Wednesday, May 6, 2026
Home Blog Page 2197
फागुन १३, काठमाडौ । महाशिवरात्रीको पूर्व सन्ध्या पारेर विहिबार पशुपति क्षेत्रमा योगी नरहरीनाथ ट्रष्टले आयोजना गरेको शिव पार्वती रथ यात्राको शुभारम्भ गर्दै मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले धर्म कुनै समुदायको नभइ समस्त प्राणीको लागि हुने बताएका हुन् । धर्म मानव र प्राणीको कल्याणका लागि हो भन्दै पूर्व मन्त्रीपरिषदका अध्यक्ष रेग्मीले सृष्टिको स्वरुप र लोक कल्याणका लागि भगवान शिवको महिमा वेदमा...
फागुन १३, पथरी । विराटनगरबाट शनिबारदेखि पूर्वकाहिमशृंखलाको अवलोकन गराउने उद्देश्यले पर्वतीय उडान (माउन्टेन फ्लाइट) हुने भएको छ । विराट एक्स्पो आयोजक समिति तथा विराटनगरमा पर्यटनसँग सम्बद्ध संघसंस्थाले पूर्वाञ्चलमै पहिलोपटक यती एअरलाइन्सको विमानबाट माउन्टेन फ्लाइट गर्न लागेको जनाएका हुन् । विराटनगरबाट सगरमाथा, मकालु, कञ्चनजंगा, गौरीशंकर हिमाल सहितकाहिमशृंखला हेर्ने गरी व्यवस्था मिलाइएको आयोजक संस्थामध्यको विराटनगर ट्राभल्स एसोसिएसनका अध्यक्ष भविशकुमार श्रेष्ठले बताए ।...
फागुन १३, बेल्जियम । नेपाली जनसम्पर्क समिति बेल्जिययमको आसन्न चौथो अधिवेशन अन्तर्गत अध्यक्ष पदका लागी सीता सापकोटाले उम्मेदवारी घोषणा गरेकी छन् । सापकोटाले उम्मेदवारी घोषणा गर्दै योग्यता, क्षमता, अनुभव र योगदानको आधारमा अध्यक्ष पदको आकांक्षी बनेको बताएकी छन् । प्रवासमा रहँदा नेपालीहरुको सुख दुखमा सहभागी हुने सापकोटा सामाजिक संस्थामा पनि उत्तिकै सक्रिय छन् । आगामी ०५ मार्च मा शुरु...
लाल बहादुर विक १३ फागुन, अछाम । नेपालकै चार धाम मध्यको एक अछामको बैद्यनाथ धाममा धुमधामका साथ पुजापाठ र मेला सुरु भएको छ । प्रसिद्ध र ऐतिहासिक धार्मिक स्थलका रुपमा रहेको बैद्यनाथ धाममा सदाझैं महाशिवरात्रीका दिन भब्य पुजापाठ र मेला लाग्ने गर्दछ । महाशिवरात्री पर्वका अवसरमा आज शुक्रवार बिहानैदेखी आराध्यदेव भगवान् शिवको पूजा–आराधना धुमधामका साथ भैरहेको त्यहाँवाट पत्रकार ललित केसीले...
फागुन १३, काठमाडौं । नेपाल टेलिकमले शिवरात्रिका अवसरमा ‘फेस्टिभल अफर’ ल्याएको छ । अफरअन्तर्गत रु ७५ मा १०० एमबी डाटा खरिद गरी सोही रकमबाटै पाउने १०० एमबी युट्युब डाटा बोनसस्वरुप १५ दिनसम्म प्रयोग गर्न सकिनेछ । त्यस्तै रु १५० मा २०० एमबी डाटा खरिद गरी २०० एमबी युट्युब डाटा बोनसस्वरुप ३० दिनसम्म प्रयोग गर्न सकिने छ । यसैगरी २२ रुपैयाँ...
फागुन १३, काठमाडौं । भारत सरकारको सहसचिवस्तरको कर्मचारीलाई अभिनन्दनगर्न लागेकोमा मधेसी मोर्चाका नेताहरू विभाजित भएका छन् । नेपालकालागि भारतीय राजदूत रणजित राय (रञ्जित रे)लाई अभिनन्दन कार्यक्रमको नेतृत्व तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्षहृदयश त्रिपाठीले गरिरहेका छन् । साढे तीनवर्षको आफ्नो कार्यकाल सकेका राजदूत रायले अनिवार्य अवकास पाउँदै छन् । उनी नेपालबाट फिर्ता हुन अगाडि ‘चाकडी’ गर्न विभिन्नदल, संस्था, व्यक्तिहरूले अभिनन्दन, सम्मान...
फागुन १३, भक्तपुर । भक्तपुरमा एक अधबैशें पुरुषको शव भेटिएको छ । भक्तपुर नगरपालीका वडा नं. १ गरुडकुण्ड नजिकै एक व्यक्तिको घरको पेटीको अन्दाजी ४२ वर्षका दिलानाथ ढुंगाना मृत अवस्थामा फेला परेका महानगरीय प्रहरी वृत जगातीका प्रहरी नायव उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिएका छन् । भक्तपुरको चागुँनारायण नगरपालीका वडा नं. ४ घर भएका उनको शव उक्त स्थानमा फेला परेकाले घटनाबारे थप अनुसन्धान...
Dhading, Feb 24: Three campuses in Dhading are holding Free Student Union (FSU) election tomorrow although the campuses across the countries will hold the elections on March 1. Of the eight campuses holding the FSU election in Dhading, the three campuses will be holding the election before the schedule as part of an agreement between the student unions. Election Committee...
फागुन १३, चितवन । चितवनको रत्ननगर नगरपालिका–८ स्थित भानुचोकमा एक पुरुष मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार भानुचोकस्थित प्रतीक्षालयमा अन्दाजी ४५ वर्षका जस्तो देखिने पुरुष मृत भेटिएका हुन् । उनको पहिचान खुलेको छैन । स्थानीयवासीले दिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले शवको मुचुल्का गरी अहिले शवपरीक्षणका लागि...
सम्राट दाहालसँगको वैवाहिक सम्बन्ध विच्छेद गरेकी नेपाली तथा वलिउड अभिनेत्री मनिषा कोईराला अब आमा बन्ने भएकी छिन् । क्यान्सर जस्तो रोगलाई जितेर पुनर्जीवन पाएकी मनिषाले निको भएको पाँच बर्षपछि अब बच्चाको आमा बन्ने निर्णयमा पुगेकी हुन् । मनिषा कसरी आमा बन्दैछिन् त ? मनिषाले कुनै बच्चालाई जन्म दिएर आमा बन्न लागेकी भने होईनन् । जानकारीमा आएअनुसार मनिषाले एक वालिकालाई...