जेठ २१,
काठमाडौं । पछिल्लो समय नेपाली काँग्रेसले संसदमा समेत सशक्त प्रतिपक्षको भूमिका निभाउन नसकेको आलोचना भइरहेका छ । यहि बेला संसद र सडकमा आफ्नो भूमिका र उपस्थिति दर्बिलो देखाउन ‘छाँया सरकार’ गठनलाई अघि बढाउन नेताहरुले माग गरेका छन् । यद्यपी काँग्रेसको संसदीय कार्यसमितिले नै पूर्णता नपाउँदा छाँया सरकार गठनमा ढिलाइ भएको बताइएको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट प्रतिपक्षको...
हितकारी फल केरा खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर, कहिलेकाहीँ यहीँ केराले मानिसलाई वित्यासै पार्दोरहेछ । एकजना युवक आफुसँग रहेको केरा खानुको साटो देखाएको आरोपमा पक्राउ परेका छन् । घटना अमेरिकाको हो । पुलिसलाई केरा देखाएको आरोपमा एक युवक पक्राउ परेका हुन् । पुलिसलाई केरा देखाउने युवकमाथि गुन्डागर्दीको अभियोग लगाइएको छ ।पश्चिमी कोलोराडोस्थित एक सडकमा पुलिसले चेकजाँच गरिरहेको...
जेठ २१,
काठमाडौं । बनेपा–सिन्धुली हुदैं महोत्तरी जिल्लाको बर्दिवास पुग्ने वीपी राजमार्ग ठुला सवारी साधान चल्न नपाउने निश्चित भएको छ । सडकको गुणस्तर, मापदण्ड उपयुक्त भएपनि सडकको चौडाईका आधारमा ठूला सवारी साधान सञ्चालन गर्नु जोखिमपूर्ण हुने इन्जिनियरहरुको ठहर छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागले हालै एक सूचना प्रकाशन गरी वीपी राजमार्गमा चक्काका आधार ४ हजार २ सय एमएम...
लसुन हाम्रो किचनमा सजिलै उपलब्ध हुन्छ । विशेषरुपमा यसको प्रयोग खानाको स्वाद बढाउन गरिन्छ । यसले तपाईंलाई विभिन्न स्वास्थ्य लाभ प्रदान गर्छ जस्तै रक्तचापलाई कम गर्नु, कोलेस्ट्रोलको स्तरलाई घटाउनु, कार्डियोभास्कुलर स्वास्थ्यमा सुधार गर्नु र क्यान्सरलाई रोक्न सहयोग गर्नु । लसुनलाई औषधीको रुपमा समेत प्रयोग गरिन्छ । यसका विभिन्न फाइदा भएपनि योसँगै बेफाइदा पनि जोडिएका छन् । आज हामी तपाईंलाई...
थाइल्याण्डको हिमाफन जंगल अहिलेको आधुनिक युगमा पनि रहस्यको रुपमा रहेको छ । यसको पछाडि निकै अनौठो कारण छ । जसको बारेमा थाहा पाउनुभयो भने तपार्इं सायद डराउनुहुनेछ । यो जंगलमा एउटा यस्तो रुख छ जहाँ निर्वस्त्र युवतीहरु झुण्डिरहेका हुन्छन् । त्यसरी झुण्डिएका केटीहरुको कपाल रुखका हाँगामा बाँधिएको हुन्छ । यदि कोही मानिस जंगलभित्र गयो भने त्यो भयानक दृश्य...
Baglung, June 4 (RSS): National Assembly (NA) chair Ganesh Timilsina has said that the laws required for a full phase implementation of the constitution were being enacted.
In a press meet organized by Federation of Nepali Journalists (FNJ), district chapter here in the Monday, chair Timilsina also shared that the laws required to the local bodies will be enacted...
जेठ २१,
कञ्चनपुर । वैदेशिक रोजगारीका नाममा धेरै महिला मानव बेचबिखनको शिकार बनिरहेका बेला कञ्चनपुर बिचौलिया को लागि सहज नाका बनेको छ । बर्षेनि सयौँ महिलालाई गड्डाचौकीलगायत यहाँका नाकाबाट उद्धार गरिरहेको माइती नेपाल कञ्चनपुरका अनुसार पछिल्लो समय भारत हुँदै तेस्रो मुलुक जाने भन्दै महिलालाई चलाखीपूर्ण ढंगले नाका कटाउने गरिएको छ । “हामीलाई नाकामा छल्न प्रायः महिला रोजगारीका लागि भारतको...
जेठ २०,
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टी विधान परिवर्तन गरेर अगाडि बढाउनुपर्ने बताएका छन् । समाजवाद अध्ययन केन्द्रको तर्फबाट साहित्यकार राधिका दाहाललाई आज ह्वीलचियर वितरण कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “प्रदेश र स्थानीय तह केन्द्रित विधान बनाएर संगठन निर्माणमा काँग्रेस लाग्नुपर्छ ।”महामन्त्री डा.कोइरालाले संविधानअनुसार काँग्रेसको विधान परिवर्तन गर्न तत्काल महासमिति बैठक आह्वान गर्नुपर्छ...
जेठ २०,
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चार किलो भन्ने स्थानमा आज अपराह्न पहिरो खसेर सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज अपराह्न ४ बजेको समयमा पहिरो खसेर सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनुभयो ।सडक निर्माण कार्य हुँदै गर्दा एक्कासि सडकमाथिबाट सुख्खा पहिरो खसेको हो ।...
जेठ २०,
दोलखा । चौमासिक तलब बुझ्दै आएका शिक्षकले अब आउँदो आर्थिक वर्षदेखि मासिक रुपमा तलब पाउने भएका छन् ।
नेपाल शिक्षक महासंघले बुझाएको ज्ञापनपत्र बुझ्दै भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले नगरक्षेत्रमा कार्यरत शिक्षकलाई मासिक रुपमा तलब दिने घोषणा गर्नुभयो । गुणस्तरमा कुनै सम्झौता गर्न नसकिने जानकारी गराउँदै उहाँले सम्पूर्ण सेवा सुविधा प्रदान गर्न नगरपालिका तयार रहेको बताउनुभयो । प्रमुख...





