Wednesday, April 15, 2026
Home Blog Page 2244
काठमाडौं । दीप बस्न्यातको नेतृत्वमा रहेको अख्तियारले अकुत सम्पत्तीको छानविनलाई पूनः तिव्रता दिएको छ । प्रमुख आयुक्त लोकमान सिंह कार्की निलम्वनमा परेपछि निष्क्रिय देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग फेरी सक्रिय भएको हो । स्रोतका अनुसार सोमवार बसेको अख्तियारको बैठकले अकुत सम्पत्ती आर्जनको मुद्दामा २० जनाभन्दा माथि छानविन गर्ने निर्णय गरेको छ । अख्तियारको छानविनको सूचीमा रहेका अधिकांश सरकारी कर्मचारी...
काठमाडौं । विद्युत प्राधिकरणले लोडसेडिङ हटाउन आम जनतासंग सहयोग मागेको छ । बिहान पाँच देखि आठ र बेलुकी साढे पाँच देखि साढे आठ बजे सम्मको पिक आवरमा वासिङ मेसिन, पानी तान्ने पम्प, आइरन, गिजर जस्ता धेरै विजुली खपत गर्ने उपकरण नचलाउन प्राधिकरणले सर्वसाधारणलाई अनुरोध गरेको हो । लोडसेडिङ अन्त्य गर्ने अभियानमा उपभोक्तालाई साथ लिएर अघि बढ्ने प्राधिकरणको योजना छ...
काठमाडौं । वीर अस्पतालले मंसिर १ गतेबाट लागु हुने गरि टोकन प्रणाली लागु गरेपछि लाइन लाग्ने झन्झन्टबाट विरामीहरुले मूक्ति पाउने भएका हुन । वीर अस्पतालमा जचाउनको लागि आउने विरामीले अब लाइनमा बस्नु नपर्ने भएको छ । अस्पतालका नवनियुक्त निर्देशक डा.भूपेन्द्र बस्नेतले लाइन व्यवस्थापनको लागि टोकन सिस्टम लागु गरेको बताउनु भएको छ । स्वास्थ्य मन्त्री गगन कुमार थापाले सरकारी अस्पतालमा...
मंसीर ६ बलिउडलाइफ डट कम रणबीर कपुरकी प्रेमिकाको सूची कती लामो छ, यो कुरा तपाईं हामी धेरैलाई थाहा होला । आफ्नो पहिलो फिल्मदेखि रणबीर महिलाको हकमा निकै अघि बढिरहेका छन् । सबैलाई थाहा छ, सोनम कपुरदेखि नर्गिस फखरीसम्म र कट्रिना कैफदेखि दीपिका पादुकोणसम्म मिस्टर कपूर सबैसँग प्रेम सम्बन्धमा बसिसकेका छन् । जहाँसम्म हामीलाई थाहा छ कि रणबीर कपुरकी अन्तिम प्रेमिका कट्रिना...
गौशाला – नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल चढेको गाडीको महोत्तरी जिल्लाको जलेश्वर बर्दिबास सडकखण्डमा स्टेरिङ फेल भएको छ । बर्दिबासबाट जलेश्वर आउने क्रममा सो सडकखण्डको जावखचौकमा नेता पौडेल सवार च६च ७५५५ नंको गाडीको अचानक स्टेरिङ फेल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।आज दिउँसो बर्दिबासबाट जलेश्वरतिर आउँदै गरेको उक्त गाडी स्टेरिङले काम नगरेर सडक छेउ...
एजेन्सी । भारत कानपुरमा हिजो भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३३ पुगेको छ । मृतक तथा घाइतेको हेरचाह गरिरहेका सरकारी डाक्टर राकेश यादवले १३३ मानिसको मृत्यु भएको पुष्टि गरेका हुन् । दुर्घटना पटना–इन्डोर इन्टरसिटी रेलका १४ डिब्बा लिक बाट बाहिरिएका थिए । रेल इन्डोरबाट पटना जाँदै थियो । बिहान ३ बजे पोखरामा दुर्घटना भएको थियो । दुर्घटनाका...
भक्तपुर । विद्यार्थीहरुलाई गुणस्तरीस्य शिक्षा प्रदान गर्दै आएको श्री पद्म उच्चमाविको ९३ औं तथा पद्म कलेजको सातौं वार्षिकउत्सवमा आयोजित पद्मकप भलिबलको उपाधी आर्दशजनप्रेमी उच्च माविले जितेको छ । उक्त प्रतियोगीतामा सैनिक आवसीय महाविद्यालय दोस्रो र आयोजक पदम उच्च मावि तेस्रो भएका छन् । प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल टिमलाई क्रमशः १०, ६ र ३ हजार नगद...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा र्बिर्दया जिल्लाकोे जमुनि गा.वि.स. मा शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ । सम्बन्धित शाखा प्रमुख, अरविन्द रेग्मीले सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गर्नुभयोे । जमुनि गा.वि.स मा सेवा संचालनका लागि स्थानीय व्यवसायी बिकाश अधिकारीलाई...
नयाँ पत्रिका| काठमाडौं – दुई महिनादेखि रोकिएको सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० को परीक्षा ८ मंसिरदेखि सुचारु हुने भएको छ । यातायात व्यवस्था विभागले नयाँ प्रावधानसहित लाइसेन्स परीक्षा सुरु गर्न लागेको हो । सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन भएपछि असोजको पहिलो सातादेखि देशभर परीक्षा रोकिएको थियो । नयाँ नियमावलीअनुसार सबै तयारी पूरा भएकाले परीक्षा सुचारु गर्न लागिएको विभागका प्रवक्ता डा। टोकराज...
बीबीसी हिन्दी| गोरो वर्णका महिलाहरुमा भन्दा कालो वर्णका महिलाहरुमा स्तन क्यान्सरको खतरा झण्डै दोब्बरले बढि हुने एक अनुसन्धानले देखाएको छ । बेलायतस्थित युके क्यान्सर रिसर्च तथा इंगल्याण्ड पब्लिक हेल्थले गरेको अनुसन्धान अनुसार २५ प्रतिशत काला अमेरिकी तथा २२ प्रतिशत क्यारेबियन महिलाहरुमा स्तन क्यान्सरको समस्या गम्भीर रहेको पाइएको छ । त्यसको तुलनामा गोरा महिलामा यस्तो समस्या केवल १३ प्रतिशत मात्र...