फागुन १६,
बनेपा – काभ्रेपलाञ्चोकमा मङ्गलबार हुने भनिएको नेपाल पत्रकार महासङ्घको अधिवेशन स्थगित भएको छ ।
जिल्ला अधिवेशन सम्पन्न गर्न आवश्यक तयारी पूरा हुँदा समेत पत्रकार महासङ्घ केन्द्रीय समितिको ढिलासुस्तीका कारण ६० जना नयाँ सदस्यको नामावली प्राप्त नभएकाले महासङ्घको जिल्ला अधिवेशन स्थगन भएको नेपाल पत्रकार महासङ्घ, काभ्रेपलाञ्चोकद्वारा जारी विज्ञप्ति जनाइएको छ ।
पत्रकार महासङ्घ, काभ्रेपलाञ्चोकका अध्यक्ष नारायण सापकोटाले गत १२ गते...
फागुन १५,
काठमाडौं । आज आइतबार पनिस्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि उम्मेद्वारी दर्ता हुँदैछ । मनोनयन दर्ता शनिबार नै गर्नुपर्ने भए पनि विद्यार्थी संगठनको तालाबन्दी र झडपका कारण धेरै क्याम्पसमा मनोनयन दर्ता हुन नसकेपछि आइतबार पनि मनोनयन दर्ता गर्नेगरी आन्तरिक कार्यतालिका हेरफेर गरिएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । त्रिभुवन विश्वविद्यालयको निर्वाचन अनुगमन तथा समन्वय समितिका सदस्य नरेन्द्र शिवाकोटीले आउँदो बुधबार...
फागुन १५, भक्तपुर । जेनिथ एकेडेमीले दोस्रो मध्यपुर थिमि नगरपालिका अन्तरविद्यालयस्तरिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मध्यपुर थिमि नगरपालिकाको मूख्य प्रायोजनमा मध्यपुर युथ एशोसियसनद्धारा आयोजित प्रतियोगिताको शनिवार सम्पन्न फाइनलमा जेनिथले विनायक शिक्षा निकेटनलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
सानोथिमिस्थित एशोसियनको मैदानमा जेनिथका लागि खेलको ३२ औं मिनेटमा सुशिल तिमल्सिनाले गोल गरेका थिए । मैदानको बीच...
फागुन १५,
म्याग्दी । म्याग्दीको घार–५ मा रहेको मुक्तिमार्ग माविलाई एक परिवारले लाखौंसहयोग गरेका छन् । स्थानीयवासी टीकाबहादुर र उहाँका छोरा देवबहादुर खड्काले विद्यालयको भवन निर्माणका लागि रु १५ लाख ८५ हजार मूल्य बराबरको जग्गा र नगद सहयोग गर्नुभएको विद्यालयले जनाएको छ ।
खड्का परिवारबाट विद्यालयको आठकोठे भवन निर्माणका लागि तीन लाख ५० हजार नगद सहयोग प्राप्त भएको भवन निर्माण...
Pokhara, Feb 26: Bird flu has been detected at Khalte in Pokhara, said the Kaski District Livestock Services Office (DLSO).
The avian-flu virus has been detected in the sample taken from ducks raised by local resident Mina Pariyar, confirmed the Central Veterinary Laboratory.
Following the incident, the area covering Khahare Khola to the east, Bhagawati Marga to the west, Khaltemasina Pitched...
भक्तपुर । भक्तपुरस्थित डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्त र नागाबाबाहरुलाई शनिवार बिदाई गरिएको छ ।
साधुसन्त र नागाबाबाहरुलाई दक्षिणाका साथ १ थान कम्बल, २ थान धोती र १ थान कमण्डलु प्रदान गरि विदाई गरिएको हो । डोलेश्वरमा आएका साधुसन्तलाई तीन तहमा वर्गिकरण गरी दक्षिणा उपलब्ध गराएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।
जसअनुसार क वर्गका...
फागुन १५,
काठमाडौ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्र्क्टि ३२५ बि १ को आगामी २०७३ साल चैत्र ५ गते काठमाण्डौमा सम्पन्न हुन गइरहेको पांचौ डिष्ट्र्क्टि कन्भेन्सन्का लागि आप्mनो क्लबका पूर्व अध्यक्ष तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्र्क्टि ३२५ बि १ का पूर्व क्याविनेट सेक्रेटरी लायन मणि श्री रत्न बज्राचार्यलाई द्धित्तिय भाइस डिष्ट्र्क्टि गभर्नरको उम्मेदवारको रुपमा प्रस्तुत गरिरहेको सन्दर्भमा लायन्स क्लब अफ बालाजुले...
फागुन १५ ।
बेनी । कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि म्याग्दी प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ । दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा र चल्लालाई जिल्लामा भित्रिन नदिने गरी सतर्कता अपनाइएको जिल्ला पशुसेवा कार्यालय, म्याग्दीका प्रमुख डा मानबहादुर पुनले बताए । जिल्ला भित्रिने पर्वत बेनीको नाकामा प्राविधिक सुवास रेग्मी र बागलुङ जोड्ने रत्नेचौरमा टुकनाथ तिवारीलाई खटाइएको...
फागुन १३,
काठमाडौ । विगत लामो समयदेखि उपत्यका बाहिर लोकप्रिय ब्रान्ड बन्न सफल सुपर क्वालिटीका फ्रोजन आइटमको स्वाद अब काठमाण्डौ उपत्यकाका उपभोक्ताहरुले पनि लिन पाउने भएका छन् । बुधबार काठमाण्डौको नक्साल स्थित बिग मार्टबाट एक कार्यक्रम आयोजना गरि सुपर क्वालिटीले उत्पादन गरेका फ्रोजन आइटम सार्वजनिक गरिएको हो । बिग मार्टमा यस अघि पनि चिकेन ससेजहरु विक्री गरिदै आएकोमा अब चिकेन...
फागुन १३,
काठमाडौ । कालिमाटी तरकारी बजार क्षेत्र भित्र रहेको शिव मन्दिरमा गरिब पीडित उद्दार सङ्घको आयोजनामा विषेश पूजा अर्चना र भण्डारा चलाइएको हो । सङ्घका अध्यक्ष लक्ष्मी साह तेलीका अनुसार कार्यक्रममा साधु सन्तहरुलाई भोजन सहित दक्षिणा प्रदान गरियो । यस अघि पनि सङ्घले विषेश धार्मिक पर्वहरुमा भण्डारा चलाउँदै आएको छ । कार्यक्रमका लागि कालिमाटी तरकारी बजार क्षेत्रका व्यवसायी तथा...

