असार ११,
भक्तपुर । एक सातामा भक्तपुरमा दुई जना बालिकाहरु बलात्कृत भएका छन् । गत जेठ ३१ गते चाँगुनारायण नगरपालिका वडा नम्बर १ दुवाकोटमा १३ वर्षकी र असार ४ गते मध्यपुरथिमिमा एक १४ वर्षकी बालिका बलाकृत भएका हुन् । पीडित बालिकाहरुका आफन्तले दिएको जाहेरीको आधारमा घटना संग्लन दुई जनालाई पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक...
असार ११,
भक्तपुर । भक्तपुर नगरपालिकाको सातौं नगरसभा मार्फत आगामी आर्थिक वर्ष २०७७÷७८ को अनुमानित आय—व्यय बजेट प्रस्तुत भएको छ । बुधबार नगरसभाले आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र जग्गा बिक्रीसमेत गरी रु. १ अर्ब ८२ करोड ४० लाखको बजेट पेश गरेको हो । विनियोजित बजेटको चालु खर्चतर्फ रु....
असार ११
काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको संख्या २५ पुगेको छ ।उनलाई यही असार आठ गते अस्पतालमा भर्ना...
असार १०
काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा भएको सामूहिक हत्या काण्डमा संलग्न रहेको अभियोग लागेका २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । तीन जनालाई साधारण तारेख र एक जनालाई धरौटीमा छाड्न आदेश भएको छ । जिल्ला अदालत, रुकुमका न्यायाधीश विद्याराज पौडेलको इजलासले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको सरकारी वकिल कार्यालयका प्रमुख विनोद...
असार १०,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समानताको अवधारणा–मर्म अनुरुप नागरिकता विधेयकअघि बढाउन सत्तारूढ नेकपासँग माग गरेको छन् । देउवाले ट्वीटरमा लेखेका छन्, ‘नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता पाउने तर नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु हुँदैन । महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने गरी ल्याइएको प्रावधान...
असार १०,
भक्तपुर । चाँगुनारायण नगरपालिकाले प्रत्येक वडाका एक एक कृषक समुहलाई बोयर बोका वितरण गरेको छ । बोयर जातको बाख्राको नश्ल रहेको उक्त बोकाले स्थानिय स्तरमा उन्नत जातको पाठा पाठी उत्पादनमा सहयोग पुर्याउने उद्देश्यका साथ बोका वितरण गरिएको नगरपालिकाले जानकारी दिएको छ ।नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा १ देखि ९ वडा सम्मका कृषक समुहलाई पुर्ण अनुदानमा बोका हस्तान्तरण...
काठमाडौं । हाम्रो जीवनमा जनस्पतिहरुको धेरै महत्व छ । त्यसमा पनि पीपलको महत्व त धेरै रहेको छ । किनभने अन्य वनस्पतिको तुलनामा हामीलाई पीपलले अक्सिजन धेरै दिन्छ । साथै हिन्दू धमर्ममा पीपललाई भगवान विष्णुको अवतार मानेर पूजा गर्ने गरिन्छ । साथै पीपलले हामीलाई मात्र होइन सारा वातावरणलाई पनि सफा बनाउँछ । वास्तुशास्त्रका अनुसार यदि रुहहरु घरमा उम्रिएमा एकदमै शुभ...
असार १०,
मोरङ । नेपालीमा एउटा उखान छ ‘काम पाईनस बुहारी पोख्दै उठाउदै’ यो उखानलाई चरितार्थ गर्दै छ प्रदेश नं १ सरकार र पथरीशनिश्चरे नगरपालिका । पथरीशनिश्चरे नगरको १ नम्बर वडाका मुख्य बाटोहरु कालोपत्रे भएको ३ बर्ष कटेको छैन तर तिनै कालोपत्रे गरिएका बाटाहरु अहिले आएर भत्काउदै पुनः कालोपत्रेको कार्य थालेको छ ।प्रदेश नं १ सरकारको पुर्वाधार विकास कार्यालय अन्र्तगतको...
असार १०,
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ |
हालको मौसमको अवस्था (Present Weather Status): हाल देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश २ का बारा, पर्सा, रौतहट र प्रदेश ५ का बाँके, बर्दिया, दाङ्ग मा मौसम सफा छ। सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा र प्रदेश १ का तराई भूभागमा बर्षा भईरहेको छ।आगामी तीन दिनको मौसम...
गाउँगाउँमा सिंहदरबार भने पनि लगानी र अवसर संघीय राजधानीमा केन्द्रीकृत छ, देशको १० प्रतिशत जनसंख्या रहेको राजधानीमा उद्यम व्यवसाय १९ प्रतिशत, रोजगारी २८ प्रतिशत, बैंकको लगानी ५१ प्रतिशत र निक्षेप ६८ प्रतिशत केन्द्रीकृत छ । यस्तो असन्तुलित संरचनाले संकटका वेला गाउँका मान्छेलाई सहर फर्कन बाध्य बनाएको छ ।असार १०,
काठमाडौं । लकडाउन सुरु भएपछि कष्टकर यात्रा गरेर गाउँगाउँ गएका सर्वसाधारण फेरि लड्दै–भिड्दै...










