यौनसम्बन्ध राख्न अफिसले दिन्छ एक घण्टाको ‘ब्रेक’,

309

एजेन्सी । यहाँ यौनसम्बन्ध राख्न अफिसले दिन्छ एक घण्टाको ‘ब्रेक’, जोडीसँग जोडिएका अचम्मका कानून
संसारभरी यस्ता थुप्रै कानून छन् जसबारे थाहा पाउँदा तपाईंलाई अचम्म लाग्न सक्छ । हामी तपाईंलाई जोडीसँग सम्बन्धित यस्ता नियम बारे जानकारी दिँदै छौं जसबारे सायद तपाईंलाई जानकारी नहोला । स्विडेनले आफ्ना जनताका लागि यस्ता थुप्रै नियम बनाउने गर्दछन् जसका कारण उनीहरुको जीवन सहज हुने गर्दछ । केहि समयपहिले एउटा यस्तो प्रस्ताव राखियो जसअनुसार अफिसमा काम गर्ने व्यक्तिहरुलाई एक घण्टाको छुट्टी दिइनेछ ता कि उनीहरु आफ्नो घर गएर पार्टनरसँग शारिरिक सम्बन्ध राख्न सकून् । यो ब्रेकका लागि उनीहरुलाई पैसा पनि दिइनेछ । यदि यो प्रस्ताव स्विकार भए यसले प्रेमी र विवाहित जोडीले सँगै समय बिताउने राम्रो मौका पाउनेछन् ।