भक्तपुर । विनायक एकेडेमी र जेनिथ एकेडेमी दोस्रो मध्यपुर थिमि नगरपालिका कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मध्यपुर युथ एशोसियसनको आयोजना र मध्यपुर थिमि नगरपालिकाको प्रायोजनमा सञ्चालित प्रतियोगिताको बिहिवार सम्पन्न सेमिफाइनलमा जेनिथले नवरत्न ईं बोर्डिङ स्कुललाई २–१ ले र दोस्रो सेमिफाइनलमा विनायकले सुप्रिम ऐकेडेमीलाई २–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
सानोथिमिस्थित एशोसियसनको मैदानमा सम्पन्न पहिलो...
फागुन १२
काठमाडौ । चर्चित एप्स ‘हाम्रो पात्रो’ नयाँ आकर्षण र विशेषतासहित सार्वजनिक भएको छ । जसले एप्स प्रयोगकर्ताहरुलाई सहज बनाएको यसका संस्थापकहरुले बताएका छन् ।
नयाँ र केही फरक अनुभूति प्रदान गर्ने प्रयासस्वरुप ‘हाम्रो पात्रो’ iOS -Version 4=2=14 मार्फत ल्याइएको हो । अपडेटले आइफोनका ‘हाम्रो पात्रो’ प्रयोगकर्ताहरूले फरक अनुभव प्रदान गर्ने संस्थापक शंकर उप्रेतीले बताए ।
संस्थापक...
लालबहादुर विक ,
फागुन,१२ अछाम । दलित जागरण समाजले भाटाकाटिया गाविसका प्रत्येक वडाहरुमा एक एक आरन ब्यवसाय सञ्चालनमा ल्याउन लागेको छ । पछिल्लो समय यो ब्यबसाय प्रति दलित युवाहरुकोे मोह घट्दै गएको छ । यसलाई घरेलु उधोगको रुपमा सञ्चालन गरेर ब्याबसाय प्रतिको गलत सोच,धारणालाई कम गर्न यस्तो खालको कार्ययाजना ल्याईएको दलित जागरण समाज भाटाकाटियाका अध्यक्ष सुवाष वि.क ले जानकारि दिए...
अहिले बजारमा चर्चा छ त केवल साईलीको । श्रीमान विदेशिएको पिडामा साइली आँशु झार्दै बस्छिन तर गायक टिका र अबुनको गीतमा भने माइली अर्कै केटा संग रमाउदै गरेको देखिएको छ । सोहि गीतका कारण अहिले साइली मात्र नभएर माइली पनि चर्चामा रहेकी छिन। nउक्त गीतमा एक युवक उनलाई भगाउने दाउ गरिरहेका छन। टिका दाहाल र अबुन पाण्डेको आवाजमा रहेको...
आर्थीक वर्ष भित्रमै काम सक्ने विशेष नापिकार्यालयको लक्ष्य
लालबहादुर विक,
फगुन,१२ अछाम । अछाम जिल्ला विशेष नापिकार्यालयले २०६४ साल भदौ बाट सञ्चालन आएको नापिको काम २०६४ साल असार मसान्त सम्म सक्ने लक्ष्य राखेकोछ । ७५ गाविस मध्य २७ ओटा गाविसमा काम सकिएको र ५ वटा गाविस तत्काल बुझाउने तयारिमा रहेको जानकारि दिएको छ । बाँकि ४८ गाविस मध्य ३८ गाविसमा पहिलो...
१२ फागुन, काठमाडौं । महाशिवरात्री पर्वको अवसरमा पाशुपत क्षेत्रमा हुने दर्शनार्थीको भिडलाई मध्यनजर गरी ट्राफिक प्रहरीले गौशाला क्षेत्रमा सवारी साधन प्रबेशमा रोक लगाएको छ । ट्राफिक प्रहरीका अनुसार गौशाला क्षेत्र हुँदै चल्ने सवारीका लागि बिभिन्न डाइभर्सनको व्यवस्था गरिएको छ । गौशालातर्फ आउने सवारीलाई चावहिल, पुरानोबानेश्वर, ज्ञानेश्वर मैतिदेवी मोड, सिफल चौर, गौरीघाट, तिलगंगा र चुच्चेपाटीबाट डाईभर्सन गरिने छ ।
त्यस्तै तिनकुनेबाट...
टोकियो । लागूऔषध ओसारपसारमा संग्लग्न रहेको आरोपमा जापानी प्रहरीले दुई नेपाली बिद्यार्थीलाई पक्राउ गरेको छ ।
उनीहरु पक्राउ परेको दुई महिना अगाडि नै हो । तर जापानी प्रहरीले अहिलेमात्र सार्वजनिक गरेको जापानी मिडियाले जनाएका छन् ।
भोकेसनल स्कुल पढ्दै गरेका २९ बर्षीय तापन तामाङ र पोखराकी २७ बर्षीया देवी गुरुङ दोङलाई जापान प्रहरीले टोकियोस्थित उनीहरुकै निवासबाट प्रकाउ गरेको हो ।
जापानी सञ्चारमाध्यमका...
एजेन्सी । तपाइलाई जानकारी छ वा छैन, यौन इच्छा बढाउनका लागि केही खानेकुरा पनि त्यतिकै शक्ति दिन्छ की जति भियग्राको एक गोलीले दिन्छ ।
कुन–कुन खानाले दिन्छ यौन शक्ति ?
लसुनः हामीले भान्सामा सँधै प्रयोग गर्ने लहसुन यौन इच्छा बढाउँछ । लहसुनमा पाइने नाइट्रिक अक्साइड एन्जाइमले यौन चाहना बढाउन मदत गर्छ ।
सहजनः सहजन ९एक प्रकारको जडीबुटी०मा जिन्क राम्रो मात्रा...
१२ फागुन, काठमाडौं । राजधानीको सबैभन्दा व्यस्त रहने न्यूरोडमा फिल्मी शैलीमा अपहरण र लुटपाट भएको छ । लुटपाटमा संलग्न ६ जना पक्राउ परेका छन् ।
घटना गत मंगलबारको हो । काका-भतिज नारायण खराल र विधान न्यूरोडको ग्लोबल आईएमई बैंकबाट पैसा निकालेर बाहिर मात्र के निस्किएका थिए, हामी अख्तियारबाट आएका हौं भन्दै ६ जनाको समूहले उनीहरुलाई पक्राउ गर्यो ।
४ लाख २७...
हरेक व्यक्तिको जिवनमा यौन भन्ने कुरा एक महत्वपूर्ण पक्ष हो । त्यसकारण यौन तथा प्रजननका विषयमा जानकारी पाउनु हरेक व्यक्तिका लागि महत्वपूर्ण हुन्छ । समाज विकशित हुँदै गएको भएपनि यौनका विषयमा धेरै भ्रान्ति तथा अन्धविश्वासहरु अद्यापि रहेका छन् । यहाँ सेक्सका विषयमा केही असाधारण तथ्य प्रस्तुत गरिएको छ जो तपाइँका लागि निकै महत्वपूर्ण सावित हुनसक्छन् :
कण्डम निर्माता कम्पनी ड्युरेक्सले...
