शन हुन लागेको...
माघ २४,
भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले स्थानीय निकायको निर्वाचन गरेर मात्र कांग्रेस संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा रहेको प्रष्ठ पारेका छन् ।
रफत सञ्चार क्लवमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री डा. कोइरालाले सकारले निर्णय गरेबमोजिम जेठ १० गते भित्र कुनै पनि हालतमा निर्वाचन हुने बताए ।
निर्वाचन नभए संविधान असफल हुने बताए ।े सरकारले ०७४ माघ ७ गते भित्र...
भक्तपुर । नगरकोट नगरपालिकाको सुडालस्थित ४, ५, ६ र ७ वडामा सुनगाभा युवा क्लवले वातावरण तथा सरसफाई अभियान शुरु गरेको छ । ‘मानव जीवनको आधार वातावरण र सरसफाई’ भन्ने नाराका साथ शुरु भएको अभियानमा नगरपालिकाको ४ वटा वडाभित्रका बिद्यालय, धारा, धार्मिक, पर्यटकिय क्षेत्र, चोकहरुमा फोहोर व्यबस्थापन र जनचेतनामूलक अभियान शुरु गरिएको क्लवका अध्यक्ष लक्ष्मण दुलालले जानकारी दिए । अभियान...
एजेन्सी । शरीरको बाँकी अंगको तुलनामा गुप्ताङ्ग क्षेत्रको रौं काट्दा के हुन्छ भन्ने बारेमा कहिल्यै सोच्नुभएको छ रु यदि सोच्नुभएको छैन भने अब जान्नुस्ः
शरीरको अन्य ठाउँको तुलनामा गुप्ताङ्ग क्षेत्रमा रौंको बृद्धि विकास बढी हुने गर्छ । मानिसले पनि गुप्ताङ्गका रौंहरु पटक पटक खौरिने वा छोट्याउने गर्छन् । तर, यहाँका रौं काट्नु स्वास्थ्यका लागि हानिकार हुने एक अध्ययनले देखाएको छ...
काम गर्ने सिलसिलामा या कुनै पनि बेला हामीलाई चोटपटक लाग्छ। चोट लाग्नासाथ स्वास्थ्यचौकी वा अस्पताल पुग्न केही समय लाग्नसक्छ। प्राथमिक उपचारका लागि केही घरेलु औषधि हुन्छन् जसले चोटपटक लाग्दा सहयोग मिल्छ।
बेसारः बेसारमा एन्टिसेप्टिक गुण हुन्छ, जसले संक्रमण रोक्छ। बेसारको पाउडर र पानीको पेस्ट बनाएर घाउमा लगाउँदा सामान्य घाउ निको हुन्छ।
महः महमा हुने एन्टिसेप्टिक गुणले घाउलाई ठिक पार्छ। महले संक्रमण...
कुनै पनिब्यक्तिको भाग्यले साथ दिइरहेको छ कि छैन भन्ने कुरा उसको परिस्थिति हेरेर भन्न सकिन्छ ।शास्त्रमा यी तीन कुरा भएका ब्यक्तिलाई अभागी भनिएको छ ।
चाणक्य नीति भन्छः
वृद्धकाले मृता भार्या बन्धुहस्ते गतं धनम्।
भोजनं च पराधीनं त्रयस् पुंसां विडम्बनास्।।
यसको अर्थ हो कुनै पनि पुरुषकी पत्नीको मृत्यु भयो वा अर्कैसँग गइ भने यो दुर्भाग्यको कुरा हो । यदि यौवनावस्थामा नै जीवन...
२४ माघ, बुटवल । रुपन्देहीको बुटवलमा एक युवकले एसिड प्रहार गर्दा गम्भीर घाइते भएकी युवतीको उपचारको क्रममा मृत्यु भएको छ ।
धादिङ नौबिसे १ बस्ने २८ वर्षीय सुनिल कोइराला र नवलपरासी गैंडाकोट(५ की २७ वर्षीया तुलसा सापकोटा आइतबार बुटवल(६ स्थित मेरिडियन होटलमा बसेका थिए । सुनिल र तुलसा केही समयदेखि प्रेम सम्वन्धमा थिए । तर, तुलसाले आफूलाई छाडेर अकैलाई रोजेको...
