Wednesday, May 6, 2026
Home Blog Page 2194
फागुन १७, काठमाडौं । काठमाडौंभित्रै ९५ रुपैयाँ प्रतिकिलो पुगेको चिनी काठमाडौं आसपासकै ग्रामीण क्षेत्रहरुमा एक सय रुपैयाँ नाघिकसेको छ । साल्ट ट्रेडिङको चिनी गोदाम रित्तिँदा पनि सरकारले बेवास्ता गरेपछि चिनीको मूल्य रेकर्ड बिन्दमा पुगेको छ । खुद्रा ब्यपार संघका अध्यक्ष पवित्र बज्राचर्यका अनुसार यसअघि चिनी अधिकतम् ९० रुपैयाँभन्दा माथि लागेको थिएन । नाकाबन्दीको समयमै पनि चिनी किलोको ८५ रुपैयाँ नाघेको...
एजेन्सी । यहाँ यौनसम्बन्ध राख्न अफिसले दिन्छ एक घण्टाको ‘ब्रेक’, जोडीसँग जोडिएका अचम्मका कानून संसारभरी यस्ता थुप्रै कानून छन् जसबारे थाहा पाउँदा तपाईंलाई अचम्म लाग्न सक्छ । हामी तपाईंलाई जोडीसँग सम्बन्धित यस्ता नियम बारे जानकारी दिँदै छौं जसबारे सायद तपाईंलाई जानकारी नहोला । स्विडेनले आफ्ना जनताका लागि यस्ता थुप्रै नियम बनाउने गर्दछन् जसका कारण उनीहरुको जीवन सहज हुने...
काभ्रे । बलिउड निर्देशक विवेक शर्मा छायांकनको करिब १६ दिनको दृश्य डिलेट गरेर भारत हिडेपछि निर्माता रोज राणा अहिले चलचित्र ‘मेरो पैसा खोई’को निर्देशन गरिरहेका छन् । काठमाण्डौ भन्दा केहिपर भकुन्डेबेसीमा यो चलचित्रको धमाधम छायांकन भैरहेको छ । चलचित्रका मुख्य कलाकार रविन तामाङ र वुद्धि तामाङ चलचित्रको लागि टेक दिइरहेका थिए । ‘मेरो पैसा खोई’लाई बलिउड निर्देशक विवेक शर्माले आफ्नै...
फागुन १७, रुकुम । रुकुमको चौरजहारी नगरपालिका–८ घर्तीकाँडामा गत फागुन १३ गते स्थानीय जयप्रकाश बोहराले आफ्नो बारीमा तरुल खन्ने क्रममा सकेट बम फेला पारेका छन् । प्रहरी चौकी खोलागाउँ सर्केनाका अनुसार प्लास्टिकमा बेरिएको अवस्थामा दुई वटा सकेट बम फेला फेला परेको सकेट बमलाई चार दिनपछि सोमबार सेनाले निष्क्रीय पारेको छ । बम निष्क्रीय गर्नका लागि सुर्खेतको ज्वालादल गणबाट क्याप्टेनको नेतृत्वमा चारजनाको...
फागुन १६, काठमाडौं । नेकपा एमालेले फागुन २१ देखि झापाको काँकडभिट्टाबाट शुरु गर्न लागेको दुई साता लामो मेची महाकाली अभियानमा जाने स्वयंसेवकहरुका लागि ९ बुँदे आचारसंहिता जारी गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वयम् सेवकहरुलाई प्रशिक्षण दिए । साथै दुई साता पूर्णकालीन रुपमा सहभागी हुने स्वयंसेवकहरुलाई आचारसंहिता कडाईका साथ पालना गर्न...
हेमराज ढकाल नेपाल विश्वको मानचित्रमा प्राकृतिक रुपमा सुन्दर, शान्त विशाल हिमालीभूमि हो । विभिन्न कालखण्डमा बाईसे चौबिसे राज्य हुदै अनेक राजनीतिक परिवर्तन भोगेको नेपालमा हाल आएर धर्मको आडमा राजनीति गर्ने खेल हुन थालेको छ । ३ करोड ५० लाख हाराहारी जनसंख्या रहेको यो देशमा बहुसंख्या हिन्दुहरुको बसोबास रहेको छ । भगवान बुद्धको जन्मभूमि यो माटोमा सदियौंदेखि सबै धर्म मिलेर बसेकोमा...
फागुन १६, जुम्ला । यहाँको पटमारा गाविसका महिला उद्यमी यतिबेला फापर उत्पादनमा अकर्षित भएका छन् । यो बालीका लागि पटमारा–२ का महिलाले लघुउद्यम सुरु गरेका छन् । एउटै वडाका महिलाले प्रतिस्पर्धात्मक रुपले उत्पादन गर्ने उद्देश्यले डाँफे, प्रगतिशील र महारुद्र नामका तीन समूह पनि गठन गरेका छन् । यिनै समूहमा रहेका महिलाको सक्रियतामा फापर अन्न तथा पिठो उत्पादनका लागि लघुउद्यम सुरु...
एजेन्सी । केही समययता क्रिकेटर बिराट कोहलीसँग डेट गरिरहेकी छिन् अभिनेत्री अनुष्का शर्मा । यी दुईको प्रेममाथि भारतीय मिडियामा अत्यधिक गसिप बन्ने गर्छ । तर, बिराट र अनुष्का दुवैको यो पहिलो प्रेम भने होइन । अनुष्काभन्दा अगाडि बिराटको दुई जनासँग अफेयर चलेको थियो र दुवै बलिउडसँग जोडिएका सुन्दरी थिए । यता, अनुष्का बिराटभन्दा पनि दुई कदम अगाडि छिन् । बिराटभन्दा...
फागुन १६, काठमाडौ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन ले शिक्षा क्षेत्रमा रहेका विसंगतिहरु हटाउँने प्रतिवद्धता जनाएको छ । प्याव्सनको नयाँ केन्द्रीय कार्यसमितिले सोमबार पत्रकार सम्मेलन गरी यस्तो प्रतिबद्धता जनाएको हो । पत्रकार सम्मेलनमा निजी क्षेत्रप्रति राज्यले प्रदर्शन गरिरहेको व्यवहार र सो मुताविक बनेका बन्दै गरेका नीति नियम, सामाजिक दृष्टिकोण एवं उत्तरदायित्व, राष्ट्रप्रतिको सेवाभाव, पेशागत हकहित र नेपालको...
दिल्ली । भारतको चंढीगढमा एउटा गोप्य ठाँउमा एक वैठक आयोजना भयो, यसमा पुरै पंजावका महिला सहभागी भए, जसलाई विदेशमा रहेका उनका पतिहरुले छाडेका थिए । यी महिला वैठकमा एक गैरसरकारी संस्थाले सहयोग गर्ने आशामा वैठकमा सहभागी भएका थिए । हेल्पिङ हेल्पले नामको यस गैरसरकारी संस्थाका प्रमुख हुन, अमनजोत कौर रामूवालिया । उनको अनुमान छ कि पुरै पंजावमा यस्ता खालका १५...