उर्लाबारी । मोरङको सिजुवामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
सिजुवा– ६ स्थित मुसहर बस्तीका २६ वर्षीय उदय सुतिहारले मादक पदार्थ सेवन गरेर २५ वर्षीया शान्ता सुतियारमाथि बसिला प्रहार गरेका थिए । हतियार प्रहारबाट गम्भीर घाइते सुतियारको रङ्गेली अस्पतालमा उपचारका क्रममा दिउँसो २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी...
माघ २६,
भक्तपुर । गत २२ गते शनिबार बिहान ४ बजेको समयमा जिल्ला भक्तपुर सुर्यबिनायक घलाते चोकमा एउटा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक वृद्धको मृत्यु भयो ।
सल्लाघारीबाट जगाती तर्फ जादै गरेको नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा पैदल यात्री सोही स्थानमा बस्ने बर्ष ८४ को मुक्ति बहादुर सुवाल घाइते भए ।
घाईते उनको उपचारको क्रममा डा.इवामुरा अस्पताल र थप...
माघ २६,
काठमाडौं । स्थानीयले आज बिहान ५ बजेदेखि काठमाडौं साँखुमा यातायात, कलकारखाना लगायत सञ्चालन हुन दिएका छैनन् । शंखरापुर नगरपालिकालाई कागेश्वर–मनोहरा नगरपालिकामा गाभेको भन्दै क्षेत्र स्थानीय बासिन्दाले बुधबार बिहानैदेखि बन्द गराएका छन् । ऐतिहासिक महत्व बोकेको शंखरापुर नगरपालिका नै कायम गर्नुपर्ने स्थानीयको माग छ । आफ्ना माग पूरा गराउन माग गर्दै स्थानीयले केही दिनदेखि वडा कार्यालय, मालपोत कार्यालय लगायतमा...
काठमाडौं । बिरगंजमा धमाधम फिल्म मेलाको छायाँकन भइरहेको छ । अनि फिल्मले नयाँ क्यामेष्ट्री जन्माएको छ अभिनेता आमेश भण्डारी र अभिनेत्री अशिष्मा नकर्मीबीच । प्राप्त तश्विरले नै बोल्छ फिल्ममा आमेश र अशिष्माको प्रेम अनि क्यामेष्ट्री । डेब्यू फिल्म फूलैफूलको मौसम तिमीलाई ले शुन्यता दिएपछि सफलता खोज्न हतारिएका आमेश दोश्रो प्रोजेक्ट ’मेला’ गरिरहेका छन् । उता अशिष्मा पनि सोलो हिरोइनमा...
Ratnanagar (Chitwan), Feb 7:Footpath shops operating unsystematically on roadsides in Narayangadh and Bharatpur market areas have put the entire traffic in the towns into a mess, illustrates a study report.
Business run in pavements has caused inconvenience to pedestrians as well.
A task force formed to study about challenges seen in the traffic management efforts in the market areas of the...
चितवन । ब्रोइलर कुखुराको चल्लाको मूल्य बढेको दुई दिन बित्न नपाउँदै जिल्लामा व्यवसायीले कुखुराको मासुको मूल्य समेत बढाएका छन् । नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घले ब्रोइलर मासुको मूल्य जिउँदोमा प्रतिकिलो रु १० र तयारी मासुमा रु २० रुपैयाँका दरले मूल्य बढाएको छ । बढेको मूल्य अनुसार जिउँदो मासुको मूल्य प्रतिकिलो रु १८० पुगेको सङ्घले जनाएको छ । यसअघि जिउँदो...
एजेन्सी । भारतमा एक साथ ५९ कमाण्डो बेपत्ता भएपछि व्यापक हल्लीखल्ली मच्चिएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार केन्द्रीय रिजर्ब पुलिस बल (सीआरपीएफ) का ५९ कमाण्डो सामूहिक रुपमा बेपत्ता भएका हुन् । उनीहरु आइतबार राति मुगलसराय स्टेशनबाट बेपत्ता भएको बताइएको छ । उनीहरु जम्मू–कश्मिरको श्रीनगरस्थित प्रशिक्षण केन्द्रमा पाँच साता लामो आधारभूत तालिम लिएर फर्किएका थिए । उनीहरु गयास्थित २०५ औं...
काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले रौतहट जिल्ला, गरुडा नगरपालिका, वडा नं– १, गरुडा बजारमा रहेको एक्सटेन्सन काउण्टरलाई स्तरोन्नती गरी आज बाट डेभलपमेन्ट बैंकको ४५ औशाखा कार्यालयको रुपमा रुपान्तरण गरी बैकिङ्ग कारोबार शुभारम्भ गरेको छ । उक्त एक्सटेन्सन काउण्टरको शाखामा स्तरोन्नती भए पश्चात साविकमा प्रदान गर्ने गरिएको सिमित बैकिङ्ग कारोबारको अलावा त्यस भेगका जनताले सामान्यतः सबै प्रकारका बैंकिङ्ग...
काठमाडौं । फिल्म लुट २ सेन्सर पास भएको छ । दृश्य अनि संवादमा कैची लगाएर पनि एडल्ट दिएमा स्विकार नगरी सर्वोच्च जानेसम्मको चेतावनीपुर्ण अभिव्यक्ती दिएका निर्देशक निश्चल बस्नेतले सेन्सरबाट अब पिजी सर्टिफिकेट’ पाएका छन् । फिल्म जाँचपासको अधिकारपुर्ण निकाय सेन्सर वोर्डले फिल्ममा समावेश केहि दोहोरो अर्थ लाग्ने अनि सामाजिक मान्यता अनुसार अश्लिल मानिने संवादमा कैची लगाएको निरमाता माधव...
काठमाडौं । भारतमा जारी दृष्टिविहीन विश्वकप टि–ट्वन्टी क्रिकेट प्रतियोतिगताअन्तर्गत नेपालले आफ्नो सातौँ खेलमा मङ्गलबार इङ्ग्ल्यान्डको सामना गर्ने भएको छ । भारतको बेङ्लोरमा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ इङ्ग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले यसअघि खेलेको छ खेलमा एक खेलमा मात्र जित हासिल गरेको छ । नेपाल दक्षिण अफ्रिकासँग छ विकेट, बङ्गलादेशसँग ५९ रन र अस्ट्रेलियासँग १० विकेटले पराजित भयो...
