लालबहादुर बिकअछाम । अछाममा एच आई भि÷एड्स संक्रमण दर बिगत वर्षहरु भन्दा स्थिर रहेको पाईएको छ । जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्यांक अनुसार जनचेतनाका कार्यक्रम संचालन हुनु, ए. आर. टी सेवा निशुल्क उपलब्ध हुनु, सबै स्वास्थ्य संस्थाहरुमा एचआईभि संक्रमण चेकजाँच गर्ने सेवा सहज रुपमा उपलब्ध हुनु आदि कारणले संक्रमण दर खासै नपढेको पाईएको हो । बिगत वर्षहरुमा एचआईभी संक्रमण...
पोखरामा हुने आहा रारा गोल्ड कपको आगामी संस्करणमा अमेरिकावासी नेपालीहरुको फुटबल टोलीपनि सहभागी हुने भएको छ ।
अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका नेपाली खेलाडी र अमेरिकामै रहेका नेपाली पूर्व फुटबलरसहितको मिश्रति टोली आहा रारा गोल्डकपका लागि नेपाल आउन लागेको हो ।
नेपाल जाने टोलीको अन्तिम छनौट आगामी डिसेम्बर १७ मा वाशिंटन डिसी क्षेत्रमा गरिने टोलीका संयोजक चन्ऽ लामाले दिए । नेपालमा हुने...
विमान दुर्घटनामा ब्राजिलियन क्लब चेपेकोइन्सका अधिकांश खेलाडी तथा अधिकारीहरुको मृत्यु भएको छ । तर, एलन बाँचेका छन् । उद्धारमा खटिएका अधिकारीहरुका अनुसार यसमा एक १० वर्षे बालकले महत्वपूर्ण भूमिका खेलेका छन् ।
बालकले देखेपछि नै स्थानीयलाई खबर गरेका थिए, र उद्धारकर्तासम्म खबर पुग्यो । उद्धारकर्ता सान्टिएगोका अनुसार एलनले सुरुमा, मेरो परिवार, मेरो साथी… कहाँ छन् उनीहरु ? भन्ने प्रश्न गरेका...
लालवहादुर विक
अछाम । अछामको भाँनाकोट र दैलेखको पिपलकोट जोड्ने झोलुङ्गे पुलको निर्माण भएको छ । झोलुंगे पुलले स्थानियलाई ओहोर दोहोर गर्न मात्रै सहज नभएर आर्थिक र समाजिक विकासमा पनि टेवा पुग्ने छ । करीब १ सय २० मिटर लामो उक्त झोलुंगे पुल ४९ लाख लागतमा निर्माण गरिएको जनाईएको छ । लामो समयदेखि डुङगामा जोखिमपुर्ण यात्रा गरीरहेका स्थानिय नागरीक पुल...
अछाम । अछाममा भिरवाट लडेर एक युवकको ज्यान गएको छ । वर्दादेवी गाविस वडा नम्वर ७ निवासी देव साउदको भिरवाट लडेर ज्यान गएको हो । आईतवार दिउसो वाख्रा चराउनका लागी नजिकै रहेको नन्देगडा गाविसको कालवाडा सालगाडी भन्ने ठाँउमा गएका साउद राती अवेरसम्म पनि घर नफर्किएपछि स्थानियले खोजी गर्दा जंगलमा भिरवाट लडेर मृत अवस्थामा भेटीएको उनका आफन्तले बताए । साझ...
भक्तपुर । नेपाल रेडक्रस सोसाईटी नगरकोट उपशाखाको १२औं उपशाखा सभा एवम् चौथो अधिवेशनले सोम शर्मा बजगाईलाई आगामी ४ बर्षे कार्यकालका लागि सभापतिमा निर्विरोध चयन गरेको छ । अधिवेशनले सभापतिसहित ९ सदस्यिय कार्यसमिति चयन गरेको हो । उपशाखा कार्यसमिति सदस्यहरुमा कल्पदिप खड्का, हरिशरण बास्तोला, श्रीराम लामिछाने, बिष्णु तामाङ्ग, मनोज गिरी, दिवाकर मुनंकर्मी, बिजय लामिछाने र राजिव लामिछाने चयन भएका छन्...
काठमाडौं । सोमबार बिहान ५ बजेर २० मिनेट जाँदा उपत्यकाबासी सडकमा निस्कीएका छन् । पोखरामा आजको भुकम्पको धक्काले एउटा घर भत्काएको छ । विहानै गएको भूकम्पले निद्राबाट ब्युँझेकाहरु सुरक्षीत स्थानमा भागेका र निद्राबाट ब्यँुझिनसेका नागरिकहरु त्रासपूर्ण अवस्थामै उठेका थिए । रामेछाप र सोलुखुम्बुको सिमाना केन्द्रविन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको छ । भूकम्पको धक्का काठमाडौंसहित देशका...
आगामी पौष २९ लाई प्रदर्शन मिति तय गरेर प्रचार प्रसार थालनी गरेको फिल्म किङको अफिसियल गीत रिलिज गरिएको छ । सार्वजनिक अधुरो थियो सपना बोलको गीतमा अभिनेता निखिल उप्रेती र अभिनेत्री वेनिशा हमाल फिचरिङमा छन् । गीतको मेकिङ उच्च देखिएको छ । उत्कृष्ट सिनेमाटोग्राफी तथा सम्पादनले म्युजिक भिडियोलाई हेर्न लायक बनाएको छ । गीतको कोरियोग्राफी रामजी लामिछानेको हो भने...
कावासोती । नवलपरासीको पहाडी गाविस बुलिङ्टार–८ बतासमा गएराति जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । प्रहरी चौकी बुलिङ्टारका अनुसारका दलदलेबाट डाँडाझेरीको छरछरे जाँदै गरेको ग१ज ३६३२ नंको जिप दुर्घटना हुँदा डाँडाझेरी छरछरेका २८ वर्षीय समन्ती बाचे, ५२ वर्षीय खिमबहादुर बाचे, ४२ वर्षीय लोकबहादुर बाचे, २२ वर्षीय दीपक फाल, ४० वर्षीय जयबहादुर बाचे,...
लालबहादुर विक
। सफा, ब्यावस्थित र सुन्दर कक्षाकोठा बिनधेवासीनी मावि दर्ना माझेठानाका बिद्यार्थिहरु सिक्दै रमाईरहेका हुन्छन । त्यहाँ कक्षाकोठाका भित्ताहरु रंगीचंगी बनाईएका छन भने काम नलाग्ने कागजहरु र अन्य स्थानिय श्रोतवाट बनेका शैक्षीक सामग्रिले कक्षाकोठा भरिपूर्ण बनाईएका छन । झट्ट हेर्दा कुनै सङग्रहालय भन्दा कम नलाग्ने यो दृश्य हेर्ने जो कोहीको पनि मन लोभिन्छ
बिगत ३ शैक्षीक सत्रदेखी बालमैत्री शिक्षण सिकाई...
