Home Blog Page 2160
लाल बहादुर विक चैत १६, अछाम । अछामका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले आशन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा सुरक्षा योजना तयार सोही अनुसार अघि बढेको बताएका छन् । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि समेत जिल्ला प्रशाशनले जिल्ला सुरक्षा योजना बनाएको भन्दै निर्वाचनमा शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि गतिविधि रोक्न सुरक्षा संयन्त्र तयार रहेको जानकारी...
बिबिसी । रोबोटिक्स तथा आर्टि्फिसियल इन्टेलिजेन्स प्रविधिले विश्वका विकशित मुलुकहरुमा एक तिहाइ रोजगारी गुम्ने खतरा रहेको एक अध्ययनले देखाएको छ । एकाउन्टेन्सी र्फम पि डब्लु सी ले तयार पारेको रिपोर्टअनुसार रोबोट तथा कृत्रिम विवेकयुक्त मेसिन र प्रविधिका कारण सन् २०३० को दशकसम्ममा अमेरिका, जापान तथा जर्मनी जस्ता औद्योगिक मुलुकहरुमा धेरै जनशक्तिको रोजगारी गुम्नेछ । रिपोर्टअनुसार रोबोटकै कारण सन् २०३० को दशकसम्ममा...
चैत १५, काठमाडौं । होटल व्यवस्थापन विषय पढन चीन जान मेडिकल परीक्षणका क्रममा यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले डा.प्रशान्त भट्टलाई पक्राउ गरेको छ । १९ युवती मेडिकल परीक्षणका लागि भट्टको सिनामंगलस्थित स्पेस मेडिकल सेन्टरमा पुगेका थिए । मेडिकल जाँचका क्रममा उनले यौन दुर्व्यवहार गरेको उजुरीपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौं परिसर प्रमुख एसएसपी छविलाल जोशीले पक्राउको...
चैत १५, काठमाडौं । माल्दिभ्समा जारी तेस्रो एसियन भलिबल कन्फिडिरेसन एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले कास्य पदक प्राप्त गरेको छ । नेपालले पुरुष भलिबल प्रतियोगितामा पाएको यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो । माल्दिभ्सको राजधानी मालेमा आज भएको कीर्गिस्तानसँगको खेलमा ३–० को सोझो सेटमा पराजित भएपछि नेपाल तेस्रो स्थानमा सिमित भएको हो । कीर्गिस्तानसँगको खेलमा नेपाल १६–२५, २३–२५...
चैत १५, जाजरकोट । जाजरकोटमा आज एक जना युवाको ढुङ्गाले हानेर निर्मत तरिकाले हत्या भएको छ । नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य तथा पाँचतारा युवा संरक्षण मञ्चका अध्यक्षसमेत भेरीमालिका–३ का रवीन्द्र शाहको अपरिचित समूहले हत्या गरेको छ । शाहको जिल्ला सदरमुकामस्थित अस्पताल नजिकै पाँच÷छ जनाको समूहले ढुङ्गा, मुडा प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । घटनाका प्रत्यक्षदर्शी हिटलरसिंह राठोर...
चैत १५, काठमाडौं । रत्न राज्य लक्ष्मी क्याम्पसमा मंगलबार बिहानदेखि सुरु भएको स्वतन्त्र विद्यार्थी युनियनको मत परिणाम आउन थालेको छ । जसमा एमाले निकट अनेरास्ववियुको प्यानलनै बिजयी हुने सम्भावना देखिएको छ । अनेरास्ववियुको तर्फबाट सभापतिमा तपेन्द्र शाही उम्मेदवार रहेका थिए । पछिल्लो मत परिणमा अनुसार अनेरास्ववियुले ६ सय ५१ र नेपाली कांग्रेस निकट विद्यार्थी संगठनले ३ सय ९ मत प्राप्त गरेको अनेरास्ववियु...
चैत १५, काठमाडौं । डा. प्रकाशचन्द्र लोहनीले केशरबहादुर विष्टसँग मिलेर एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरेका छन् । यसको औपचारिक घोषणा भोलि हुनेछ । भोलि विहान पार्टी दर्ता गर्ने र दिउँसो पार्टी गठनको घोषणा गरिने प्रचार विभागका संयोजक महेश्वर रोकाले जानकारी दिए । पूर्व अर्थमन्त्री समेत रहेका डा. लोहनीले हालै मात्र राप्रपा छाडेका थिए भने राप्रपासँगको एकता अघि नै राप्रपा नेपालले...
NAIROBI, March 28 (Xinhua) -- Kenya plans to intensify efforts to address child neglect cases in order to eliminate child abuse in the country, officials said on Tuesday. Ministry of East African Community, Labour and Social Services Director of Children Services Noah Sanganyi told journalists in Nairobi that Kenya has designed parenting programmes to empower parents with skills to keep...
चैत १५, काठमाडौँ । नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल सेवाका सेवाग्राहीलाई ब्यालेन्स नहुँदा कल गर्न लोन रकम उपलब्ध गराउने भएको छ । टेलिकम र हङकङस्थित टियक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालिबीच यही चैत ६ गते सोबारे सम्झौता भई आज सार्वजनिक गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । सम्झौतानुसार उपभोक्तालाई कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलबाट कुरा...
चैत १५, भक्तपुर । नयाँ शक्ति पार्टीका नेता डा. बाबुराम भटट्राईले बिदेशीको इशारामा स्थानिय तहको निर्वाचनको विरोध गरेको नयाँ शक्तिबाट निष्कासन गरेका नेताले यस्तो आरोप लगाएका छन् । उनीहरुले मधेशवादी दलहरुको लाइनमा गएर अन्तत स्थानिय तहको निर्वाचनमा संघीय समाजबादी पार्टीसँगको सहकार्य गर्ने तयारी गरेको नेताहरुको भनाई छ । आफहरुूले त्यसको विरोध गर्दा आफूहरुलाई पार्टीले निष्कासन गरेको समान्नतर राष्ट्रिय भेला आयोजक समितिका संयोजक...