असार १०,
काठमाडौं । राजनीतिक पहुँच र आफूलाई ठूलो ठान्ने देशका विद्यालयले भर्ना प्रक्रिया सकेर जेठसम्मको मासिक शुल्क उठाउँदा अखिल र नेविसंघले चुप लागेर माया देखाएका छन् । सरकार आबद्ध विद्यार्थी संगठनले आफ्नो अस्तित्व जोगाउन विज्ञप्ति जारी गरी लकडाउन नखुली भर्ना प्रक्रिया र शुल्क नलिन चेतावनी दिएको छ । नेकपा आबद्ध अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङद्वारा...
'हुन लागेको वा भइरहेको काम रोक्न निर्देशन दिन सक्ने भनी प्रस्ताव गरिएको अधिकारले अख्तियारलाई ‘लोकमान नेतृत्व’ कै कालखण्डमा पुर्याउनेछ ।'
कुनै पनि निकायको कामकारबाहीलाई तत्काल रोक्नू भनी आदेश वा निर्देशन जारी गर्ने अधिकार अदालतहरूलाई मात्रै छ ।असार १०,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सार्वजनिक निकायको कामकारबाही तत्काल रोक लगाउन आदेश जारी गर्न पाउने अधिकार प्रस्ताव गरिएको छ । राष्ट्रिय सभाको...
असार १०,
काठमाडौं । सीमा सन्धिअनुसार सन् १९६१ मा नेपाल–चीन सीमांकन भयो। त्यसमा केही जमिन लेनदेन गरियो। ‘असल छिमेकी’ भन्दै चीनले सट्टामा नेपाललाई ३०२.७५ वर्गकिलोमिटर बढ्ता जमिन दियो। तर, सीमा र भूगोलविद्हरू भन्छन्, ‘नेपालले प्राप्त गरेका भूभाग पहाडी, चट्टान, हिँउले ढाकेको भाग, बन्जर थिए। ती कुनै काममा उपयोगमा छैनन्। जब कि नेपालका तर्फका चीनले राम्रा बस्ती, खर्क, चरिचरन, धार्मिक एवं...
असार ८,
काठमाडौं । कामका लागि विभिन्न ठाउँमा गएका मजदुरहरु कोरोना भाइरसका कारण धमाधम गाउँघर फर्किँदैछन् । तर भाइरस संक्रमणको जोखिमका कारण टाढा टाढाबाट फर्किएका मानिसहरुलाई क्वारेन्टाइनमा बसालेर मात्रै गाउँघरमा छिराउने गरिएको छ । क्वारेन्टाइनको बसाइ पूरा गरेर घर फर्किने मजदुरहरुका लागि सरकारले कस्तो उपहार देला रु भारतको बिहारमा चाहिँ १४ दिन क्वारेन्टाइनमा बसेका प्रवासी मजदुरहरुको हातमा कण्डम...
असार ८,
एजेन्सी । कोरोना भाइरसबाट मृत्यु भएका मानिसहरुको शव अन्त्येष्टि गर्न वा छुन त परै जाओस् नजिक आउन पनि मान्छेहरु डराउँछन् । तर इण्डोनेसियामा भने पछिल्लो समय कोरोना भाइरस संक्रमितका शवहरु अस्पताल तथा शवगृहहरुबाट चोरी हुने घटनामा वृद्धि भएको छ । पछिल्लो समय इण्डोनेसियामा संक्रमित मृतकको परम्परागत रुपमा अन्त्येष्टिका लागि आफन्तहरुले मृतकको शव चोरी गर्ने क्रम बढिरहेको...
असार ८,
काठमाडौं । विश्वका इतिहासमा कैयन् हिंश्रक तथा भयानक युद्धहरु भएका छन् । लाखौँ मानिसको ज्यान लिने त्यस्ता युद्धमध्ये कतिपय युद्ध निकै अनौठो कारणले सुरु भएका छन् । भारतमा आजभन्दा करिब ३ सय ७५ वर्ष पहिले एउटा यस्तै अनौठो कारणले भयानक युद्ध भएको थियो । उक्त हिंश्रक युद्ध केवल एउटा खरबुजाका लागि भएको थियो । उक्त युद्धमा हजारौँ...
असार ८,
ईलाम । इलाम माङसेबुङ गाँउपालिका-६ स्थितमा दुई जना झुण्डीएको अवस्थामा मृत फेला परेका छन । मृत पेला पर्नेमा इलाम माङसेबुङ-६ मावाटोल बस्ने २७ बर्षीय बिशाल राई र उनकै भाउजु २६ बर्षीया गिता राई रहेका छन । हिजो बिहान कोहि कसैलाइ नसोधि घरबाट हिडेका देवर भाउजु बेलुकासम्म घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा आज बिहान साढे ११...
असार ८,
एजेन्सी । माछा मांसाहारी व्याक्तिका लागि राम्रो खानाको रूपमा लिइन्छ । खाद्यविज्ञहरुका अनुसार माछाको शरीरमा प्रोटिनको मात्रा बढी हुन्छ । माछाको प्रयोग विभिन्न रोगका लागि लाभदायक भएको मानिन्छ । तर बजारमा पाइने सबै प्रजातिका माछा स्वास्थ्यको दृष्टिकोणले फाइलाजनक हुदैनन् । थाइ हाइब्रिड मुंग्री माछाले स्वास्थ्यलाई असर गर्ने भन्दै भारत स्थित महाराष्ट्र सरकारले प्रतिबन्ध गरेको छ ।...
असार ८,
सप्तरी । एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन् । तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट गर्भ रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत मङ्गलबार दिएको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।बालिकाले गाईबस्तुका लागि घाँस काट्न खोलाको चौरीतिर गएको...
प्रदेश
चाँगुनारायण नगरपालिकाको सातौं नगरसभा सुरुः नगरमै श्रम पसिना, नगरमै रोजगारी कार्यक्रम लागू गरिने
असार ८,
भक्तपुर । चाँगुनारायण नगरपालिकाको सातौं नगरसभा सुरु भएको छ । सोमबार खरिपाटी स्थित विद्युत प्राद्यिकरणको सभा हलमा सुरु भएको सातौ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गदै उपप्रमुख विणा बास्तोलाले नगरमै श्रम पसिना, नगरमै रोजगारी कार्यक्रम लागू गरिने बताएकी छिन् ।यस अन्तर्गत आत्मनिर्भर नगर बनाउने लक्ष्यका लागि रोजगारी सिर्जना गर्ने आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने र नगरको क्षमता बृद्धि गर्ने...










