५ फागुन, ताप्लेजुङ । ताप्लेजुङमा जारी पाथिभरा पुरुष भलिबल प्रतियोगितामा आज पूर्वाञ्चल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । त्यस्तै दोस्रो खेलमा मध्यमाञ्चल र सशस्त्र प्रहरीको टीम मैदानमा उत्रने छन् । खेल बिहान ११ बजेपछि सदरमुकामस्थित नेपाली सेनाको खेल मैदानमा हुनेछ । बुधकार भएको खेलमा नेपाल पुलिस क्लब र पूर्वाञ्चल विजयी भएका छन् । पहिलो खेलमा नेपाल पुलिस क्लबले...
फागुन १,
भक्तपुर । श्रीमतीको सहयोगमा बालिका बलात्कार गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । अनन्तलिङ्गेश्वर नगरपालिका–७ का ४० वर्षे राजकृष्ण कायस्थले १४ बर्षिया बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
श्रीमानलाई बलात्कार गर्न प्रेरित गर्ने श्रीमती राधा जंगमल लाई समेत प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिएका छन् ।
गत...
प्रकाशमान शिल्पकार
पर्व भन्नाले प्रतेक वर्ष हामीले पर्म्परागत संस्कार र नीति सनातनी आस्था, निस्था र विश्वासका साथ मानाउँदै आएका विभिन्न चाड पर्बहरु जस्तै - दशै, तिहार, तीज, राम नवमी, कृष्णाष्टमी, महाशिवरात्री तथा संक्रान्ती, पूर्णिमा, र अ्मावस्या लगायतमा पर्ने विशेष पर्व दिन एवं हाम्रो जन्मदिन मनाउने विशेष उत्सव नै पर्व...
पुष्कर राज बुढाथोकी
माघ २८,
भक्तपुर । नेकपा एमालेका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री केपी शर्मा ओली र भाषा तथा सम्पदा संरक्षण परिषदका प्रतिनिधीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।
भेटका क्रममा अध्यक्ष ओली र परिषदका प्रतिनिधीबीच नेपाली भाषा तथा सम्पदामाथि भएको बाह्य आक्रमण रोक्ने र तिनको मौलिकता जोगाउने बारेमा छलफल भएको परिषदले जनाएको छ ।
भेटबारे जानकारी दिंदै परिषदका अध्यक्ष डा.लक्ष्मीप्रसाद खतिवडाले...
जानू काम्बांग लिङ्गदेन
अलि अबेर उठेकोले होला आलस्य महसुश गरिरहिन् उषाले । उनले आफ्नो गाऊ घर छाडेर शहरतिर झरेको पनि पुरै १९ बशन्त उक्लेको छ थाहै भएन । कहिले यतिका दिनहरु बित्यो उनको । आफुसंग सुखका दिन रहुन्जेल मान्छे सबथोक बिर्सन्छन् उषाले पनि उस्तै गरि बिर्सेका सारा पलहरु मनका पानाबाट एकएक गर्दै पल्टाउँन थालिन् । बसाई सराईको क्रम...
माघ २८,
भक्तपुर । घरबाट पाटीमा जान्छु भनि हिडेका एक व्यक्ति मृत फेला परेका छन् । सुर्यविनायक नगरपालिका – १२ चितापोल देउजा गाँउ बस्ने ३६ बर्ष ३६ को राम देउजा मृत भेटिएका हुन् । बुधबार फन भ्याली पार्टीमा जान भनी हिडेको उनको शव विहिबार बिहान सात बजे नलिन्चोक जोरपाटी स्थित खेतमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी...
माघ २८,
भक्तपुर । सुर्यविनायक नगरपालीका–१३ साँगा स्थित रहेको महादेव मन्दिरमा चोरी भएको छ । मन्दिरको मुलढोकाको ताल्चा फुटाई मन्दिरमा रहेको चाँदीको नागको मुर्ति र नाग माथी लगाएको चाँदीको मुकुट चोरी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् । उक्त मन्दिरमा करिब चार केजी चाँदी अन्दाजी पाँच लाख बराबरको चोरी भएको प्रसाईले बताए...
भक्तपुर । कृषि विकास मन्त्रालयको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत भक्तपुरमा ब्लक र पकेट कार्यक्रम सुरु भएको छ । धान तथा तरकारी खेतीको २ वटा ब्लक र विभिन्न साना कृषि उत्पादनका ३० वटा पकेट कार्यक्रमका लागि २ करोड ६ लाख विनियोजन भएको जिल्ला कृषि विकास कार्यालय भक्तपुरले जनाएको छ । जिल्लाका नगरकोट, बागेश्वरी, दधिकोट र सिपाडोल क्षेत्रलाई धान उत्पादन...
मेलम्ची । सिन्धुपाल्चोक जिल्लाकोे बाँसखर्कमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । घर जानेक्रममा सडक नजिकै रहेको फलामको विद्युतीय पोलमा छुँदा करेन्ट लागेर बाँसखर्क–७ का ३० वर्षीय निहमा ग्याल्बो बोम्जनकोे घटनास्थमै मृत्यु भएको हो । फलामको पोलमा ११ हजार भोल्टेजको करेन्ट चुहावट भएर मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए । घटनाको वास्तविकता...
खोटाङ । मंगलबार रातिदेखि हराएकी लिच्किराम्चे–८ की १७ वर्षीया रीता तामाङ मृत फेला परेकी छन् । रीताको खोजी गर्ने क्रममा सिम्पानी–७ स्थित जंगलमा बुधबार दिउँसो मृत फेला परेकी हुन् । सिम्पानी बजारको एक होटलमा काम गर्दै आएकी रीता बेलुकी आफ्नो घर नफर्किएपछि खोजी गर्दा मृत अवस्थामा भेटिएको आफन्तले बताएका छन् । सिम्पानीस्थित शिव खड्काको होटलमा काम गर्दै आएकी...
