लाल बहादुर विक
चैत १७,
काठमाडौं । दलित समुदाय माथी हुने विभेदका घटनाहरु प्रति दलित अधिकार कर्मीहरुको चासो बढ्दै गएको छ । दलितहरु माथि हुने हिंसा कम गर्न र उनिहरुलाई कानुनी दायरामा ल्याई कार्वाही गर्न सजिलो पार्नुका साथै सजिलै संग प्रहरि संग मुद्घा दर्ता गर्न सक्ने उनिहरुको मनसाय बढाउन यसले एकदमै मद्दत गरेको छ । पहिले गाउघरमै मिलाईने जातिय विभेद विरुद्घका...
अल्डरसट । गत २६ मार्च २०१७ तदनुसार सनिबार अल्डरसट एम्पायर हलमा पहिलो आईतिहसिक लिम्बु भाषामा हाजिरी जवाफ र बक्तिप्त्व कला प्रतियोगिता गरेर किराँत याक्थुङ्ग चुम्लुङ्ग महिला समिति बेलायतले राम्रो कामको सुरुवात गरेको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि किराँत याक्थुङ्ग चुम्लुङ्ग युकेको केन्द्रिय अधक्क्ष काजिमान याक्सो र बिशेष अतिथि जनजाति महासंग बेलायतको अधक्क्ष तुल छन्त्यालले दिप प्रजलन गरेर गरेका...
चैत १७,
पर्वत। घरकै चुल्होमा सल्किएको आगोमा परेर गम्भीर घाइते भएकी यहाँकी एक बालिकाको उपचारमा आर्थिक समस्या परेको छ । पर्वत जिल्लाको मोदी गाउँपालिका–३ बाजुङकी ६ वर्षीया स्मिता नेपालीको उपचारमा समस्या भएको हो । गत पुस महिनामा चुल्होमा सल्किएको आगोले लगाएका लुगा जल्दा गम्भीर घाइते भएकी बालिकाको अहिले राजधानीको कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।
विपन्न परिवारकी बालिका घाइते...
चैत १७,
प्यूठान । आफ्नै घरमा आज विहान एक महिलाको संकास्पद शव फेला परेको छ । प्यूठान नगरपालिका १० मरन्ठाना निवासी ५३ बर्षिय शिवा शर्मालाई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । रातीसंगै सुतेका श्रीमान बामदेवले बिहान मृत्यु भएको जानकारी गराएपछि प्रहरी टोली घटना स्थल पुगेको थियो । श्रीमान श्रीमति दुवैले सधैजसो मदिरा सेवन गरी...
बाँके । दुई करोड घुसको रकम लिएर एजेन्ट भागेपछि यातायात व्यवस्था कार्यालय भेरीका हाकिम र कर्मचारी बिच कुटाकुट भएको रहस्य बाहिर आएको छ । उक्त घटना सार्वजनिक भएपछि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालक प्रमाणपत्रको परीक्षामा आर्थिक चलखेल गरेको भन्दै यातायात व्यवस्था कार्यालय भेरीका प्रमुख पवन सुवेदीलाई निलम्बन गरेको छ । केही दिन अगाडी जीप कारको नतिजा...
चैत १६, धनुषा ।
जनकपुरको व्यस्त शिव चोकस्थित एक पसलमा दिउँसै डकैती भएको छ ।
जनकपुर उपमहानगरपालिका वडा नं २ स्थित जनकपुर उद्योग वाणिज्य सङ्घको अगाडिपट्टि रहेको बिएन इम्पोरियममा दिउँसो १ बजे डकैती भएको हो । दुई जनाको समूहमा आएको युवाले बिएन इम्पोरियमका सञ्चालक विनोदप्रसाद गुप्तालाई कुटपिट गर्दै रु एक लाख ४९ हजार लुटेर लगेको दाबी गरेका छन् । कुटपिटबाट सञ्चालक...
चैत १६,काठमाडौं ।
२ हप्ता अघि मात्र राप्रपाबाट अलग भएका डा प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरेका छन्। नवगठित पार्टीका वरिष्ठ नेतामा केशरबहादुर विष्ट तथा वरिष्ठ उपाध्यक्षमा गणेश शेरचन रहेका छन्। अन्य पदाधिकारीको मनोनयन पछि गरिने बताइएको छ । पार्टीका ७१ जना केन्द्रीय सदस्यसहितको नामावली आज निर्वाचन आयोगमा पठाइएको छ ।
पत्रकार सम्मेलनमा नवगठित ए राप्रपा (राष्ट्रवादी)...
चैत १६,
बनेपा । काभ्रेपलाञ्चोकमा किसानलाई किसान सिम कार्डसहित विभिन्न उपकरण वितरण गरिएको छ । धुलिखेलमा आयोजना भएको वितरण कार्यक्रममा जलवायु समुत्थान आयोजनामार्फत करिव रु २५ हजार बराबरको वर्षा मापन यन्त्र, थर्मोमिटर जिल्ला पशु कार्यालयको सिफारिसमा १७ जना र जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा २६ जनालाई वितरण गरिएको हो । पाँचखाल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, बालुवापाटी, छत्रेबाझलगायत स्थानका...
चैत १६,
पर्सा । वीरगन्ज उपमहानगरपालिका–२ का स्थानीयले मालपोत कार्यालय, पर्साका कार्यालय प्रमुख प्रकाश पोख्रेललाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् ।
कार्यालय प्रमुख पोख्रेलले बिहान ९ बजे कार्यालय पुगेर हाजिरी पुस्तिकामा हाजिर गर्ने र त्यसपछि दिनभरि अनुपस्थित हुने गरेको भन्दै आज स्थानीयले उनलाई नियन्त्रणमा लिई जिप्रका, पर्सामा बुझाएका हुन् ।
जनताको काम नगरी सर्वसाधारणलाई दुःख दिने गरेको र जनताको समस्या...
चैत १६,
अछाम ।
बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेकपा एमालेले आफ्ना गतिविधि तीब्र पारेको छ । एमालेको चार महिने जनपरिचालन तथा संगठन सुदृढीकरण अभियानमा अछामका गाउँ गाउँमा पुगिसकेको एमालेले अब चुनावलाई लक्षित गर्दै कार्यक्रम गरिरहेको छ । जस अनुसार नेकपा एमाले बान्नीगढि गाउपालिका वडानम्बर ६ दर्नाको विस्तारित बैठक सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष शेर...








