Tuesday, May 19, 2026
Home Blog Page 2002
सुशिला पौडेल,तिमी विजयी भयौ रे आफैं गुमनाम भएर आफैं बदनाम भएर छदमनाम र छदम रुप धारण गरेर तिमीले थालेको महान क्रान्ति सफल भयो रे सफलताको उन्माद कसलाई हुन्न ररु सुन्छु पुष्पमाला भरिएका छन् रे तिम्रा गलामा अबिर जात्रा नै छ रे तिमी हिंड्ने बाटोमा समाचारले भन्छ अचेल तिमी देश हाक्ने भाको छौ रे छिमेकीले भन्छन् तपाईंको छोरा ठुलो मान्छे बन्यो रे ।आजै जस्तो लाग्छ यी हातले तेरा लागी भोटो तगेको चोरी औंलो...
तस्बिर सौजन्यः नारायणगढ–मुग्लिन सडक परियोजना जेठ २३, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रे भएको छ। आयोजनाका अनुसार मंगलबार रातिबाट उक्त सडकखण्ड पुरै कालोपत्रेसँग जोडिएको छ। ६ सेन्टिमिटर मोटो पहिलो तहको कालोपत्रे सम्पूर्ण खण्डमा सम्पन्न भइसकेकाले अब अवरोध नभएको अवस्थामा ३५ मिनेटमा नै उक्त सडकखण्ड सरररर पार गर्न सकिने सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए। ‘७० मिनेटलाई ५० प्रशेन्ट घटायर ३५...
जेठ २३, विराटनगर । इलाका प्रहरी कार्यालय, रानीका प्रहरी सहायक निरीक्षक लोकप्रसाद दुलालले बेवारिसे अवस्थामा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई मंगलबार फिर्ता गर्नुभएको छ । विराटनगर–१५ स्थित भन्सार ढाटमा ड्युटीमा खटिनुभएको बेलामा सो रकम भेटिएको थियो । विराटनगर–१० बस्ने डा क्षितिज गिरीलाई सो रकम मंगलबार फिर्ता गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । इलाका प्रहरी कार्यालय रानीले समाजिक सञ्जालमार्फत...
जेठ २२, भक्तपुर । नेकपा एमाले र माओवादी केन्द्रको एकता पछि गठन भएको नेपाल कम्युनिष्ट पार्टी भक्तपुर जिल्ला कमिटिले रक्तदान कार्यक्रम गरेको छ । मंगलबार सूर्यविनायक चोकमा नेकपाका मोर्चा संगठनको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा पुरुष ४७ जना र ४ जना महिलाले रक्तदान गरेको नेकपा भक्तपुर जिल्ला कमिटिले जानकार दिएको छ ।
जेठ २२, काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत संसारभर रहेका वैदिक सनातनी हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्ग मुनिको जलहरि सुनको बनाइने भएको छ। पशुपति क्षेत्र विकास कोष कार्य सम्पादन समितिले सुनको जलहरि राख्ने निर्णय गरी तयारी थालेको छ। शिवलिङ्ग मुनि हाल चाँदीको जलहरि राखिएको छ। आगामी महाशिवरात्रिसम्म सुनको जलहरि हालिसक्ने गरी काम अघि बढाइएको कोषका...
जेठ २२, ग्वाटेमालामा भएको शक्तिशाली ज्वालामुखी विस्फोटनमा परि कम्तीमा ६५ जनाले ज्यान गएको छ। उक्त मध्य अमेरिकी देशको विपद्सम्बन्धी निकायले उद्धारकर्ताहरूले फोएगो ज्वालामुखी भन्दा तल रहेका भिरालो क्षेत्रमा थप शवहरू फेला परेको र दर्जनौँ मानिसहरू हराइरहेको उल्लेख गरेका छन्। तीव्र वेगमा बगेका तातो खरानी र लाभाबाट जोगाउने क्रममा चार हजार भन्दा बढी मानिसहरूलाई ग्वाटेमाला सिटी भन्दा ३५...
भक्तपुर । गत वैशाख २ गतेदेखि सञ्चालित पहिलो चरणको भर्ना अभियानमा विद्यालय भर्ना हुनबाट छुटेका बालबालिकालाई विद्यालय भर्ना गराउने उद्देश्यले दोस्रो चरणको भर्ना अभियान शुरु भएको छ । सरकारले सोमबारदेखि दोस्रो चरणको भर्ना अभियान शुरु गरेको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिएका छन् ।सरकारले आव २०७५÷०७६ का लागि सार्वजनिक गरेको बजेटमा ‘विद्यालय ल्याऔँ, टिकाऔँ र सिकाऔँ अभियान’ उल्लेख...
जेठ २१, काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी अधिकृतहरुले ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा अनुसन्धानमा खटिएका प्रहरी अधिकारीलाई फसाउन खोजिएको दावी गरेको भोलिपल्ट गृहमन्त्रालयले आपत्ति जनाएको छ । अनुसन्धान कार्यका सम्बन्धमा एवं हाल सम्मानित अदालतमा विचारधिन अवस्थामा रहेका कतिपय संवेदनशील विषयमा केही जिम्मेवार व्यक्तिहरुको गैरजिम्मेवार अभिव्यक्तिहरुप्रति गम्भिर ध्यानकषर्ण भएको गृहमन्त्रालयले जनाएको छ ।गृहमन्त्रालयले सोमबार एक...
जेठ २१, इलाम । निर्माणाधीन सुकिलुम्बा विमानस्थलबाट सोमबार सफल परीक्षण उडान भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यहाँबाट गरेको परीक्षण उडान सफल भएको हो । तारा एयरको विमान करीब १२ बजे सुकिलुम्बा विमानस्थलमा अवतरण हुँदा उपस्थित स्थानीय हर्षित भएका थिए ।परीक्षण उडान हेर्नका लागि सयौँ नागरिक बिहानैदेखि विमानस्थल पुगेका थिए । विमान चालकद्वय प्रभाकर घिमिरे र...
जेठ २१, बर्दिया । बर्दियाको मधुवनी नगरपालिका–२ का वडा अध्यक्ष पहाडी थारु विद्युत चोरी गर्दागर्दै पक्राउ परेका छन् । आइतबार राती १० बजेतिर हुकिङ गरेर विद्युत चोरी गरिरहेको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विद्युत प्राधिकरणका कर्मचारीले थारुलाई नियन्त्रणमा लिएका थिए । गुलरियाको सानोश्री एरियामा विद्युत चोरीरहेको अवस्थामा पक्राउ परेका वडा अध्यक्ष थारुले ‘ईज्जत जोगाइदिनु’ भन्दै अनुनय गरेपछि प्राधिकरणले...