Tuesday, May 19, 2026
Home Blog Page 2001
जेठ २४, जाजरकोट । गत चैतमा नलगाड–७ खगेनकोटकी १० वर्षीया प्रतीक्षा शर्मालाई जंगलमा बाख्रा चराउन गएका वेला माथिबाट आएको ढुंगाले लाग्यो। ढुंगाले लाग्दा गम्भीर घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भयो। चैतमै नलसिङगाड तर्ने क्रममा काठको फड्केबाट लडेर बारेकोट–७ का ४० वर्षीय कालीबहादुर नेपालीको मृत्यु भयो।नलगाड–५ गेरेनीस्थित नलसिङगाड तर्ने क्रममा चिप्लिएर घटनास्थलमै उनको ज्यान...
जेठ २४, विराटनगर । मोरङमा बुधबार राति ११ बजे विषालु सर्पको डसाइबाट एक वडाध्यक्षको मृत्यु भएको छ । धनपालथान गाउँपालिका–२ का वडाध्यक्ष ३५ वर्षीय बलिराम भगतको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ । उहाँ शौचका लागि घरबाट बाहिर निस्केपछि सर्पले डसेको थियो । गम्भीर अवस्थामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा उहाँको मृत्यु भएको हो ।
जेठ २४, बर्दिवास । ‘हजुर, आब हमसभ केकर भरोसा मे जियब ?’ (हजुर, अब हामी कसको भरोसामा बाँच्नु) आफ्नो आसाभरोसाको एक मात्र छोरा अनिल चौधरीलाई कतारमा मृत्युदण्ड कार्यान्वयन गर्ने त्यहाँको अदालतको आदेशले विह्वल बनेकी महोत्तरी जिल्लाको औरही नगरपालिका–१ की करीब ५० वर्षीया देवी चौधरीले बुधबार बिहान सञ्चारकर्मीसँग भन्नुभयो । वैदेशिक रोजगारीमा सन् २०१५ को अगष्ट महिनामा कतार गएका २३ वर्षीय...
जेठ २३, काठमाडौं । अछामको मंगलसेन नगरपालिका ३ दयमा जन्मेका दिपक मुस्कान तिमी बिना मत मर्छु नामक आधुनिक गीत लिएर आउदै छन् । उनको गीतमा नन्दराज भट्टराईको सब्द रहेको छ भने सुनिल बिकको लय रहेको छ । काठमाडौ डिजिटल म्युजिक प्रालीमा तयार परिएको उनको गीत छिटटै बजारमा आउदै छ । सानै देखी गायनमा रुची राख्ने दिपक अछामका जिल्ला स्तरका रेडियोहरु...
जेठ २३, काठमाडौं । नेपालको गणतान्त्रिक संविधानले सबै नेपाली कानुनको दृष्टिमा समान छन् भनेको छ । तर, गरिमामय संसदको बैठक बस्ने भवनका कार्यकारी निर्देशक भने संविधान, ऐन, कानुन र नियम भन्दा माथि छन् भन्दा पत्यार नलाग्न सक्छ । खुलेआम घुस मागेको अडियो र भिडियो समेत सार्वजनिक हुँदा पनि उनलाई कुनै कारवाही हुँदैन । गणतन्त्रमा त्यो भन्दा लाजमर्दो अवस्था के होला...
जेठ २३, कास्की । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर र मुक्तिनाथ भ्रमण अघिसम्म विशेषतः दक्षिण भारतबाट बढी मात्रामा धार्मिक पर्यटक आउने गरेका थिए । मोदीको भ्रमणपछि दैनिक एक हजारदेखि एक हजार २०० को हाराहारीमा भारतीय दर्शनार्थी आउने क्रम जारी छ । मोदीको भ्रमणपछि भने दक्षिण भारतबाट मात्र नभइ उत्तर भारतका पर्यटक पनि मुक्तिनाथ लगायतका तीर्थस्थलको दर्शनका लागि आउने क्रम वृद्धि...
जेठ २३, काठमाडौं । केही समय अगाडी सार्वजनिक भएको दुई गीतले सांगीतिक बजारमा तहल्का मच्चाउन थालेका छन् । युटुबमा सार्वजनिक भएको केही दिनमा नै दर्शकहरुको राम्रो माया पाएको छ । https://www.youtube.com/watch?v=2sq6D_WaHXk गीतः टयाक्सी मोटरकारमा गोविन्द दुलाल, सार्कीमान वल लामा, देबि दुलालको स्वर रहेको छ । यस गीतको लय संकलकमा घमेश दुलाल र शब्दमा गोविन्द दुलालको रहेका छन् । म्युजिक भिडियोमा श्रीकृष्ण...
जेठ २३, भक्तपुर । आर्थिक वर्षको अन्त्य हुन केही दिनमात्र बाकीँ रहेको छ । त्यसलै विकाश निर्माणका कार्यहरु धमाधम भइरहेका छन् । भक्तपुको सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिहरु धमाधम योजना अनुगमनमा सक्रिय भइरहेका हुन् । १० वटा वडा रहेको यस नगरपालिकामा हाल विभिन्न विकाश निर्माण योजनाहरु चलिरहका छन् । नगरपालिकाको पूर्वाधार विकाश समितिका संयोजक रविन्द्र सापकोटा नेतृत्व टोलीले सडक, खानेपानी, विद्यालय लगायतका...
जेठ २३, भक्तपुर । भक्तपुरको दरवार स्क्वाएरमा रहेको श्री पदम मावि तथा उच्च माविका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । विद्यालयमा मंगलबार विश्व वातावरण दिवसको अवसरमा आयोजित एक कार्यक्रममा नेपाल सरकार शिक्षा मन्त्रालयले प्रदान गर्ने उक्त छात्रवृत्ति जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाले वितरण गरेका हुन् । सो अवसरमा गेलालले भक्तपुरको विकाशको लागि सबै क्षेत्र एक भएर लाग्नु...
एजेन्सी । सुपर मोडल मिरान्दा केरले स्यानच्याटमा प्रमुख कार्यकारी अधिकृत इभान स्पिइगलसँग विवाह गरेकी छिन् । विवाह कार्यक्रममा इभानको लस एन्जलसस्थिन घरमा भएको पिपुल डट कमले जनाएको छ । पार्टीमा ४० जना मात्रै बोलाइएको थियो । सिमित व्यक्तिबीच भोज आयोजना गरिएपनि निकै विशाली र आकर्षक भएको बताइएको छ । मरिन्दा र इभान तीन वर्षदेखि डेटिङमा छन् । सो जोडीले...