सिन्धुली । शीतलपाटी गाविस–९ बेनीघाट खाल्टेमा सडक भत्किएपछि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा ल्याइएको छ । साँघुरो वैकल्पिक सडकबाट सवारी सञ्चालन गर्नुपर्ने भएकाले अहिले सुरक्षालाई ध्यानमा राख्दै तत्कालै एकातर्फबाट मात्र सवारी सञ्चालन गरिने छ । साँझ परेपछि राजमार्ग दैनिक बन्द र बिहान ६ बजेदेखि मात्र सवारी सञ्चालन गरिने भएको छ ।राजमार्ग निर्माणका बेला सञ्चालनमा रहेको सहायक मार्गलाई मर्मत गरी...
एजेन्सी । गर्भ राख्नु भनेको धेरै कुराको तालमेल मिलाउन सक्नु पनि हो । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर कतिपय अवस्थामा लामो समयसम्म पनि गर्व नरहन सक्छ । यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । यौन मानवीय र जिवित प्राणीको नैसंर्गीक...
फागुन ८ । रसिला होमागाई
भक्तपुर । वन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारीले एमालेले निर्वाचनको विषयलाई लिएर सस्तो लोकप्रियता खोजिरहेको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले सस्तो लोकप्रियताको नाममा निर्वाचनको विषयमा गलत प्रचार गरिरहेको बताए । सरकारले निर्वाचनको गर्ने घोषणा गरिसकेको अवस्थामा निर्वाचनप्रति शंक नगर्न आग्रह गर्दै उनले निर्वाचन अनीवार्य भएकाले...
फागुन ८,
बैतडी, । चोरीको आरोपमा पक्राउ परेका एक थुनुवा दार्चुला प्रहरीको हिरासतबाटै शनिबार फरार भएका छन् । फरार हुने दार्चुला सुनसेरा–३ का २९ वर्षीय धनसिंह विष्ट रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ । दार्चुलाको सुनसेरामा माघ २३ गते चोरी गरी फरार रहेका विष्टलाई प्रहरीले माघ २४ गते सदरमबुकाम खलङ्गाबाट पक्राउ गरी अनुसन्धान गरिरहेको थियो । जिल्ला प्रहरी...
फागुन ८,
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा उम्मेद्वारी दर्ता गर्न ५० हजार रुपैयाँ शुल्क तोकिएको छ । सोमबार हुने मतदानका लागि आइतबारदेखि प्रक्रिया सुरु हुन लागेको हो । मनोनयन दर्ता बिहान १० बजेपछि सुरु हुने र अध्यक्षका लागि मनोनयन दर्ता गर्नेले ५० हजार रुपैयाँ दरखास्त दस्तुर बुझाउनुपर्ने छ । त्यस्तै सदस्यका लागि उम्मेद्वारी दर्ता गराउन ७ हजार रुपैयाँ...
फागुन ८,
काठमाडौँ । उपत्यकाका प्रमुख नदी सफाइ गरी १७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको १९७औँ हप्तामा आज मीनभवन पुलदेखि कोटेश्वर महादेव मन्दिरसम्मको वाग्मती क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले जानकारी दिए । सफाइमा अधिकार सम्पन्न वाग्मती समिति, काठमाडौँ महानगरपालिका, नेपाली...
फागुन ८,
भक्तपुर । भक्तपुरको लोकन्थलीस्थित ६ लेन सडकमा बा ८ च ८८३० नम्बरको भ्यानले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । तरकारी बिक्री गरेर फर्कंदै गर्दा मध्यपुरथिमि नगरपालिका– १६ बस्ने ३९ वर्षीय प्रेमकृष्ण महर्जनको भ्यानको ठक्करबाट गएराति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । भ्यानको ठक्करबाट घाइते महर्जनको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भक्तपुरको...
लालबहादुर विक
अछाम । गतिसिल बहुउद्देश्यीय समाज नेपालको आयोजनामा छाउपडी कुपर्था विरुद्ध सडक नाटक मङलसेनमा सम्पन्न भएको छ । नाटकमा यो कुप्रथा आजको सभ्य मानिएको समाजको डरलाग्दो प्रथा रहेको यसलाई मान्नु हुदैन भनी व्याख्या पनि गरिएको छ। समाज विकासका अनेकौं अभ्यास पछि पनि हामी यो कमजोरीबाट मुक्त हुन नसकेको र यसलाई चडो भन्दा चाडो अन्त गर्न सबैले लाग्नु पर्ने भनी...
फागुन ८,
इलाम । इलामलाई सन् २०१७ सम्ममा घरभित्रको धुवाँ प्रदूषणमुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिइए पनि हालसम्म २२ हजार घरधुरीमा मात्र सुधारिएको चुलो निर्माण भएको
जिल्ला विकास समितिको २१ औँ जिल्ला परिषद्ले जिल्लालाई नै घरभित्रको धुवाँ प्रदूषणमुक्त जिल्ला घोषणा गर्ने लक्ष्यका साथ सुधारिएको चुलो निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाउने निर्णय गरेको थियो ।
जिविसले लक्ष्य निर्धारण गरे पनि ६४ हजार...
कपिलवस्तु, ४ फागुन । सामूहिक बलात्कारको भिडियो रेकर्ड र छ वर्षीया बालिकाको बलात्कारपछि हत्याको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको छ ।
जबर्जस्ती करणीको आरोपमा पकडी गाविस–४ पिचुर्खीका २० वर्षिय ‘बब्लु’ भन्ने अब्दुल रसिद मुसलमान र सोही ठाउँ निवासी २० वर्षीय राहत हुसेन मुसलमानलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक भोजजङ्ग शाहले...
