गजलः जिवन जियर त हेर

345

-रोजना हुमागाई
गित संगीत मै छ जिवन जियर त हेर
कति छिट्टै लाग्छ नसा यो पियर त हेर ।
हो साहित्य खुट्टकिलो चढ्नु छ अब
थोरै योगदान तिमि पनि दियर त हेर ।।
दुखाईकाप्याला अनि फाटेकामन पनि
अरे मिलाउछ रे यसले सियर त हेर ।।।
चुनौतीलापाईला बोकि चम्किनेछौ एकदिन
ए साहित्य मनहरु बद्लियर त हेर ।।।।
धुलिखेल नपा- ११ काभ्रे ।