Thursday, April 16, 2026
Home Blog Page 2240
काभ्रे । काभ्रेको सागास्थित भैँसेपाटी भन्ने स्थानमा तीब्र गतिको ट्रिपरले आज आइतबार बिहान यात्रुबाहक टाटा सुमोसँग ठोक्किँदा टाटासुमोमा सवार २ जनाको मृत्यु भएको छ । पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको मे १ ज २१९१ नम्बरको टाटा सुमोलाई विपरित दिशाको बा४ख ३५५६ नम्बरको ट्रिपरले ठक्कर दिँदा टाटा सुमोमा सवार मोरङ बधुमाला ७ का मदन श्रेष्ठ र झापा दालाबारी नपा ६ का...
मंसिर २२ । भक्तपुर । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले महाकाली र पञ्चेश्वर सुम्पनेले राष्टबादको कुरा गर्नु गलत भएको आरोप लगाएकी छिन् । रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै भुसालले बिगतका आफू सरकारमा हुँदा देशको सम्पत्ति बिदेशीहरुलाई सुम्पनेहरुले अहिले राष्ट्रवादको कुरा गर्न नसुहाउने बताएकी छिन् । ‘एक इन्च जमिन र एक थोपा पानी विशेसीलाई नदिएको वर्तमानमा सरकारलाई राष्ट्रघाती...
काठमाडौँ– महानगरीय प्रहरी अपराध महाशाखाले पछिल्लो समय सामाजिक सञ्जालबाट अपराध हुने सङ्ख्यामा वृद्धि आएको जनाएको छ । नेपालमा सामाजिक सञ्जालको विकाससँगै सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा एक व्यक्तिले अर्को व्यक्तिको नाममा नक्कली आइडी बनाएर अपराध गर्ने गरेको फेला पारेको हो । महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपति रायले अपरिचित व्यक्तिले आफ्नो मन नपरेको व्यक्तिको प्रतिष्ठालाई सिध्याउन अर्कोको नाममा नक्कली आइडी चलाउने गरेको जानकारी...
लालबहादुर विक अछाम । विकाससँगै ग्रामीण क्षेत्रमा पनि यातायातको पहुँच बढ्दै जाँदा तेल पेल्न मिलको प्रयोग हुन थालेपछि अछाम जिल्लामा परम्परागत कोल लोप हुन थालेका छन्् । बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिरहेका खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै गएका छन् । बिभिन्न फलफुलबाट तेल र घ्यूमा आत्मर्निभर...
लालबहादुर विक अछाम । सुदूरपश्चिममा यस बर्ष धान उत्पादनमा वृद्धि भएको छ । यस बर्ष सुदूरश्चिममा एक लाख ७७ हजार ५ सय ६० हेक्टर क्षेत्रफल जमिनमा गरिएको धान खेतीमा ६ लाख ८७ हजार ४ सय ७६ मेट्रिकटन धान उत्पादन भएको क्षेत्रीय कृषि निर्देशनालय दिपायल डोटीले जानकारी दिएको छ । गएको बर्ष भने सुदूरपश्चिममा एक लाख ७७ हजार ३ सय २...
काठमाडौं । युट्युवमा गएर नेपाली सर्ट फिल्म सर्च गर्नु भयो भने सामाजिक विकृति भित्र्याउने तथा नेपाली समाजमा पच्नै नसक्ने किसिमका ’सर्ट फिल्म’हरु भेट्न सक्नुहुन्छ । ’सोसियल अवार्नेस’को हवाला दिँदै पछिल्लो समय यौनजन्य तथा भल्गर दृश्य समेटिएका भिडियो फिल्महरु बन्ने क्रम छ्यापछ्याप्ती बढेको छ । यस्ता फिल्म देखाएको दृश्य कुनै यौन फिल्मको भन्दा कमी हुदैँन । जसमा महिला कलाकारको संवेदनशिल...
मंसिर २१ललितपुर– ललितपुरको विभिन्न स्थानबाट मोवाईल चोर्दै हिँड्ने सुमन आचार्यलाई जिल्ला अदालत ललितपुरले ३ बर्ष दश महिना कैद सजाय हुने फैसला गरेको छ । लुभु स्थित शंखादेवी बस्दै आएका १८ बर्षिय अचार्यलाई प्रहरीले विभीन्न कम्पनीका १० थान मोवाईल सहित पक्राउ गरेर कारवाही अगाडी बढाएको थियो । विभिन्न ब्यक्तिहरुको घरकोठा, होटेल तथा क्याफे समेतबाट मोवाईल तथा नगद समेतका धनमाल चोरी...
   १६ मंसिर, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले संविधान संशोधन विधेयकको विरोध गर्दै व्यवस्थापिका संसद बैठक अवरुद्ध गरेको छ ।   संसदको बिहीबारको बैठक सुरु भएलगत्तै एमाले उपाध्यक्ष बामदेव गौतमले विशेष समय लिएर बोल्दै संशोधनको विरोध गरे । सरकारले संविधानको उल्लंघन गर्दै सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक ल्याएको उनको आरोप छ । ५ नम्बर प्रदेशका पहाडी क्षेत्रलाई हटाएर तराईको मात्र प्रदेश...
भक्तपुर। चाँगुनारायण नगरपालिका दुवाकोटस्थित जयबाराही इँटा उद्योगबाट छ जना बालश्रमिकको उद्धार गरिएको छ भने एक जना यहाँका नाइकेलाई पक्राउ गरिएको छ । इँटा भट्टामा बालश्रमिकका रुपमा कार्यरत रोल्पा जुगार–५ घर भएका १४ वर्षीय थमन परियार, सोही ठाउँका १४ वर्षीय गणेश परियार, १४ वर्षीया मिनु परियार, १५ वर्षीय दिनु परियार, १२ वर्षीया सुष्मा परियार, रोल्पा गैरीगाउँ– ५ का १६ वर्षीय...
काठमाडौं– ब्राजिलबाट ल्याएको करिब तीन करोड मुल्य बराबरको कोकिन सहित दुई मलेशियन नागरिकलाई लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मलेशियाका ३० बर्षिया महिला एलिस जोसेफ र २८ बर्षिय मागेन्थिरन रहेका छन् । मंगलबार साँझ ठमेलको चाक्सिबारी स्थित एक होटलमा बास बस्न पुगेकी एलिसलाई भेट्न मागेन्थिरन उनको कोठामै पुगेका थिए । ‘हामीले दुवैलाई होटलबाट पक्राउ गरेका...