यो बर्ष नायिका नम्रता श्रेष्ठ अवार्डमा हाबी छिन् । आजसम्म नेपालमा जतिवटा चलचित्र सम्बन्धी अवार्ड आयोजना भएका छन्, सबैमा नम्रताले नै अवार्ड जितेकी छिन् । यस्तो लाग्दैछ कि अब यो बर्ष नम्रतालाई अवार्ड नदिने आयोजकमाथि पाठक र मिडियाको गाली बर्षनेछ ।
४ असोज, दाङ । १५ बर्षअघि क्रिकेट रंगशालाको अवधारणा ल्याएपनि अलपत्र पारिएको दाङको लमही क्रिकेट मैदान निर्माण कार्यले गति लिने संकेत देखिएको छ । क्रिक्रेट मैदान निर्माणको लागि लमही नगरविकास समितिले एक करोड ३१ लाखको टेण्डर आहृवान गरेको छ ।
४ असोज, काठमाडौं । आइभरीकोष्टका मिडफिल्डर याया टोरेले अप्रत्यासित रुपमा अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा परेका छन् । अन्तराष्ट्रिय फुटबलमा स्न २००४ मा डेब्यू गरेका टोरेले १४ वर्षे करियर अन्त्यको घोषणा गरेका हुन् । ३३ वर्षका टोरेले देशका लागि १०२ खेल खेलेका छन्, जसमा १९ गोल गरे ।
काठमाडौं, असोज ४,
मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार रामलाल जोशीको ऐना कथा संग्रहलाई दिने निर्णय गरेको छ । गुठीले ऐनालाई मदन पुरस्कार र लीलबहादुर क्षेत्रीलाई जगदम्बा श्री पुरस्कार दिने निर्णय भएको छ ।
दुबै पुरस्कारको राशी दुई-दुई लाख रुपैयाँ छ । मदन पुरस्कारको श्रेष्ठ सूचीमा सात पुस्तक छानिएका थिए ।
श्रेष्ठ सूचीमा परेका पुस्तकहरुमा रामलाल जोशीको ऐना, भुवनहरी सिग्देलको आमोई, नीलम कार्की...
काठमाडौंः काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमा बम फेला परेको छ। दुईवटा विद्यालयमा राखिएका बम विष्फोट भएका छन्। बौद्धमा रहेको आकाशदीप बोर्डिङ स्कुल र मनकामना उमाविमा राखिएका सिलिन्डर बम विष्फोट भएको छ।
महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार सानो आकारको सिलिन्डरलाई बमका रुपमा प्रयोग गरिएकोले विष्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन। उनका अनुसार आकाशदीप स्कुल, मनकामना स्कुल, इस्टपोल एकेडेमी, एम्बेस्ड...
काठमाडौं, २७ असार । फ्रान्समा जारी युरोकपको फाइनल खेलमा युरोकपको उपाधि पोर्चुगलले उचालेको छ ।
चोटका कारण २३ औं मिनेटमा पोर्चुगलका स्टार खेलाडी क्रिष्टियना रोनाल्डो रुदै बाहिरिएका खेलको ९० औं सम्म कुनै गोल हुन नसकेपछि अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयको १०९ औं मिनेटमा एडरले पोर्चुगलका लागी गोल गरेपछि पहिलोपटक पोर्चुगलले उपाधि हात पारेको हो ।
यसअघि फ्रान्सका खेलाडी डिमीट्रि पायटले...
आश्विन ४, २०७३- चाडपर्व नजिकिँदै गर्दा तरकारीको मूल्य अकासिन थालेको छ । माग अत्यधिक बढेपछि तरकारीको मूल्य अकासिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार दुई साताको अवधिमा तरकारीको थोक मूल्यमै ७ देखि २ सय १८ प्रतिशतले वृद्धि भएको छ । दुई साताअघि किलोको ३३ रुपैयाँ पर्ने तितेकरेला हाल बढेर १ सय ५ रुपैयाँ...
४ असोज, भक्तपुर । पोखरी र घरमा बनाइएको भूमिगत पानी ट्यांकीमा डुबेर दुई बालकको सोमबार साँझ ज्यान गएको छ।
काभ्रेपलाञ्चोक मङ्गलटार घर भई हाल भक्तपुर नगरपालिका-४ नागपोखरी बस्दै आएका जङ्गे तामाङका दुई वर्षका छोरा अनिल नजिकैको पोखरीमा डुबेपछि उपचारका लागि सिद्धिस्मृति अस्पताल लगिएकामा उपचारकै क्रममा निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक प्रकाश विष्टले जानकारी दिए...
काठमाडौं, ४ असोज,प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफूसँग खुसी भए पनि लडाकु शिविर भ्रष्टाचार प्रकरणमा एमालेले आफ्ना बिरुद्ध अख्तियार लगाएर समाप्त पार्न खोजेको आरोप लगाएका छन् । बैठकमा दाहालले लडाकु शिविरको भ्रष्टाचार प्रकरण अगाडि ल्याउन एमालेले उकासेको पनि बैठकमा आरोप लगाएका छन् ।
लडाकु शिविरको हिनामिनामा मुछिएका दाहालसहित २१ जना पूर्व लडाकु कमाण्डरमाथि छानविन गर्ने ‘षडयन्त्र’ भएको दाहालले बैठकलाई...
