लालबहादुर विक
मंगलसेन । अछाममा उत्कृष्ट सेवा प्रवाह गरेको भन्दै कार्य सम्पादन र मुल्यांकनको आधारमा जिल्ला जनस्वास्थ्य कार्यालय अछाम देशकै सर्वोत्कृष्ट जिल्ला घोषणा छ । स्वास्थ्य मन्त्रालयले दिएको विभिन्न सुचकहरुलाई पुरा गरेको भन्दै काठमाण्डौंमा जारी आर्थिक वर्ष २०७२÷७३ को राष्ट्रिय समिक्षा गोष्ठिमा अस्पताल प्रथम भएको हो । देशभरीका जिल्लाहरुमा जनस्वास्थ्य कार्यालयले कार्यसम्पादन मूल्यांकनमा सर्वाधिक ९२ दशमलव ३७ प्रतिशत नम्बर ल्याएको...
काठमाडौं -मानघरी फाउन्डेसन र घुमफिर नेपाल आयोजनमा फोटो पत्रकार भरतबन्धु थापाको समृद्ध मध्यपश्चिम फोटो र वाइल्ड वेस्ट भिडियो आजबाट सकिएको छ । मध्य तथा सुदूरपश्चिमका पर्यटकीय स्थललाई तस्बिर तथा भिडियोबाट प्रचारप्रसार तथा प्रवद्र्धन गर्न तस्बिर तथा भिडियो प्रदर्शनी गरिएको मनघरी फाउन्डेसनका संरक्षक प्रेमबहादुर थापाले बताए । मध्यपश्चिमका १५ वटै जिल्लाका प्रमुख पर्यटकीय स्थलहरूका ५० तस्बिरहरू प्रदर्शनीमा राखिएका छन् ।...
यसपालीको तिहारको सिस्नुपानी नेपालको देउसी हेर्नु भो ?
छुटेको भए हेर्नुहोस भिडियो
https://www.youtube.com/watch?v=MgfYc3yKacQ
मङ्सिर ५ -
रोल्पा – श्रीमान्लाई क्षयरोग र छोरीलाई कुपोषणले सताएपछि आर्थिक अभावका कारण उपचार गर्न नसक्दा धबाङ २ रोल्पाकी सुनिता सुनार छटपटाई रहेकी छिन् ।
पगउयकजबलरोल्पा जिल्ला अस्पतालका अनुसार सुनारकी १२ महिनाकी छोरी निर्मला सुनारको तौल साढे चार केजी मात्र छ । उनको तौल दिनप्रतिदिन घट्दै गइरहेको छ । असारमा करिब पाँच केजी भएको उनको तौल घटेर हाल साढे ४...
काठमाडौ । एकजना गायकले तरकारीवालीको बारेमा रमाइलो गीत बनाएका छन् । गायक रोशन सिहंले तरकारीवाली कुसुम श्रेष्ठको बारेमा गीत निकालेका हुन् ।
https://www.youtube.com/watch?v=SoAmRgVIxyQ&feature=share
५ मंसिर, झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शरणामती–४ निवासी ६० वर्षीय झुमादेवी भट्टराई छिन् । आइतबार घर नजिकै रहेको रानी सामुदायिक वनमा घाँस काट्न जाँदा हात्तीले उनीमाथि आक्रमण गरेका जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । करिब ५ को संख्यामा आएका जंगली हात्तीले उनीमाथि आक्रमण गरेको स्थानीयवासीको भनाइ छ
भारत । भारतको असम राज्यमा स्थानीय उल्फा विद्रोहीहरुको आक्रमणमा परी तीन भारतीय सैनिकको मृत्यु भएको छ ।
शनिबार तीनसुकिया जिल्लाको पेनगरी क्षेत्रमा गस्तीमा खटिएका सैनिकको गाडीलाई उल्फा विद्रोहीहरुले एम्बुसमा पारेपछि गोली वर्षाएका थिए । गोली प्रहारबाट तीन सैनिकको मृत्यु हुनुका साथै ४ सैनिक जवान घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
बिहानै साढे ५ बजे सेनामाथि आक्रमण गरेर विद्रोहीहरु जंगलतिर भागेका...
भक्तपुर । शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले निजी क्षेत्रलाई राजनीतिबाट मुक्त गरे कै कारण सफल हुदै गरेको बताएका छन् । मध्यपुरथिमि स्थित सिवर्ड ईन्टरनेशनल उच्च मावि तथा कलेजको १५ औ वार्षिकोत्सव, पुरस्कार वितरण एवं सम्मान कार्यक्रममा बोल्दै उहाँले निजी विद्यालयमा पनि राजनीति मुक्त भए कै कारण निजी विद्यालयको गुणस्तर बृद्धि भएको बताएका हुन् । सरकारी विद्यालयमा राजनीति हावी भएका...
काठमाडौं । बाहिरबाट हँसिलो र सुखी देखिने जीवनका यर्थाथ कथा पनि दुखद् र रहस्यात्मक तथा सुन्दै अचम्मलाग्दा हुन्छन् । यसको एक उदाहरण हुन् ,दुर्गादेवी मैनाली । सरसर्ती बाहिरबाट हेर्दा जीवन जति सरल छ , बुझदै जाँदा त्यति नै कठिन पनि । जीवनलाई बाहिरबाट सरसर्ती हेर्नु र गहिराईमा भित्री तहले बुझ्नु दुई फरक कुरा हन् ।
२०२६ सालमा झापा महारानीझोडा–३ मा...
भक्तपुर । भक्तपुरमा आयोजना भएको रक्तदान कार्यक्रममा ९९ जनाले रक्तदान गरेका छन् । श्री युवा बचत तथा ऋण सहकारी संस्था लि.ले १८औं स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा ११ महिलासहित ७० जनाले रक्तदान गरेको संस्थाका सचिव सोम शर्मा बजगाईंले जानकारी दिए । संस्थाले स्थापना दिवसमा धार्मिक स्थल सरसफाई, जेष्ठ नागरिक भ्रमण, दिपावली, ऋणी तथा बचतकर्ताहरुसँग अन्र्तक्रिया, समिति–उपसमिति भेलाको आयोजना...
