Thursday, April 16, 2026
Home Blog Page 2243
लालबहादुर विक अछाम - जिल्ला स्तरीय मतदाता मञ्च अछामको बैठक सम्पन्न भएको छ । मञ्चका अध्यक्ष मंगला बिकको अध्यक्षतामा भएको बैठकले जिल्ला प्रशासनकार्यालय अछामको संयोजनमा यहि मंसिर १२ देखी १४ गतेसम्म बाराला गाविसमा संचालन हुने घुम्ति सेवा शिविरमा नेपाल राष्ट्रिय दलित समाज कल्याँण संघको तर्फवाट ३ जना कर्मचारीलाई खटाँउने निर्णय गरिएको छ । शिविरमा आवस्यक सहयोग स्वंसेवी रुपमा गर्नका लागि संस्थाका...
चलचित्रकी नायिका तथा निर्मात्री स्वेता खड्का करिब २ बर्षपछि चलचित्र क्षेत्रमा फर्कने भएकी छिन् । स्वेताले लामो समयदेखि चलचित्र निर्माण गर्ने चर्चा चलेपनि कहिलेबाट काम अगाडि बढ्छ भन्ने खुलेको थिएन ।नायिका खड्का नेपाः मुभिजबाट नयाँ चलचित्र निर्माणको तयारीमा छिन् । जसलाई निर्देशक आकाश अधिकारीले नै निर्देशन गर्दैछन् । जसले यस अगाडि चलचित्र कोहिनुर निर्देशन गरेका थिए । स्वेताकै मुख्य...
–रशिला होमागाई भक्तपुर । भक्तपुर जिल्लामा विद्युत चुहावट धेरै भएपछि नेपाल विद्युत प्राधिकरण भक्तपुर शाखाले नेपाल प्रहरीको सहयोगमा चारी गर्नेलाई पक्राउ गर्ने भएको छ । कार्यालयले विद्युत चोरी नियन्त्रण गर्न तीन प्रकारको गतिविध संचालन गर्ने भएको छ । जसअनुसार पहिलो सन्देशात्मक, दोस्रो सुचनात्मक र तेस्रो अवस्थामा कारवाही गर्ने भएको छ । पहिलो चरण अन्र्तगत स्थानीय भाषा र नेपाली भाषामा श्रव्य सामाग्री सहित...
लालबहादुर विक अछाम । सामाजिक कुसंस्कारको रुपमा रहेको छाउपडि प्रथा आदि विषयका बारेमा अछाम स्थित सरोकारवाला चिन्ता देखाएका छन् । जिल्ला प्रशासन कार्यालय अछामको संयोजनमा मंगलवार जिल्ला प्रशासन कार्यालय अछाममा भएको सर्वदलिय सर्वपक्षिय बैठकका सहभागि सरोकारवाला उक्त बिषयमा चिन्तित बनेका थिए । अछाममा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय मार्फत बनन लागेका बिभिन्न योजनाहरु जस्तै मंगलसेन दरवार, जिल्ला प्रशासन...
काठमाडौं । दुई राप्रपाको एकता भएसँगै सर्वधर्म समभाव हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको एजेण्डा विलिन हुन पुगेको दाबी केशरबहादुर विष्टले गरेका छन् । तत्कालिन राप्रपा नेपालको कारबाहीमा परेसँगै एकीकृत राष्ट्रवादी शक्ति निमार्ण अभियान चलाउँदै आएका उनले अब आफूहरुले यसलाई सशक्त ढंगले अघि बढाउने बताए । अभियानको तर्फबाट विष्टले मंगलबार एक विज्ञप्ती जारी गर्दै पार्टीका निति, सिद्धान्त र आदर्शलाई पूर्णत परित्याग...
काठमाडौं । सांसदहरुको तलब भत्ता वृद्धि गरिएको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने भएका छन् । अनेरास्ववियु केन्द्रीय कार्यालय बागबजारमा मंगलबार बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । ‘जनताको घरमा चुलो बल्न सकेको छैन । आफ्नैमात्र सम्वृद्धिको कुरा गरेर हुँदैन,’ अनेरास्ववियु अध्यक्ष नबिना लामाले भनिन्, ‘सांसदहरुको बृद्धि भएको तलब भत्ता कुनै हालतमा फिर्ता हुनुपर्छ ।’...
७ मंसिर, काठमाडौं । यूएईले एशोसिएट देशहरुको टी(२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । तर, नेपाललाई भने सहभागी नगराइने भएको छ । यूएईले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको सहमतिमा दुबईमा जनवरी १४ देखि २० सम्म टी २० क्रिकेट खेलाउन लागेको हो । जसमा आयोजकसँगै नेदरल्याण्ड, हङकङ, पपुवान्यूगिनी, स्कटल्याण्ड, अफगानिस्तान, आयरल्याण्ड र ओमानलाई सहभागी गराइएको छ ।
गायिका एवं आईटम गर्ल हेमा सरदेसाईले संघर्षको क्रममा आफूलाई धेरैले खराब नजरले हेरेको बताइन् । ‘बलिउडमा खराब मान्छेहरुको भिड छ, मलाई कोहि पनि असल लागेन, म जुन स्टुडियोमा जान्थेँ त्यहाँ मलाई खराब आँखाले हेर्थे ।’ एक अन्तरवार्ताको क्रममा उनले भनिन् । ‘ति सब मान्छेहरु मसँग सुत्न चाहन्थेँ ।’त्यो अवस्थामा पनि आफुले संगीतलाई पूजा गरेको कारण आफू डिप्रेशनको शिकार नभएको...
काठमाडौं – द्वन्द्वपीडित सुरक्षा परिवार संघका परिवारलाई प्रहरीले धरपकड गरेको भन्दै पीडित परिवारले गृहमन्त्रीको राजिनामा मागेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा द्वन्द्वपीडित परिवार संघले पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन् । उनीहरु आज बिहान साँढे ७ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्ना मागहरु राखेका थिए । प्रधानमन्त्री दाहालले पनि उनीहरुको मागका बारेमा आफू गम्भिर...
–लालबहादुर विक अछाम । सुदूरपश्चिम विकास आयोग समग्र सुदूरपश्चिमको विकासका लागि योजना तर्जुमा अभियानमा अघि सरेको छ । आयोगले सुदूरका सबै जिल्लामा जिल्ला स्तरीय योजना तुर्जमा गर्दै समग्र सुदूरको विकासको खाका ल्याँउनका लागि सक्रिय भएको हो । अभियान अन्र्तगत सुदूरपश्चिम विकास आयोगको सचिवालय दिपायलले सोमवार अछाम जिल्ला सदरमुकाम मंगलसेनमा सरोकारवालाहरुसँग एक कार्यक्रमका बिच सञ्चाल हुने योजना तर्जुमाका लागि अन्र्तक्रिया गरिएको...