फागुन १६
काठमाडौं । कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो भन्ने मूल नाराका साथ राजधानिको भृकुटीमण्डपमा फागुन ११ देखि शुरु भएको राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनीमा उपभोक्ताको भिड बढेको छ । यो प्रदर्शनीको आयोजना नेपाल छाला जुत्ता तथा वस्तु उत्पादक संघले गरेको हो ।
मेला सुरु भएको ५ दिनमा करिव ४१ हजार उपभोक्ताले अवलोकन गरेका छन् । यस...
फागुन १६,
रामेछाप । रामेछाप केन्द्रविन्दु भएर भूकम्पको दुईवटा पराकम्प जाँदा भाग्ने क्रममा रामेछाप मन्थलीका एक बालक घाइते भएका छन् । उक्त पराकम्पमा मन्थलीस्थित लिटिलस्टार बोर्डिङका बिद्यार्थी साहिल कटुवाल भाग्ने क्रममा लडेर गम्भीर घाइते भएका हुन् ।बिहान ९ बजेर २२ मिनेट जाँदा रामेछाप केन्द्रबिन्दू बनाएर ४।६ म्याग्निच्युडको पराकम्प गएको हो । उक्त भूकम्प पछि घर बाहिर निस्केका सर्वसाधारण केही क्षणपछि...
फागुन १६,
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान बिजुक्छेंले वर्तमान सरकार रहेसम्म निर्वाचन हुन नसक्ने बताएका छन् ।
रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपनि वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने बताए । उनले जहिलेसम्म संशोधन हुँदैन् त्यसबेलासम्म सरकार नरहने भएकाले यो सरकारको औचित्यता नभएको बताए । उनले संविधान कार्यान्वयनका...
तनहुँ । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा सञ्चालन भएको नवौं राष्ट्रपति रनिङ शिल्डको उपाधी सत्यवती मा।वि।ले हात पारेको छ । उक्त प्रतियोगितामा एथलेटिक्स तर्फ सत्यवती मा।वि।का १३ जना खेलाडीले स्वर्ण पदक प्राप्त गरेका थिए भने ५ जनाले रजत पदक र ८ जनाले कास्य पदक प्राप्त गरेका थिए । त्यसैगरी छात्रा भलिबल र छात्र कबड्डीतर्फ प्रथम स्थान हासिल गरी...
काठमाडौं । गोपालचन्द्र लामिछानेको निर्देशन रहने चलचित्र लम्फूको औपचारिक निर्माण घोषणा भएको छ । राजधानीमा चलेको हप्तौं लामो वर्कसपपछि फ्लोरमा जाने निश्चिततापछि निर्माण टिमले कास्ट एण्ड क्रियू पनि सार्वजनिक गर्यो । शक्तिवल्दव घोरासिनी निर्माता रहने चलचित्रमा कबिर खड्का, मरिस्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, ओम गुरुङ, कुशाग्र भट्टराई लगायत प्रमुख अभिनयमा रहनेछन् । सुखी र सम्पन्न...
एजेन्सी । मान्छे बौलाएपछि कस्को के लाग्छ र रु अब बौलाएकै घोषणा गरेर कामकुरो गर्न थालेपछि देखिनसक्नु हुँदो रहेछ । अमेरिकामा यस्तै भएको छ । एक ३५ वर्षका पुरुषले मूल सडकको छेउँमै सबैले देख्ने गरी प्लास्टिकको हावा भरिने गुन्द्रीसँग सम्भोग गरिरहेको अवस्थामा पक्राउ परे ।
एडविन टोबर्गटा नामकी ती पुरुष गएको वर्ष पनि आफ्नै घरको अगाडि केटाकेटीहरुलाई देखाएर यस्तै प्लास्टिकको...
एजेन्सी । कुनै पनि शासन व्यवस्थामा कानूनको अहम् भूमिका हुन्छ । कानून विनाको शासन लगाम बिनाको घोडा जस्तै हुन्छ । तर कानूनी शासन कायम गर्नका लागि कानून पनि जनमैत्री तथा वैधताप्राप्त हुनुपर्छ । कानूनलाई जनताले स्विकार्नुपर्छ । कानून देशका नागरिकले पालना गर्नुपर्छ र कानूनको उल्लंघन दण्डनीय हुन्छ ।
तर विश्वका केही देश तथा सहरमा केही त्यस्ता अनौठा कानूनहरु छन् जो...
फागुन १६,
काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा नेपाली सेनाले नै अन्तिम घेरामा बसेर सुरक्षा दिने जिम्मेवारी पाउने भएको छ । रक्षा मन्त्रालय उच्च स्रोतका अनुसार २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा जस्तै सुरक्षाको तीन घेरामध्ये अन्तिम बाहिर घेराको जिम्मा नेपाली सेनालाई दिने बार छलफल अगाडि बढाएको हो । निर्वाचन आयोगको प्रस्तावमा तीनवटै सुरक्षा निकायका प्रतिनिधिहरुले त्यसबारे गृहकार्य गरिरहेको...
फागुन १६,
काठमाडौं । नेपाली सेनाका प्रवक्ता सहायक रथी तारा बहादुर कार्की मानार्थ उपरथीमा बढुवा भएका छन् । कार्कीलाई सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति राजेन्द्र क्षत्रीले मानार्थ उपरथी पदको दज्यानी चिन्ह प्रदान गरेका छनु् ।
सैनिक सेवा नियमावली २०६९ मा व्यवस्था भए अनुसार नेपाली सेनाका साधारण तर्पmका सहायक रथी तारा बहादुर कार्कीको कार्यदक्षता र विशेष योगदानको आधारमा...
फागुन १६,
काठमाडौ । दलबाटै विधेयकमाथि फरक विधेयक आएपछि त्यो पास नहुने हो कि मधेशी मोर्चाका नेताहरु शंका गर्न थालेका छन् ।
‘त्यस्तो नियत होइन भने सरकारको नेतृत्व गरेका दलहरुले नै आ–आफ्नो सांसदबाट किन संशोधन दिन लगाएको त रु’ उनको प्रश्न छ ।
आइतवार विधेयकमाथि संशोधन हाल्ने समय सकिएको छ तर त्यसमा सरकारको तर्फबाट कुनै संशोधन हालिएको थिएन । बरु विभिन्न...

